Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

परियाेजनाको सार्वजनिक तथा समाजिक परीक्षण सम्पन्न


परियाेजनाको सार्वजनिक तथा समाजिक परीक्षण सम्पन्न

जनकपुरधाम, फागुन ८ गते । अतिरिक्त क्रियाकलापले जनकपुरधामस्थित श्री कण्टिर झा माध्यमिक विद्यालय र जानकी माध्यमिक विद्यालयका विद्यार्थीहरू आएकाे परिवर्तनले अभिभावकहरू खुशी व्यक्त गरेका छन् ।

ती विद्यालयका विद्यार्थीहरूमा पढाईको गुणस्तरीयतासँगै दैनिक व्यवहार निकै सकारात्मक परिवर्तन आएको हाे ।
सामुदायिक सुधार केन्द्र (सीआईसी) द्वारा आयोजित सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा अभिभावकहरुले खुशी व्यक्त गर्दै भने पढाईसंग दैनिक व्यवहारसहित सरसफाईमा सकारात्मक परिवर्तन आएकाे बताए । सीआईसीद्वारा ती विद्यालयमा संचालित खानेपानी, सरसपफाई तथा स्वच्छता व्यवस्थापन कार्यक्रम अन्तर्गत अतिरिक्त क्रियाकलाप समेत गराउंदै आएको थियाे ।

वर्ल्ड शेयरको आर्थिक सहयोगमा सन् २०२४ मार्चदेखि संचालित दुई वर्षे परियोजना अन्तर्गत ती विद्यालयमा अतिरिक्त क्रियाकलापका साथै नर्सिंग व्यवस्थापन, छात्राहरुमा हुने महिनाबारी समस्या बारे सचेतना तथा शारिरीक हेरचाह बारे सिकाई गराउंदै आएको छ । सो कार्यक्रमका लागि सीआईसीद्वारा विद्यालयमा नर्सलाई काम गर्न स्वयंसेविकाको रुपमा नियुक्त गरेकाे थियाे ।

खासगरी परियोजना अन्तर्गत स्वच्छ खानेपानीका व्यवस्थापन, आधुनिक शौचालयको पुनर्निमाण र बहुउद्देश्य कोठा रिमोडलिंसहित पुनर्निमाण लगायतका कामहरु ती दुवै विद्यालयमा सिआईसीले गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथिद्वय वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह र वडा नम्बर २५ का अध्यक्ष चन्देश्वर साहले सीआईसीद्वारा संचालित कार्यक्रमले विद्यालयको व्यवस्थापन, गुणस्तरीयता र विद्यार्थीहरुको आचारव्यवहार सकारात्मक परिवर्तन आएकाले अन्य विद्यालयहरुमा समेत यस्ता कार्यक्रमहरु संचालन हुनुपर्ने धारणा राखेका थिए ।

सीआइसीका अध्यक्ष सुविता यादवको अध्यक्षतमा सम्पन्न सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका सामाजिक शाखाका सुनिल झा, कण्टिर झा माध्यमिक विद्यालयका रामभद्र झा, जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक जगदीश साह लगायतका अभिभावक तथा सीआइसीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

परियोजना अन्तर्गत वर्कशप, पानी आपूर्ति सुविधाहरुको पुननिर्माण, कार्यशाला र एमपीएसी गठन, व्यवस्थित शौचालय निर्माण र त्यसमा सेनेटरी प्याडको व्यवस्था, आधारभूत स्वास्थ्य शिक्षा कार्यक्रम अनुसन्धान र विकास टोली गठन तथा संचालन, आधारभूत स्वास्थ्य शिक्षा सामाग्रीको उत्पादन र वितरण लगायतका क्रियाकलाप गराइएकाे थियाे ।

दुईवर्षसम्म चल्ने सो कार्यक्रमको प्रभावकारिता बारे अनुगमन तथा निरिक्षणका पालिका नगरप्रमुखको अध्यक्षतामा परियोजना सल्लाहकार समिति गठन गरिएकाे थियाे ।

परियोजनाको प्रभावकारिता मूल्यांकनका लागि पब्लिक अडिट समय समयमा गराइदैं आएकाे परियोजनाका कोर्डिनेटर सतीश ठाकुरले बताएका छन । प्रशासनिक खर्च सहित परियोजनाको कूल बजेट एक करोड ६८ लाख ९३ हजार ७६० रहेकाेमा कूल खर्च एक करोड ६८ लाख ९५ हजार १२८० रहेको परियाेजना काेर्डिनेटर ठाकुरले बताएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ फाल्गुन ९, शनिबार ११:५७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ फाल्गुन ९, शनिबार ११:५७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ फाल्गुन ९, शनिबार ११:५७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ फाल्गुन ९, शनिबार ११:५७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ फाल्गुन ९, शनिबार ११:५७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ फाल्गुन ९, शनिबार ११:५७

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव