Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रेडक्रसको सदस्यता अभियान जारी, सिंह नेतृत्वमा रेडक्रसको ठूलो फड्को


रेडक्रसको सदस्यता अभियान जारी, सिंह नेतृत्वमा रेडक्रसको ठूलो फड्को

Oplus_16908288

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटीले सदस्यता वितरण अभियान जारी रहेको छ । रेडक्रसको देशभरका जिल्ला शाखामार्फत सदस्यता फारम वितरण भइरहेको छ भने अनलाईन फारम भर्न सक्ने व्यवस्था समेत गरिएको छ ।

गत फागुन २५ गतेदेखि शुरु भएको एक महिने सदस्यता वितरण चैत २४ गतेसम्म चल्नेछ । थालनी भएको सदस्यता वितरण अभियान यही चैत्र २४ गतेसम्म जारी रहने छ । केन्द्रिय निर्देशन अनुसार धनुषा जिल्ला स्थित रेडक्रस सोसाइटीको कार्यालयबाट समेत फारम भराई रहेछ ।

नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेशप्रसाद सिंहले भने ‘नेपाली नागरिकहरुका लागि रेडक्रसले सदस्यता वितरण अभियान संचालन गरेको हो । जस अन्तर्गत धनुषास्थित यस कार्यालयमा र अनलाईन समेत फारम भर्ने व्यवस्था गरिएको छ ।

रेडक्रस अभियानका सिद्धान्त, मूल्य मान्यता, र आदर्शलाई आत्मसात् गर्दै विधानमा उल्लेखित प्रक्रिया र तोकिएको शुल्क बुझाई सदस्यता लिन इच्छुक व्यक्तिहरूले आफूलाई पायकपर्ने पालिका तहमा पालिका शाखा, जिल्ला तहमा जिल्ला शाखाका अतिरिक्त प्रदेश तहमा प्रदेश कार्यालय र केन्द्रीय तहमा केन्द्रीय कार्यालयबाट समेत सदस्यता फारम भर्ने सक्नेछ ।

उनले थप्दै भने पारदर्शी ढंगले सदस्य वितरण भइरहेपनि केही गलत मानसिकता बोकेका व्यक्तिहरुले संस्थालाई बदनाम गर्ने गरी सदस्यता वितरण रोकेको भनी धनुषा शाखा विरुद्ध जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । निवेदन दिने व्यक्ति पहिला नै सदस्यता प्राप्त गरिसकेपनि फर्जी नाम र डकुमेन्टको आधारमा फारम भर्न नदिएको भनी गुनासो गरेका छन् ।

रेडक्रसलाई ध्वस्त पार्ने मानसिकता बोकेका व्यक्तिहरुबाट सचेत रहन उनले आग्रह गरेका छन् । सभापति सिंहले भने विधि प्रक्रिया पुरा गरी आएका कसैलाई यस शाखा वा अन्य कुनै उपशाखा वा पालिकामा रोकिएको छैन । अनलाईनबाट समेत फारम भराई रहेको छ घरबाट समेत फारम भर्न सक्छन । यस्तो मैले रोकेको भन्ने त कुरै आएन ।

रेडक्रस धनुषा शाखालाई विवादित बनाएर आफ्नो अधिपत्व जमाउन केही व्यक्तिहरु शुरुदेखि नै अनाहक रुपमा विवाद गर्दै आएको छ । यस्ता नकारात्मक गतिविधि लाई केन्द्रिय अध्यक्ष विनोद शर्मा समेत ले निरुत्साहित न गर्नु रेडक्रॉस भावना विपरित र अत्यन्त दुखद रहे को कुरा आम चर्चा को विषय छ ।

जिलाका पूर्व सभापति समेत रहिसकेका शर्मा आफै हाल पनि धनुषा शाखाका सदस्य छन् । आफ्ना व्यक्तिगत धारणा र निहित स्वार्थका कारण केन्द्रीय सभापति शर्माले धनुषा शाखालाई विवादित बनाउन रेडक्रसका सदस्य समेत न रहेक़ो र रेडक्रस गतिविधिको विरोधी रहेका व्यक्तिहरुलाई रेडक्रसको कार्यक्रममा आतिथ्य गराउने गरेकाले धनुषा शाखाप्रति उनको सकारात्मक सोच नरहेको देखिन्छ ।

सभापति सिंह नेतृत्वदेखि फड्काे

वि.सं. २०२६ सालमा धनुषामा स्थापित रेडक्रस सोसाइटी देशमा प्रजातन्त्र बहाली २०४७ सम्म गोजीको संस्था बनाएर राखिएको थियो । २१ वर्षसम्म व्यवस्थित कार्यालयसम्म बनाउन नसकेको र अत्यन्त जटिल विवादग्रस्त अवस्थामा २०४७ पछि डा. विजयकुमार सिंहको सभापतित्वमा गठित तदर्थ समितिदेखि यता रेडक्रस धनुषा शाखा लाई व्यवस्थित गरेको र तत्पश्चात मात्र जिला मा रेडक्रास गतिविधि ले फड्को मारेको हो ।

अहिले धनुषा शाखा सुविधा सम्पन्न कार्यालय स्थापना गरी पालिकास्तरीय शाखा कार्यालय र आँखा उपचार सेवा वृहत रुमपा विस्तार गर्न सफल भएको देखिन्छ । रेडक्रस धनुषा शाखाले जनकपुरधाममै मात्रै आफ्ना ८ वटा भवन बनाउन सफल भएका छन् ।

जनकपुरधाम स्थित आँखा अस्पतालको सेवा सुविधा विस्तार सुव्यस्थित ढंगले संचालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । कुनै समय बिरामी खोज्नुपर्ने अवस्था रहेकोमा अहिले वर्षेणी नेपाल र भारत सहितका हजारौं आँखा बिरामीलाई सेवा दिदैं आइरहेका छन् ।

यसका साथै कार्यालय भवनमै रक्त सञ्चार सेवा, एम्बुलेन्स सेवा संचालन सहित विपद् व्यवस्थापनमा ठूलो भूमिका निर्वाह गर्दै आएका छन् । बाढी, आगलागी र भूकम्प लगायतका घटनामा विपतमा परेका व्यक्तिहरुलाई राहत र उद्धार लगायतका कार्यमा जिल्लास्थित रेडक्रसकर्मी ज्यानसम्मको परवाह नगरी ठूलो भूमिका निर्वाह गर्दै आएका छन् ।

यस शाखाले धनुषा मात्र नभई महोत्तरी, सर्लाही र सिन्धुलीमा समेत आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । सभापति सिंहका अनुसार धनुषा शाखाद्वारा धनुषाको लालगढ, सर्लाहीको लालबन्दी, महोत्तरीको जलेश्वर, धनुषाको यदुकोहा, सबैला, गोदार र लालगढमा आँखा उपचार सेवा संचालन गर्दै आएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ चैत्र २२, आईतवार ०८:२८
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८२ चैत्र २२, आईतवार ०८:२८
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८२ चैत्र २२, आईतवार ०८:२८
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८२ चैत्र २२, आईतवार ०८:२८
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८२ चैत्र २२, आईतवार ०८:२८
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८२ चैत्र २२, आईतवार ०८:२८

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव