Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राष्ट्रिय किशोर संजालमा धनुषाका राजन मनोनित

राष्ट्रिय किशोर संजालमा धनुषाका राजन मनोनित

जनकपुरधाम, भदाै १ गते । राष्ट्रिय किशोर संजाल नेपालको केन्द्रिय कार्य समितिमा धनुषाको शहिदनगर नगरपालिका ८ बिसरभोरा १७ बर्षीय राजन दास मनोनीत भएको छ ।

लैङ्गिक हिंसा अन्त गर्न तथा लैङ्गिक समानता कायम गर्न पुरुष सहभागीता जरुरी छ त्यसै उदेश्यका साथ २०७८ साल साउन १४ गते “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी”मुल नारा तथा “बालबालिका राष्ट्रिय गौरव हुन ” भन्ने साथ स्थापना भएको हो ।

यो संजाल सिविन नेपालद्वारा संचालित साे संस्थामा किशोरहरूको गुनासो तथा उसको मनमा खेलेका सकारात्मक तथा नकारात्मक पक्षलाई समेटेर बालबालिकाहरुको आवाज सरकार सम्म पुग्योस सिद्धान्तले संजालको निर्माण गरिएको हो ।

राष्ट्रिय किशोर संजालले किशोरकिशोरीहरूलाई विभिन्न मुद्दाहरूमा संलग्न गराउन विभिन्न कार्यशाला, प्रशिक्षण कार्यक्रम, अन्तरक्रियात्मक सत्रहरू र वकालत अभियानहरू सञ्चालन गरेको छ, जसमा समावेश छन्: – लैङ्गिक हिंसा, जलवायु न्याय, यौन तथा प्रजनन अधिकार र अनलाइन सुरक्षामा सरकारी र गैरसरकारी संस्थाहरूसँगको सहकार्य मार्फत कार्य गर्नेछ ।

राष्ट्रिय किशोर संजाल नेपालको काठमाडौंंको गोदावरीमा सम्पन्न तीन दिने राष्ट्रिय भेला २०८२ ( साउन २६-२८) बाट २३ सदस्यीय नयां कार्य समिति चयन गरिएकाे हाे ।

देशभरका युवाहरूलाई आफ्ना चासोहरू व्यक्त गर्न, आफ्ना अधिकारहरूको वकालत गर्न र नीति र विकास एजेन्डाहरूमा राष्ट्रिय छलफलमा अर्थपूर्ण योगदान दिन प्लेटफर्म उपलब्ध गराउन नेपालका सातै प्रदेशहरूमा प्रादेशिक किशोर सञ्जालहरू स्थापना गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय किशोर संजाल नेपालको अध्यक्ष युवराज चापागाईं , पुर्व अध्यक्ष घनश्याम विस्वकर्मा , विकास मामिला तथा सुशासन समिति राष्ट्रिय सभाका सभापती कमला देवी पन्त , राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय तप बहादुर मगर , राष्ट्रिय बाल अधिकार परिषदकी सदस्य सचिव ईन्द्रा देवी दकाल लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८२ भाद्र १, आईतवार १५:००
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८२ भाद्र १, आईतवार १५:००
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८२ भाद्र १, आईतवार १५:००
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८२ भाद्र १, आईतवार १५:००
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ भाद्र १, आईतवार १५:००
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ भाद्र १, आईतवार १५:००

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव