Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

निवर्तमान मन्त्री यादवको सक्रियतामा औरही खोलामा तत्काल अस्थायी तटबन्ध निर्मण

निवर्तमान मन्त्री यादवको सक्रियतामा औरही खोलामा तत्काल अस्थायी तटबन्ध निर्मण

जनकपुरधाम, असोज १९ गते । दुई दिनदेखि परिरहेको ठूलो पानीका कारण धनुषाको क्षिरेश्वर नगरपालिकाको सदरमुकाम महेन्द्रनगरलाई बाढीको ठूलो दुर्घटनाबाट प्रदेश सरकारका निवर्तमान मन्त्री शेषनारायण यादवको सक्रियतामा जोगाइएको छ ।

नगरपालिकाको वडा नम्बर स्थित पर्ने औरही खोलामा आएको बाढीको पानी महेन्द्रनगर शहरी र ग्रामीण क्षेत्रमा असर पार्ने गरी कटान गरिरहेको क्रममा जानकारी पाउनासाथ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको पहलमा निवर्तमान मन्त्री यादवले आफै सक्रिय भई सो स्थानमा प्राविधिक टोली लिएर पुगेर बचाउ गरेका छन् ।

निवर्तमान मन्त्री यादवले जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख श्याम साफीसहितका प्राविधिक टोलीले घटनास्थलमा पुगी डोजरले कटान हुने पानी बहाव क्षेत्रको दिशा परिवर्तन गरी तत्काल रोकथामका लागि नाइलन क्रिएट अर्थात जैविक तटबन्ध (प्लास्टिक बोरामा माटोले तटबन्धमा राखि नाइलन रस्सी बांध्ने) कार्य स्थानीय समेतको सहयोगमा गराएका छन् ।

उनको यो सक्रियताले महेन्द्रनगरका शहरी तथा ग्रामीण क्षेत्र सहित कयौं गाउँ जलमग्न तथा डुबान हुनबाट जोगिएको छ । उनलाई जानकारी हुनुअघि सो औरही खोलाको पानी बाटो कटान गरी सुकुम्बासी वस्तीको केही ठाउँमा बाढीको पानी छिरिसकेको थियो । मानवीय क्षति नभएपनि केही घरमा पानी पसेको बुझिएको छ ।

तिनीहरुको राहत तथा उद्धार कार्यका लागि सम्बन्धित पक्षसँग समनव्य तथा पहल भइरहेको उनले जनाएको छ । यो समाचार लेख्दासम्म बेलुका ८ बजेसम्म प्राविधिक टोली अस्थायी तटबन्ध निर्माण कार्यमै लागेको जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख साफीले जनाएको छ ।

सो अनुगमन टोलीमा निवर्तमान मन्त्री यादवसँगै स्थानीय जनप्रतिनिधिद्वय वडा नम्बर ७ का अध्यक्ष नथुनी मुबारक र वडा नम्बर १० का अध्यक्ष रामपदारथ यादव, कांग्रेसका नेताहरु मदन घिमिरे, रामनरेश महतो, घनश्याम यादव लगायत स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

यसैबीच क्षिरेश्वरनाथ नगरपालिककै वडा नम्बर ५ मा शान्तिपुर महेन्द्रनगर जोड्ने सडक खण्डमा खोलाले कटान गर्न सम्भावना रहेको क्षेत्रको समेत निवर्तमान मन्त्री यादवसहितका टोलीले अनुगमन गरेका छन् ।

त्यसको बचाउ तथा रोकथाम के कसरी गर्न सकिन्छ बारे वडाध्यक्ष जीवछ मण्डलसँग उनले छलफल समेत गरेका छन् । निवर्तमान मन्त्री यादवले खोलाले कटान गर्ने त्यस्तो कुनै खतरा महसूस भए रोकथाम तथा बचाउको सहयोगका लागि तत्काल सम्पर्क गर्न वडाध्यक्षलाई आग्रह गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ आश्विन १९, आईतवार २०:१९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ आश्विन १९, आईतवार २०:१९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ आश्विन १९, आईतवार २०:१९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ आश्विन १९, आईतवार २०:१९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ आश्विन १९, आईतवार २०:१९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ आश्विन १९, आईतवार २०:१९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव