Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खानेपानी राहतमा मन्त्री यादव, बन्द आयोजना तत्काल संचालनमा ल्याउन निर्देशन


खानेपानी राहतमा मन्त्री यादव, बन्द आयोजना तत्काल संचालनमा ल्याउन निर्देशन

जनकपुरधाम, साउन १६ गते । खडेरी र सुख्खाका उत्पन्न खानेपानी समस्याको दृष्टिगत गर्दै ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले धनुषा जिल्लास्थित केही मरम्मत सम्भार आभावमा बन्द रहेका खानेपानी आयोजनाहरु स्थलगत निरीक्षण गरेका छन् ।

कांग्रेस सह महामन्त्री महेन्द्र यादवकाे पहलमा प्राविधिक सहितकाे मन्त्री यादव नेतृत्वमा गएकाे टोलीले क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर खानेपानी आयोजना र मिथिला नगरपालिका–५ विश्रामपुरस्थित अर्को खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा मन्त्री यादवले मरम्मत सम्भारको अभावका कारण बन्द अवस्थामा रहेका आयोजनालाई यथासिघ्र सञ्चालनमा ल्याउन खानेपानी डिभिजन कार्यालय महोत्तरीलाई निर्देशन दिएका छन् ।

“जनताले खानेपानीको चरम अभाव खेप्नु परिरहेको बेला बन्द रहेका आयोजना तुरुन्त सञ्चालनमा ल्याउनु आवश्यक छ,“ मन्त्री यादवले भने, “बजेट अहिले कार्यान्वयन नभएपनि मन्त्रालयको आन्तरिक श्रोत साधनले मरम्मत सम्भार गरी तत्काल संचालनमा ल्याईमा जनतालाई समयमै पानी खुवाउन प्रयासमा हामी जुटेका छौं ।“

मन्त्री यादवले थप्दै भने, “पानीको अभाव धनुषामा मात्र होइन, सिंगो प्रदेशभरि छ। अहिले सबै ठाउँमा एकैपटक बोरिङ जडान गर्नु सम्भव छैन, न त प्रदेश सरकारसँग त्यसका लागि आवश्यक ठूलो बजेट नै छ । तर पनि मन्त्रालयको स्रोतबाट जहाँ सकिन्छ, त्यहाँ बोरिङ जडान कार्य सुरु गरिसकेका छौं । तत्काल राहतका लागि बन्द अवस्थामा रहेका आयोजना मर्मत गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएका छौं ।”

दुवै खानेपानी आयोजनामा तत्काल पाइपलिंक तथा मरम्मत सम्भार गरे पानी संचालनमा आउने टोलीमा सहभागी प्राविधिक खानेपानी डिभिजन कार्यालय महोत्तरीका प्रमुख संजीव साहले बताएका छन् ।

उनले भने हुन त दुवै आयोजनाको काम पूर्ण रुपमा सम्पन्न गर्न ४/५ करोडको लागत आउने हो । तर तत्काल मरम्मत सम्भार गरी संचालन गर्नेगरी तयारी अघि बढाइने छ ।

उनका अनुसार महेन्द्रनगर खानेपानी आयोजनामा पाइपलिंक, पाइप मरम्मत सम्भार र बक्यौता विद्युत महसूल तिर्नुपर्ने काम रहेको छ भने विश्रामपुरस्थित खानेपानी आयोजनामा पाइप जडान र बोरिङ गरेपछि संचालनमा आउनेछ ।

सो निरिक्षण टोलीमा नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादव, अर्थमन्त्री सुनिल यादव, प्रदेश सांसद कुमरकान्त झा, मन्त्रालयका निमित सचिव रामकुमार खंग, नगरपालिकाका जनप्रतिनिधिहरु, कांग्रेस नेता श्याम यादवसहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । स्थानीय बासिन्दाहरूले मन्त्रीको निरीक्षणलाई स्वागत गर्दै समस्याको शीघ्र समाधान हुने आशा व्यक्त गरेका छन् ।

मधेश प्रदेशमै खडेरीको असर गहिरिँदै गएको छ, जसले गर्दा विशेषगरी ग्रामीण तथा नगर क्षेत्रमा खानेपानी तथा सिचाईको अभावले समस्या गम्भीर बन्दै गएको छ । अहिले सिचाई आभावले धानको रोपाई हुन सकेको छैन । शहरदेखि गाउँसम्म खानेपानीको चरम आभाव भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ श्रावण १६, शुक्रबार १९:००
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ श्रावण १६, शुक्रबार १९:००
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ श्रावण १६, शुक्रबार १९:००
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ श्रावण १६, शुक्रबार १९:००
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ श्रावण १६, शुक्रबार १९:००
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ श्रावण १६, शुक्रबार १९:००

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव