Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अनियमितता लुकाउन अध्यक्ष साहले साधारण सभा र अधिवेशन नगरेकाे आरोप


अनियमितता लुकाउन अध्यक्ष साहले साधारण सभा र अधिवेशन नगरेकाे आरोप

Oplus_16908288

जनकपुरधाम, भदौ २१ गते । कलवार जातिका स्वजातिय संस्था व्याहुत सेवा समितिका अध्यक्षले आफ्नो अनियमितता लुकाउन समयमा साधारण सभा र अधिवेशन नगरेको आरोप लगाइएको छ ।

कार्यकाल सकिन्न मात्र ३ दिन बाकी रहेको अवस्थामा अध्यक्ष श्याम साहले विशेष साधारण सभाका लागि सूचना जारी गर्दा समितिमा आबद्ध सदस्यहरुले आफ्नो अनियमितता लुकाउन अध्यक्षज्यूले कार्यकाल थप्न विशेष साधारण सभाको आह्वान गरेको आरोप लगाएका हुन् ।

वर्तमान कार्यसमितिको यहि मिति भदौ २४ गते राति बजेबाट कार्यकाल सकिदैछ । कार्यकाल सकिन्न एक दिन अगाडि भदौ २३ का दिन विशेष साधारण सभाको आह्वान गरेको हो । वैवाहिक सहितका विभिन्न कार्यक्रम आयोजनाको भाडा र बलभद्र पुजाबाट आउने लाखाै रकम समितिको आम्दानीको प्रमुख श्रोत हो ।

ती रकमहरु अनियमिता गरेको कारण हरहिसाबको कागजात मिलाउन साधारण सभा र अधिवेशन समयमा नगराई कार्यकाल म्याद थपका लागि विशेष साधारण सभा गर्न लागेकाे ।

साे विशेष साधारण सभाबाट म्याद थप्न नसके तदर्थ समितिले निर्वाचन गराउने र पछि त्यो मुद्दा सेलाएपछि अनियमिता लुकाउन सफल हुने योजना अध्यक्ष साहको रहेको सदस्यहरुको भनाई छ ।

विधानमा साधारण सभा र अधिवेशन मार्फत आयविवरण सार्वजनिक गर्न नसकेपछि त्यसको हरहिसाब सार्वजनिक गर्ने व्यवस्था नरहेको कारण समितिमा अनियमिता बढदै गएकाले यस्ता गतिविधिमा संलग्नलाई कारवाहीको व्यवस्था संशोधन मार्फत गर्नुपर्ने सदस्यहरुको माग रहेको छ ।

समयमै साधारण सभा र अधिवेशन नगरी विशेष साधारण सभा आफ्नो अनियमितता लुकाउन आह्वान गरिएको भन्ने आरोप बारे अध्यक्ष साहले भने ‘यो आरोप निराधार र गलत हो ।

प्राविधिक कारणले साधारण सभा गर्न सकिएन र जहाँसम्म अधिवेशनको कुरा हो प्राविधिक कारण तथा यसैबीचमा बलभद्र पूजामा लागेपछि गर्न नसकिएको हो । त्यसैका लागि विधान अनुरुप विशेष साधारण सभाको आह्वान गरेका हौं ।’

कार्यकाल सकिन्न मात्र एक दिन अगाडि विशेष साधारण सभा बोलाउनुको औचित्य के यदि कुनै परिणाम निस्कन नसके भन्ने जिज्ञासामा उनले भने ‘त्यो त विशेष साधारण सभाको परिणामले बताउने हो । परिणाम निस्किन नसके विधान अनुरुप नै हामी अघि बढनेछौं र तदर्थ समितिले सो निर्वाचन गराउनेछ ।’

अध्यक्षको कार्यशैलीबाट राजीनामा दिइसकेका समितिका महासचिव जितेन्द्र प्रसाद साहले पनि साधारण सभा अध्यक्ष साहकै कारण हुन नसकेको आरोप लगाए । उनले भने ‘हामीले साधारण सभाको तयारी पुरा गरिसकेका थियौं, तर अध्यक्षले गराउन मानेनन् । अनियमितता बारे जिज्ञासा राख्दा उनले यस बारे आफूलाई जानकारी नरहेको अध्यक्षज्यूसँग नै सोध्नुस ।’

अध्यक्षले गरेको अनियमितताबाटै असन्तुष्ट भएर राजीनामा दिएको भन्ने जिज्ञासामा उनले भने ‘अनियमितताका काण नभई निवर्तमान अध्यक्ष शम्भु साहको मुद्दामा पंचायत गर्न अध्यक्ष साहले गर्न नमानेपछि विधान विपरित कार्य गरेकोमा राजीनामा दिएको थिए ।

विधानको दफा १५ (ब) लाई टेकेर अध्यक्ष साहले आफ्नो कार्यकाल अझ ३ महिना थप्न विशेष साधारण सभा बोलाएको हो । सो दफामा ‘कुनै कारणवश कार्य समितिको पदावधि भित्र निर्वाचन गराउन असमर्थ भएको खण्डमा विशेष साधारण सभा बोलाई अनुमोदन गराई ३ महिना थप गर्न सकिने’ भनिएको छ ।

सोही विधानको दफा ११ को २ (ख) बमोजिम साधारण सभाको गणपुरक संख्या कुल सदस्यको २५ प्रतिशत मात्र हुनेछ । तर गणपुरक संख्याको अभावमा सभा बस्न नसके, पुनः विशेष साधारण सभा बोलाउनु परेमा सो पुनः बसेको गणपुरक संख्यालाइ उपस्थितिलाइ मानिनेछ । यस अर्थमा २५ प्रतिशत पनि सदस्य समर्थनमा नरहेपछि पुनः साधारण सभा बोलाएर म्याद थप्न सकिने हो । तर अध्यक्ष साहले ढिलाई गरेकोमा सो अवसर पाउने अवस्था देखिदैन ।

यदि विशेष साधारण सभा पनि समस्या समाधान हुन नसके विधानको दफा २५ (क) बमोजिम निर्वाचन सम्पन्न गराउन तदर्थ समिति गठन गरिनेछ ।

विधानको सो दफामा ‘विधान अनुसार समय भित्र निर्वाचन नगराएमा संरक्षक सदस्यहरुको बैठक बसी पुराना कार्य समितिलाई विघटन गरी निर्वाचन समिति गठन गरी निर्वाचन गराउन सक्नेछ । र सो कार्यका लागि ३ महिना भित्र निर्वाचन सम्पन्न गर्ने गरी तदर्थ समिति गठन गरिनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८२ भाद्र २२, आईतवार ०१:२४
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८२ भाद्र २२, आईतवार ०१:२४
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८२ भाद्र २२, आईतवार ०१:२४
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८२ भाद्र २२, आईतवार ०१:२४
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८२ भाद्र २२, आईतवार ०१:२४
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८२ भाद्र २२, आईतवार ०१:२४

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव