Monday, May 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सेवाग्राहीलाई सहज र पारदर्शी रूपमा सेवा दिन मेयर मण्डलकाे निर्देशन


सेवाग्राहीलाई सहज र पारदर्शी रूपमा सेवा दिन मेयर मण्डलकाे निर्देशन

Oplus_16908288

जनकपुरधाम, असाेज १० गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मंडलले सेवाग्राहीलाई सहज र पारदर्शी रूपमा सेवा दिन निर्देशन दिएमा छन ।

विजयादशमीकाे अवसरमा नगरपालिकाद्वारा आयाेजित “बडा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम” मेयर मण्डलले नगरभित्रका कर्मचारीहरुलाई सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न कडाइका साथ निर्देशन दिए ।

उनले हाल देशको परिवर्तित राजनीतिक अवस्थालाई ध्यानमा राख्दै सेवाग्राहीले ल्याएको कामलाई कार्यालय समयमा नियमसम्मत ढंगले तत्कालै सम्पन्न गर्नुपर्ने भने ।

गत भदौ २३ गतेदेखि सुरु भएको जेन-जी आन्दोलन पछि देखिएको नयाँ राजनीतिक परिस्थिति र जनताको चासोलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेकाे भन्दै मेयर मण्डलले कर्मचारीलाई सेवाग्राहीको काममा ढिलासुस्ती, अनावश्यक झन्झट र आर्थिक बोझ सिर्जना नगरी सहज र पारदर्शी ढंगले सेवा प्रवाह गर्न निर्देशन दिए ।

कार्यक्रममा उनले कार्यालय समयमा समयमै उपस्थित हुन, सेवा प्रवाह गर्दा कानुनी प्रक्रिया अवलम्बन गरेर मात्र काम गर्ने तर राजस्व बाहेक कुनै पनि किसिमको रकम असुल नगर्ने र यदि सेवाग्राहीबाट अनावश्यक रकम लिएकाे वा विभिन्न बहानामा दुख दिने गरेकाे पाइएमा त्यस्ता कर्मचारीलाई कानुनी दायरामा ल्याइने चेतावनी समेत दिए ।

मेयर मण्डलले वडाध्यक्षहरुलाई समेत सेवाग्राहीको काममा कुनै पनि किसिमको राजनीतिक वा व्यक्तिगत हस्तक्षेप नगरी निष्पक्ष रुपमा सेवा प्रवाह गर्न निर्देशन दिए ।

उनले पालिकाको काममा विश्वास राख्न सक्ने वातावरण बनाउन सबै जनप्रतिनिधि र कर्मचारीले आ–आफ्नो दायित्व इमान्दारिताका साथ निष्ठापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

२०८२ आश्विन ११, शनिबार ००:२०
भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

२०८२ आश्विन ११, शनिबार ००:२०
कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर
Blast News

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

२०८२ आश्विन ११, शनिबार ००:२०
हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८२ आश्विन ११, शनिबार ००:२०
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८२ आश्विन ११, शनिबार ००:२०
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८२ आश्विन ११, शनिबार ००:२०

ताजा खबर

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव