Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शिक्षा, स्वास्थ्य र रोजगारी मेराे पहिलाे प्राथमिकता : झा


शिक्षा, स्वास्थ्य र रोजगारी मेराे पहिलाे प्राथमिकता : झा

जनकपुरधाम, फागुन १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार मनिष झाले चुनावी गतिविधिलाई तीव्र बनाएका छन्।

प्रतिस्पर्धामा अव्वल देखिएका झाले विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राख्दै मतदातासँग प्रत्यक्ष संवाद सुरु गरेका छन्। घरदैलो तथा भेटघाट कार्यक्रममार्फत उनले आफ्ना योजनाहरू सार्वजनिक गरिरहेका छन्।

बिहीबार नगराइन नगरपालिका–अकौरामा आयोजित घरदैलो कार्यक्रमका क्रममा उनले खानेपानी, ढल निकास, सडक स्तरोन्नति, बेरोजगारी तथा युवापलायन जस्ता समस्यालाई प्रमुख चुनौतीका रूपमा औंल्याए। ती विषयमा आफू जानकार रहेको र निर्वाचित भए ठोस पहल गर्ने उनको भनाइ थियो।

उनले धनुषा–३ का नागरिक अझै पनि आधारभूत सेवाको अभाव झेलिरहेको उल्लेख गर्दै विकासको गति अपेक्षाअनुसार नदेखिएको बताए। बजेट खर्च भए पनि परिणाममुखी काम नदेखिनु चिन्ताजनक भएको भन्दै पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

रास्वपाको नेतृत्वमा सरकार गठन भए शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार सुधारलाई प्राथमिकतामा राखिने उनले स्पष्ट पारे। पुरानो राजनीतिक अभ्यासले जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गर्दै उनले व्यवहारमा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे।

“हामी नाराभन्दा नतिजामा विश्वास गर्छौं,” उनले भने, “जनताको करबाट उठेको रकम जनताकै हितमा खर्च हुने सुनिश्चितता हाम्रो पहिलो लक्ष्य हो।”
युवा लक्षित रोजगारी सिर्जना, कृषि तथा साना उद्यम प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि कडा नीतिगत कदम चाल्ने विषयलाई पनि उनले आफ्नो मुख्य प्राथमिकतामा राखेका छन्।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८२ फाल्गुन १५, शुक्रबार ०१:४४
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८२ फाल्गुन १५, शुक्रबार ०१:४४
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८२ फाल्गुन १५, शुक्रबार ०१:४४
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८२ फाल्गुन १५, शुक्रबार ०१:४४
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८२ फाल्गुन १५, शुक्रबार ०१:४४
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८२ फाल्गुन १५, शुक्रबार ०१:४४

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव