Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सिँचाइ र खानेपानी समस्या तत्काल समाधान गर्न सिचाई मन्त्रीलाई ध्यानाकर्षण


सिँचाइ र खानेपानी समस्या तत्काल समाधान गर्न सिचाई मन्त्रीलाई ध्यानाकर्षण

जनकपुरधाम, साउन १५ गते । मधेश प्रदेशमा उत्पन्न सिचाई तथा खानेपानीको समस्या बारे नेपाली कांग्रेसका जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरुले मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवलाई ध्यानाकर्षण गराएका छन् ।

गत केही दिनदेखि मधेसका विभिन्न जिल्लामा सिँचाइ र खानेपानी आभावले जनजीवन कष्टकर बन्दै गएकाले तत्काल समस्या समाधान गर्न मांग गर्दै तिनीहरुले ध्यानाकर्षण गराएका हुन् ।

बिहीवार नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादवको नेतृत्वमा कांग्रेस आबद्ध जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरु सहितको डेलिगेशन टोलीलेले ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री यादवलाई मन्त्रालयमै पुगेर ध्यानाकर्षण गराएको हो ।

सह महामन्त्री यादवले मधेश प्रदेशका जिल्लाहरुमा विकट समस्या उत्पन्न भएकाले तत्काल सिचाई तथा खानेपानीको उपलब्ध गराउनुका साथै सबै ठाउँमा नयाँ बोरिङ जडान हुन नसकेपनि गत वर्षमा जडान भएका वा पुराना रहेका अधुरा बोरिङहरुलाई चालु गराउन माग गरे ।

टोलीमा सहभागी प्रदेश सांसद कुमरकान्त झाले सुख्खा र खेडरीले अन्नको भण्डार भनिने मधेश प्रदेशमा चरम संकट उत्पन्न भएको छ । समयमै यसको समाधान गरिएन भने आम जनता खाना र पानीका आभावमा मर्ने अवस्था आउन सक्छ । त्यसको दृष्टिगत गर्दै प्रदेश सरकारले तत्कालै ठोस कदम चाल्न जरुरी छ ।

बैठकमा सहभागी प्रदेश सरकारका तर्फबाट मन्त्रालयका निमित सचिव रामकुमार खंगले मधेश सरकारसँग पर्याप्त बजेट आभाव र अर्थमन्त्रालयबाट रकम आउन नसकेको कारण तत्काल समस्या समाधान गर्न नसकिरहेको जानकारी गराउंदै अर्थमन्त्रालयबाट रकम आउन बितिकै सकेसम्म समस्या समाधान गरिने प्रतिबद्धता जनाए ।

साथै उनले संघीय सरकारले घोषणा गरेको ५ सय बोरिङ जडानको प्याकेज आउन बितिकै काम धमाधान शुरु गरिनेछ । अधुरा योजनाहरु बारे टोलीमा सहभागीहरुले राखेको कुरामा सचिव खंगले संघीय सरकारको ३७१ वटा खानेपानीको आयोजना अधुरो रहेको छ । तर कम बजेट पठाएको कारण सबै सम्पन्न गर्न सक्ने अवस्था नरहेको जनाएका थिए ।

टोलीमा सहभागीहरुको कुरा सुन्दै मन्त्री यादवले भने हामी तयारी अवस्थामा छौं । अर्थमन्त्रालयले रकम पठाए लगतै सकेजति बोरिङ जडानको कार्य शुरु गर्नेछौंं । अर्थमन्त्रालयले रकम नपठाएपनि उत्पन्न खानेपानी समस्याको दृष्टिगत तत्काल मन्त्रालयकाे आन्तरिक श्राेतबाट खानेपानी डिप बोरिङ जडानको कार्य थालेका छौं । तर यसले समस्या समाधान हुने अवस्था छैन ।

प्रदेश सरकारबाट जडान गरिएका बोरिङहरु पनि अधुरा अवस्थामा रहेको बारे मन्त्री यादवले भने गत वर्ष अर्थमन्त्रालयबाट ढिलो गरी रकम पठाएकाले धेरै बोरिङहरु अधुरै रहन गएको हो । तर रकम चाहिं जति काम भएको छ त्यतिकै नै भुक्तानी गरेका छौं । गत वर्षका र पुराना अधुरा योजना पुरा गर्न अनुगमन टोली खटाइ सकेका छौं । अर्थमन्त्रालयबाट रकम आए लगतै पहिला त्यसलाई प्राथमिकतामा राखि काम अघि बढाउनेछौं ।

सो डेलिगेशन टोलीमा सहमहामन्त्री यादव र प्रदेश सांसद झा संगै अर्का प्रदेश सांसद अञ्जु पण्डित, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, मिथिला नगरपालिकाका वडाध्यक्षहरु सहित नेपाली कांग्रेसका नेता श्याम यादव, मदन घिमिरे लगायतका दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ श्रावण १५, बिहीबार १८:०४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ श्रावण १५, बिहीबार १८:०४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ श्रावण १५, बिहीबार १८:०४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ श्रावण १५, बिहीबार १८:०४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ श्रावण १५, बिहीबार १८:०४
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ श्रावण १५, बिहीबार १८:०४

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव