Wednesday, March 4, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लाेकतन्त्र र संघियता बचाउन अघि बढन कांग्रेस सहमहामन्त्री यादवकाे निर्देशन


लाेकतन्त्र र संघियता बचाउन अघि बढन कांग्रेस सहमहामन्त्री यादवकाे निर्देशन

जनकपुरधाम, असाेज ११ गते । लाेकतन्त्रसहितकाे गणतन्त्र र संविधान रक्षार्थ आत्मबल बढाएर अघि बढन नेता कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवले निदेशन दिएका छन् ।

शनिवार क्षेत्र नम्बर ४ का पार्टी कार्यालयमा आयाेजित कार्यकर्ता भेटघाट कार्यक्रम उनले पछिल्लाे पटक लाेकतन्त्र र संविधान मास्न जेन-जी पुस्ताकाे नाममा घुसपैठियाहरूले गरेकाे वितण्डाबाट मनाेबल कमजाेर नगरी आत्मबल बढाएर अघि बढन जरूरी भने ।

सहमहान्त्री यादवले जेनजी पुस्तालाई अघि बढाएर लाेकतन्त्र र गणतन्त्र विराेधी शक्तिहरू संविधान र लाेकतन्त्र समाप्त पार्न खाेजकाले वीर शहीदहरूकाे रगतबाट प्राप्त यश उपलब्धीलाई बचाउन हामी नेपालीलाई एकताबद्ध भएर हरेक समस्याबाट लडेर बढनुपर्ने आवश्यकता रहेकाेमा उनले जाेड दिए ।

हामीले लाेकतन्त्रका लागि जहानिया राणा शासन र पञ्चायतकाल शासन समाप्त पारयाै । अब फेरि लाेकतन्त्र समाप्त पार्न राजावादी शक्तिहरू सलबलाई रहेका यसलाई चिर्न पार्टी थप मजबुत र सुदृढ पारेर अघि बढनुपर्ने बेला आएकाले सबै नेता कार्यकर्ता त्यसतर्फ लाग्नुपरने उनले भने ।

साे कार्यक्रममा प्रदेश सरकारका निवर्तमान उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले लाेकत्त्र र गणत्त्र ल्याउनमा कांग्रेसले हरेक आन्दाेलनमा प्रमुख भुमिका निर्वाह गर्दै आएकाले वर्तमान परिवेशमा कांग्रेसलाई फेरि एक संघियता कार्यान्वयन र लाेकतन्त्र रक्षार्थ अघि पर्नुपर्ने आवश्यकता रहेकाेमा जाेड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय, प्रादेशिक र स्थानिय नेता कार्यकर्ताहरूले संघियता र लाेकतन्त्र बचाउन हामी सबै एकताबद्ध भई हरेक शक्तिलाई चिर्न तयार रहेकाे प्रतिबद्धता जनाएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८२ आश्विन १२, आईतवार ०७:२९
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८२ आश्विन १२, आईतवार ०७:२९
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८२ आश्विन १२, आईतवार ०७:२९
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८२ आश्विन १२, आईतवार ०७:२९
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८२ आश्विन १२, आईतवार ०७:२९
कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा
Blast News

कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा

२०८२ आश्विन १२, आईतवार ०७:२९

ताजा खबर

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव