Tuesday, May 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महाभियोगको निहुँमा मधेशका पांच सांसदको पद चट्ट


महाभियोगको निहुँमा मधेशका पांच सांसदको पद चट्ट

Oplus_16908288

जनकपुरधाम, कात्तिक २७ गते । मधेश प्रदेशसभा सचिवालयले पाँच जना प्रदेशसभा सदस्यहरूलाई पदमुक्त गरेको छ ।

बिहीवार एक सूचना जारी गरी प्रदेश सभा सचिवालयले संविधानको धारा १८२(६) बमोजिम प्रदेशसभा बैठकमा लगातार १० पटक अनुपस्थित रहेका सदस्यहरू पदमुक्त गरिएको सचिवालयले जनाएको हो ।

प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाद्वारा हस्ताक्षरित सो सूचना २०८२ कात्तिक २७ गतेदेखि ती सदस्यहरूको पद रिक्त भएको हो । सचिवालयले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७४ को नियम १८५ बमोजिम सूचना जारी गर्दै पद रिक्तबारे सम्बन्धित सबै निकायलाई जानकारी गराएको भनिएको छ ।

पदमुक्त हुने सदस्यहरूमा नागरिक उन्मुक्ति पार्टीबाट सर्लाहीका उर्मिला देवी सिंह, जसपा नेपालकाबाट सप्तरीका मनीष कुमार सुमन, सर्लाही ३ (२) का सञ्जय कुमार यादव, सर्लाही ४ (२) का सिंहासन सा कलवार र बारा २ (१) का सारदा शंकर प्रसाद कलवार रहेका छन् ।

सिंह र समुन समानुपातिकबाट चयन भएका सदस्य हुन । सभामुख रामचन्द्र मण्डलविरुद्ध आचरण विपरित कार्य गरेको भनी प्रस्ताव दर्ता गराएको निहुँमा भएको विवादपछि सभामुख मण्डलको निर्देशनमा तिनीहरुलाई सचिवलाई कोइरालालाई दबाव दिए पदमुक्त गराएका छन् ।

लगातार अनुपस्थितिका कारण पद रिक्त घोषणा भएका यी सदस्यहरूको सट्टा अब रिक्त स्थानमा नयाँ प्रतिनिधि चयन प्रक्रिया अघि बढ्ने अनुमान गरिएको छ । समानुपातिक सांसदको सट्टा पार्टीले नयाँ नाम दिनेछ भने प्रत्यक्षतर्फ निर्वाचित सांसदको हकमा सो क्षेत्रमा निर्वाचनबाट नियुक्त गर्ने प्रक्रिया रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

२०८२ कार्तिक २७, बिहीबार २३:०२
भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

२०८२ कार्तिक २७, बिहीबार २३:०२
कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर
Blast News

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

२०८२ कार्तिक २७, बिहीबार २३:०२
हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८२ कार्तिक २७, बिहीबार २३:०२
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८२ कार्तिक २७, बिहीबार २३:०२
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८२ कार्तिक २७, बिहीबार २३:०२

ताजा खबर

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव