Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम, पुस २६ गते । आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा शनिबार जनकपुरधाममा सम्पन्न भएको छ।

साधारण सभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति तथा भावी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गुरुङले सहकारीको महत्वबारे प्रकाश पार्दै वर्तमानका लागि मात्र नभई भविष्य सुरक्षित बनाउन पनि बचत संस्कार अपरिहार्य रहेको बताए ।

“सानो–सानो बचत नै भविष्यको ठूलो सहारा बन्छ,” भन्दै उहाँले सदस्यहरूलाई नियमित बचतको अभ्यास गर्न आग्रह गरे ।

सहकारीले सामूहिक भावना, सहकार्य र आपसी विश्वासलाई मजबुत बनाउने उल्लेख गर्दै उनले आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

साधारण सभामा अध्यक्ष साहले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरूलाई प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ वित्तीय तथा गैर–वित्तीय सेवा प्रदान गर्ने उद्देश्यसहित अत्याधुनिक प्रविधिमा आधारित सेवा सञ्चालनमा रहेको जानकारी दिए ।

उनका अनुसार संस्थाले कोर बैंकिङ सिस्टम, एसएमएस बैंकिङ तथा मोबाइल एपमार्फत सदस्यहरूलाई घरमै बसेर विद्युत् तथा खानेपानी महसुल भुक्तानी, मोबाइल रिचार्ज, हवाई टिकट, बैंक फन्ड ट्रान्सफर, खल्ती तथा ई–सेवा वालेट टपअप, क्यूआर स्क्यान लगायत विभिन्न खातासम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।

साथै, दक्ष मानव संसाधन विकास र कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिमार्फत अझ प्रभावकारी सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको उनले बताए ।

साधारण सभामा प्रस्तुत आय–व्यय विवरणअनुसार २०८०/०८१ आर्थिक वर्षमा संस्थाले २ करोड ९५ लाख ३ सय ४३ रुपैयाँ नाफा आर्जन गरेको थियो। यद्यपि २०८१/०८२ आर्थिक वर्षमा नाफा केही घट्दै २ करोड ४२ लाख ११ हजार ७४१ रुपैयाँमा सीमित भएको जानकारी दिइयो।

हाल संस्थाले जनकपुरधामस्थित प्रधान कार्यालय तथा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५, महेन्द्रनगरस्थित सेवा केन्द्रमार्फत सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सुनिल मल्लिक, मोहम्मद मोतीकर रहमान, अमरचन्द्र अनिल तथा वैष्णवी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत जयनाथ मण्डल सहभागी रहनुभएको थियो। साधारण सभामा शेयरधनी सदस्य, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ पुष २७, आईतवार १६:३०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ पुष २७, आईतवार १६:३०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ पुष २७, आईतवार १६:३०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ पुष २७, आईतवार १६:३०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ पुष २७, आईतवार १६:३०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ पुष २७, आईतवार १६:३०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव