Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा खुल्यो कृषि तथा पशुपंक्षी सेवा केन्द्र


जनकपुरधाममा खुल्यो कृषि तथा पशुपंक्षी सेवा केन्द्र

जनकपुरधाम, भदौ ५ गते । किसानलाई कृषि तथा पशुपालनको उत्पादन तथा उत्पादकत्व वृद्धिमा सहयोग पुरयाउन उद्देश्यले संचालन हुने कृषि तथा पशुपंक्षी सेवा केन्द्रको नवनिर्मित भवनसहित उपकरणहरु जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

विश्व बैंकको ऋण सहयोगमा संघीय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर बर्दिबास कार्यालयद्वारा जनकपुरधाम उपमहानगरपालिका १७ तेतरियामा स्थापना गरिएको सो सेवा केन्द्रको भवन जनकपुरधाम उपमहानगरपालिकाकालाई हस्तान्तरण गरिएको छ । मन्त्रालयबाट आएका संघीय सरकारका प्रतिनिधि वरिष्ठ कृषि अधिकृत डा. नन्दकिशोरयादवले मेयर मनोज साहलाई भवनसहित पशुलाई उपचार गर्न आवश्यक उपकरणहरु हस्तान्तरण गरेका हुन् ।

देशभरका ३५ जिल्लाका १७१ पालिकामा संचालित सो आयोजनाको कार्यक्रम अन्तर्गत ७४ पालिकामा भवन निर्माणको कार्यक्रम गरिएको छ जसमध्ये जनकपुरधाम उपमहानगरपालिका पनि एक रहेको संघीय प्रतिनिधि डा. यादवले बताए । उनका अनुसार मधेश प्रदेशका १ सय ३६ पालिका मध्ये २५ वटामा ३ करोडको दरले करीब ७५ करोडको लागतमा सो सेवा केन्द्रको कार्यक्रम संचालनमा रहेको छ ।

कृषिको माटो परीक्षणदेखि पशु रोगको अनुसन्धान गर्ने गरी अत्याधुनिक ल्याब तथा पशुमा लाग्ने विभिन्न रोगको परीक्षण देखि उपचारसहित गोवर तथा दुधको परीक्षणका लागि अत्याधुनिक मेसिनद्वारा गरिनेछ । प्रदेशका २५ पालिकामा भवन निर्माणको योजना रहेकोमा हालसम्म १४ वटाको निर्माण भइसकेको परियोजनाका कार्यालय प्रमुख राजेश साहले जानकारी दिएका छन् ।

करीब ३–५ करोडको दरले सेवा केन्द्रका लागि छुटयाइएकोमा जनकपुरधामले ३ करोडको श्रेणीमा परेका छ । जसमध्ये करीब सबा २ करोडको भवन निर्माण गरिएको छ भने बांकी रकम उपकरण तथा एक वर्षको औषधिजन्य पदार्थमा लगानी गरिएको डा. यादवले हस्तान्तरण पत्र सार्वजनिक गर्दै जानकारी दिए ।

नगर सभाबाट कार्यक्रम संचालन कार्यविधि पारित भई संचालनमा आउने सो संचालनमा आउने सो कार्यक्रमको नियमित संचालन बारे मन्त्रालय र विश्व बैंकले सिसिटीभी मार्फत निगरानी गर्नेछ । एक वर्षसम्मको औषधि तथा किटसहितका उपकरण मन्त्रालयले उपलब्ध गराएको छ भने त्यसपछि उपमहानगरले आफै खरीद गरी सेवालाई निरन्तरता दिने भन्ने सम्झौता रहेको बारे जानकारी डा. यादवले दिए ।

सो भवनमा सुपथ मूल्यमा कृषि तथा पशुपक्षीमा लाग्ने रोगको उपचार सहितको औषधी बिक्री कक्षका लागि दुई वटा सर्टरसहितको कोठा समेत छुटयाइएको छ । उपचार तथा कृषि कार्यका साथै अनुदानमा बिउबिजन तथा मलखाद्य समेत वितरण गर्ने कार्यक्रम संचालन गर्न समेत डा. यादवले मेयर साहसँग आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर साहले कृषि तथा पशुपक्षी केन्द्रको सोव भोलिबाट संचालन हुने जानकारी दिए । उनले भने ‘यो सेवा केन्द्रको सेवा भोलीदेखि नै संचालन हुनेछ । त्यसै अनुरुप डाक्टर सहितको तीन सदस्यीय कर्मचारीको टोली पनि नियुक्त गरिसकिएको र २४ औं घण्टा सेवा प्रदान गरिनेछ ।’

उनले यस केन्द्रबाट पालिकाबाट जनकपुरधाम १७ तेतरिका किसानहरु मात्रै होइन जनकपुरधामका अन्य वडासहित छिमेकका मिथिलाबिहारी नगरपालिका, औरही गाउँपालिका, हंसपुर नगरपालिका लगायतका पालिकाहरुको किसानले समेत सेवा दिइने बताए । यसले पशु तथा कृषिका विषयमा केही जान्नका लागि जिल्ला जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।

आयोजनाका साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नंं १७ का अध्यक्ष रामबृक्ष यादव, जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादव र जनकपुरधाम १० का अध्यक्ष परमेश्वर साह लगायतका वक्ताहरुले सहितका वक्ताहरूले आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८२ भाद्र ५, बिहीबार २२:२५
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८२ भाद्र ५, बिहीबार २२:२५
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८२ भाद्र ५, बिहीबार २२:२५
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८२ भाद्र ५, बिहीबार २२:२५
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ भाद्र ५, बिहीबार २२:२५
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ भाद्र ५, बिहीबार २२:२५

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव