Tuesday, July 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद


ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा रहेको एक औषधि पसलमा प्रहरीले छापामारी गरी ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । छापामार कारबाहीका क्रममा पसल सञ्चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार ‘निको फार्मेसी’ सञ्चालन गर्दै आएका करिब ५० वर्षीय रामकुमार महतो मंगलबार साँझ पक्राउ परेका हुन्। उनी सोही स्थानमा ‘अनु मेडिकल हल’ समेत सञ्चालन गर्दै आएका थिए।

प्रहरी निरीक्षक लक्ष्मण केसीले अनु मेडिकलबाट अवैध रूपमा लागूऔषध बिक्री भइरहेको गोप्य सूचनाको आधारमा छापा हान्दा ठूलो परिमाणमा औषधि फेला परेको जानकारी दिए।

प्रहरीले पसलबाट टापेन्टा ट्याब्लेट ४६० पत्ताबाट ७ हजार ६ सय पिस, स्पासरेस्ट २० मिलिग्राम ९५ पत्ताबाट ९५० पिस, डोवेल ७५ मिलिग्राम ६० पत्ताबाट ६०० पिस तथा डोवेल १०० मिलिग्राम ९४४ पिस बरामद गरेको जनाएको छ। साथै नगद १ लाख ३५ हजार रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ।

यसअघि मिथिला नगरपालिका–१० रातुपुल क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका तीन युवालाई जाँच गर्दा उनीहरूबाट टापेन्टा ४० पिस र स्पासरेस्ट ४० पिस बरामद भएको थियो। पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–५ का २० वर्षीय साजन परियार, २१ वर्षीय दोर्जे लामा र २० वर्षीय दीपेश साह रहेका छन्।

ती युवामाथि सोधपुछका क्रममा लागूऔषध आपूर्तिको स्रोत अनु मेडिकल भएको खुल्न आएपछि प्रहरीले पसलमा छापा मारेको हो। त्यसपछि सञ्चालक महतोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका महतो राजनीतिक पृष्ठभूमिका व्यक्ति भएको खुलेको छ। उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता रहेको बताइएको छ।

२०७० सालमा धनुषा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यमा उम्मेदवार बनेका महतो २०७९ को स्थानीय तह निर्वाचनमा मिथिला नगरपालिकाको नगरप्रमुख पदका प्रत्याशी समेत थिए। उनी माओवादी केन्द्र मिथिला नगरपालिकाको नगर सभापति समेत रहिसकेका छन्।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

२०८२ चैत्र २१, शनिबार ०१:२०
जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

२०८२ चैत्र २१, शनिबार ०१:२०
दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

२०८२ चैत्र २१, शनिबार ०१:२०
दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

२०८२ चैत्र २१, शनिबार ०१:२०
५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

२०८२ चैत्र २१, शनिबार ०१:२०
पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २१, शनिबार ०१:२०

ताजा खबर

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव