Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम


मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम

जनकपुरधाम, भदौ २३ गते । डिजिटल प्रविधिमा मधेश प्रदेश सभाका महिला तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने सांसदहरुलाई कृतिम बुद्धिमता (एआई) को तालिम दिइएको छ ।

मधेश प्रदेश सभाको समन्वय र यूएनडिपीको संसद सहयोग परियोजनाको सहयोगमा सिआईसी (सामुदायिक सुधार केन्द्र) द्वारा जनकपुरधाममा सम्पन्न सो तालिममा मधेश प्रदेश सभासँग आबद्ध महिला तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने सांसदहरुको सो तालिममा उल्लेखनीय सहभागिता रहेको थियो ।

तालिममा सहभागी जनप्रतिनिधिहरूलाई एआईको आधारभूत अवधारणा, यसको प्रयोगका सम्भावना, व्यवहारिक अभ्यास तथा भविष्यमा प्रविधिमुखी नेतृत्व विकासका उपायबारे एआई विज्ञ प्रशिक्षक प्रवेश सुवेदीले प्रशिक्षक दिएका हुन् । तालिममा “कृत्रिम बुद्धिमत्ताको आधारभूत परिचय”, “एआईको प्रयोग र अवसरहरू” बारे जानकारी गराउंदै “व्यवहारिक अभ्यास” सहभागी सांसदहरुबीच गराइएको छ ।

सहयोगी संस्था यूएनडिपीका संसद सहयोग परियोजनाका संसदीय मामिला अधिकारी, पीएसपी बिटु बाबु श्रीवास्तवले महिला तथा सीमान्तकृत समुदायका प्रतिनिधित्व गर्ने सांसदहरुको डिजिटल प्रविधि युगमा पहुँच सँगै प्रविधि–मैत्री बनाउन, एआईको प्रयोगले नीतिनिर्माणमा नयाँ दृष्टिकोण विकास गर्नमा मद्दत पुरयाउने उद्देश्यले यो तालिमको आयोजना गरिएको बताए ।

यस्तै आयोजक संस्था सिआईसीका कार्यकारी निर्देशक संजय साहले महिला तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने सांसदहरुको डिजिटल प्रविधिमा सहज पहुँच र प्रविधि–मैत्री नेतृत्व विकासमा यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

तालिममा सहभागी प्रदेश सांसद ममता मण्डलले यो तालिमबाट धेरै कुरा सिकेको र कानून निर्माणमा नयाँ दृष्टिकोण र रिफ्रेन्स लिनमा सहयोग पुरयाउनेछ । उनले भनिन् एआई डिजिटल प्रविधिको बारेमा त सुनेको थिए । तर कसरी काम गर्छ र यसको महत्व बारे थाहा थिएन । यो तालिममा सहभागी भएपछि धेरै कुरा सिक्न पाएको छु ।

यस्तै अर्का सहभागी सांसद कञ्चन बिच्छाले भनिन् ‘एआईको मद्दतले यतिको हरेक कुरामा सहयोग पुरयाउंछ भन्ने कुरा थाहा थिएन । अब यसको प्रयोग कानून तथा निती निर्माणमा गर्नेछु । यसले बुद्धिमताको विकास सँगै कार्य दक्षमतामा समेत बढोतरी हुनेछ ।

सो तालिममा एआई अन्तर्गतका च्याटजिपीटी, गोर्क र क्लाउडी लगायतका प्लेटफर्म तथा एप्स बारे जानकारी दिदैं यी एप्सहरु कसरी चलाउने र कानून निर्माण तथा अन्य काममा कसरी सहयोग पुरयाउन सक्छ बारे प्रशिक्षक सुवेदीले जानकारी गराएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८२ भाद्र २३, सोमबार २२:५७
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८२ भाद्र २३, सोमबार २२:५७
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८२ भाद्र २३, सोमबार २२:५७
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८२ भाद्र २३, सोमबार २२:५७
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८२ भाद्र २३, सोमबार २२:५७
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८२ भाद्र २३, सोमबार २२:५७

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव