Wednesday, March 4, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना


७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

जनकपुरधाम, मंसिर २ गते । मधेश प्रदेशका मुख्यमन्त्रीलाई काम गर्न देउ भनी विपक्षी ७ दलीय गठबन्धनकाे काउन्टरमा नेकपा एमाले पनि धर्नामा उत्रेका छन् ।

मुख्यमन्त्री सराेज यादवकाे नियुक्तीमा असन्तुष्टि जनाउंदै राेक लगाउने गरी विपक्षी ७ दलीय गठबन्धन कातिक २३ गतेदेखि ७ दलीय गठबन्धन धर्ना दिदैं आएका छन् । त्यसलाई काउण्टर दिने स्वरूप मुख्यमन्त्रीलाई काम गर्न देउ भनी एमालेले पनि जनकपुरधामकाे जनक चाेकमा मंगलवारदेखि धर्ना शरू गरेका छन् ।

विपक्षी गठबन्धनले संविधानको धारा १६८(३) बमाेजिम मुख्यमन्त्रीकाे नियुक्ति विपरीत भएको आरोप लगाउँदै यादवको पद खारेज गरी धारा १६८(२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आएका छन्।

एमाले कार्यकर्ताहरूले धर्नामा प्रदेश सरकार काम गर्न देउ, असंवैधानिक क्रियाकलाप बन्द गर सहितका चर्को नाराबाजी गर्दै बिहान १०:३० बजेखि धर्नामा बसेका छन् ।

धर्नामा बसेका एमाले महाेतरीका अध्यक्ष बलिराम यादवले भने जब सर्वाेच्च अदालतले एक रिटमा मुख्यमन्त्रीमा सराेज यादवलाई कायम गरिसकेकाे अर्काे रिट सुनुवाईकाे क्रममा रहेकाे बेला विपक्षी ७ दलीय गठबन्धनकाे धर्ना दिने कुनै तुक नरहेकाे भन्दै मन्त्रालयहरूमा तालाबन्दी र धर्ना दिई गैर संवैधानिक कार्य गरिरहेकाे आराेप लगाए ।

उनले प्रदेशमा ७ दलीय गठबन्धनकाे निरन्तर अवरोध र राजनीतिक विवादका कारण विकास निर्माण तथा जनताकाे सेवा प्रवाहमा ठूलो बाधा परिरहेकाे गुनासाे गरे ।

मुख्यमन्त्री नियुक्ति प्रक्रिया विवादास्पद रहेको र गैर लाेकतान्त्रिक ढंगले शपथ गराइएको भन्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी उनलाई बर्खास्तग गरी संविधानको धारा १६८ (२) नयाँ मुख्यमन्त्रीको माग गर्दै आन्दोलनमा छन् ।

सर्वाेच्च अदालतले आज ७ दलीय गठबन्धनले दायर गरेकाे रिटमा सुनुवाई गर्दैछन् । आइतवार अन्तरिम आदेश दिने भनिए पनि गत दुई दिनदेखि पेशी सारिदै आएकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८२ मंसिर २, मंगलवार १३:२९
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८२ मंसिर २, मंगलवार १३:२९
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८२ मंसिर २, मंगलवार १३:२९
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८२ मंसिर २, मंगलवार १३:२९
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८२ मंसिर २, मंगलवार १३:२९
कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा
Blast News

कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा

२०८२ मंसिर २, मंगलवार १३:२९

ताजा खबर

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव