Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

Oplus_16908288

जनकपुरधाम, चैत १५ गते । देशमा बदलिंदाे राजनीतिक घटनाक्रमले बढेकाे सुरक्षा चुनौतीकाे दृष्टिगत गर्दै मधेश प्रदेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि मधेश प्रदेशका सबै जिल्लामा सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको पक्राउसँगै ती दलका नेता कार्यकर्ताहरू प्रदर्शनमा उत्रेपछि सम्भावित आन्दोलन तथा अन्य गतिविधिलाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालयले ‘हाई अलर्ट’मा बस्न जारी गरेको सर्कुलर अनुसार उच्च सतर्कता अपनाइएकाे प्रदेश प्रहरीले जनाएकाे छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गोविन्द थपलियाले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको समन्वयमा जारी निर्देशन अनुसार प्रदेशभरि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सम्पूर्ण सुरक्षा निकायमा उच्च सतर्कता अपनाइएकाे हाे ।

प्रमुख थापालियाले भने, ‘हिजाेदेखि उत्पन्न राजनीतिक परिस्थितिले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रदेशका ८ वटै जिल्लाका प्रहरी युनिटहरूलाई सक्रिय र सतर्क रहनका साथै निगरानी गर्न निर्देशन दिइ सकिएको छ ।’

उनले थप्दै भने ‘राजनीतिक दलहरूसंग समन्वय भइरहेकाे छ भने उनकाे गतिविधिमा निगरानी बढाइएकाे छ भने, सम्भावित प्रदर्शन र अन्य गतिविधिहरूलाई सूक्ष्म रूपमा निगरानीसहित संवेदनशीलताकाे आधारमा प्रहरी परिचालन गरिएकाे छ ।’

करिब सात महिना अघि भदौ महिनामा भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरिएपछि देशकाे राजनितीक अवस्थामा ठूलाे तरंग उत्पन्न गरेको हो ।

देशभरसहित मधेश प्रदेशमा समेत एमालेका नेता कार्यकर्ता विरोध प्रदर्शन, जुलुस कार्यक्रम आयाेजना गर्दै सडकमा उत्रिसकेका छन । प्रदेशका राजधानी भएकाले जनकपुरधाममा विशेष सुरक्षा परिचालन गरिएकाे छ ।

प्रमुख डिआईजी थापालियाका अनुसार प्रदेशभर १० हजारभन्दा बढी नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी समेत आवश्यकता र संवेदनशीलताकाे आधारमा परिचालन गरिएकाे छ भने आवश्यक परे थप जनशक्ति परिचालन गर्न सकिने व्यवस्था पनि मिलाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ असार १५, सोमबार १०:५७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ असार १५, सोमबार १०:५७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ असार १५, सोमबार १०:५७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ असार १५, सोमबार १०:५७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार १५, सोमबार १०:५७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार १५, सोमबार १०:५७

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव