Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आफुमाथि लगाइएको निराधार, ४५ होइन १४ लाख मात्र खर्च : न्यूरो हस्पिटल


आफुमाथि लगाइएको निराधार, ४५ होइन १४ लाख मात्र खर्च : न्यूरो हस्पिटल

जनकपुरधाम, साउन ६ गते । धनुषाको हँसपुर नगरपालिका–६ सोनिगामाका शम्भु साहले १६ वर्षीय छोरा आयुष साहको मृत्यु प्रकरण बारे आरोपित जनकपुरधामस्थित न्युरो हस्पिटल एण्ड रिसर्च सेन्टरले ती घटनामा हस्पिटलमाथि लगाइएको आरोप निराधार रहेको दाबी गर्दै हस्पिटललाई बदनाम गर्न अफवाह फैलाइएको बताएका छन् ।

केही दिनदेखि सामाजिक सञ्जालमा आयुषका पिता शम्भुले न्यूरो अस्पतालले ४५ लाख रुपैया लिएर छोराको ज्यान मारेको, त्यसमा उपचार गराउन नजानु भन्ने भिडियो हालेका थिए । ती भिडियोमा सामाजिक सञ्जालमा निकै भाइरल भएपछि सो अस्पतालले मंगलवार एक पत्रकार सम्मेलन गरी आफ्नो अस्पतालमाथि लगाइको आरोप निराधार रहेको बरु आफूले उनलाई सहयोग नै गरेको भन्ने स्पष्टीकरण मंगलवार एक पत्रकार सम्मेलन गरी दिएका छन् ।

न्यूरो हस्पीटलका प्रशासन प्रमुख संजय मण्डलले पत्रकार सम्मेलनमा भने आयुषका पिता शम्भुले अस्पताललाई ४५ लाख रुपैया तिरेको भन्ने आरोप निराधार हो । अस्पतालको रेकर्ड देखाउंदै भने उनको उपचार खर्च १४ लाखको हाराहारीमा रहेको छ । जसमध्ये ३ लाख २० हजार रुपैया नगद बुझाएको हो भन्ने एक सालमा भुक्तानी गर्ने गरी चैत १२ गतेको मिति राखि ५ लाख ९२ हजार रुपैयाको चेक बुझाएका छन् । अहिलेसम्म आफूहरुले त्यति मात्रै पाएको हो ।

पत्रकारहरुले बांकी रुपैया नदिइकनै रेफर गर्नुभयो भन्ने गरेको प्रश्नमा मण्डलले भने आफूहरुले रेफर गरेको होइन, बिरामी परिवारलाई उपचारमा सन्तुष्टि नभएपछि उनी आफै काठमाडौको ट्रमा सेन्टरमा गएको हो । जाने बेलामा बांकी रहेका उनको आर्थिक अवस्था हेरेर अस्पतालले छुट गरिदिएको थियो । जहाँसम्म आयुषको मृत्युको कुरा हो । उनको मृत्यु आफ्नो अस्पतालमा नभई अन्तै भएको हो । कहाँ भयो भन्ने कुरा आफूहरुलाई थाहा छैन ।

यता शम्भुका अनुसार, आयुष गत वर्ष माघ १९ गते सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । त्यसै दिन उनलाई जनकपुरधामको न्युरो अस्पतालमा भर्ना गरिए पनि आवश्यक समयमा उपचार नपाएको र चिकित्सकको गम्भीर लापरवाहीका कारण छोराको ज्यान गएको उनले दाबी गर्दै आएका छन् ।

अस्पतालका सञ्चालक विजय राउतले मङ्गलबार पत्रकार सम्मेलन गर्दै आयुषको अवस्था अस्पतालमा ल्याउँदाको समयमै अत्यन्त गम्भीर (क्रिटिकल) रहेको स्पष्ट पारे । ‘सिटी स्क्यानसहितका प्रारम्भिक रिपोर्टहरूले नै देखाएको थियो कि उनको अवस्था अन्तिम चरणमा थियो । यो जानकारी तत्कालै उनका अभिभावकलाई दिइएको थियो,सञ्चालक राउतले भने । आयुषको अभिभावकले फागुन २६ गते उनलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगेका थिए ।

उनले भने उपचारमा चिकित्सकले कुनै लापरवाही गरेको छैन । न्यूरो सम्बन्धी उपचार विश्वमै एउटै विधि हो, चाहे त्यो जनकपुरधाममा होस वा अमेरिकामा । हामीले बिरामीलाई मार्न होइन बचाउन हस्पीटल खोलेका हौं । नेपालमै सबैभन्दा सस्तो र सुलभ दरमा राम्रो उपचार दिइरहेका छौं । हाम्रो अस्पतलमा अहिलेसम्म ९७.२ प्रतिशतलाई बचाएका नै छौं ।

तर आफ्नो हातमा प्राण नभएको कारण २.८ प्रतिशत मात्र मृत्यु दर रहेको डा. राउते भने । आयुषको परिवारले न्यूरोले मारेको आरोप निराधार हो । किनकी उनको मृत्यु आफ्नो अस्पतालमा नभई अन्तै भएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ श्रावण ७, बुधबार ००:२०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ श्रावण ७, बुधबार ००:२०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ श्रावण ७, बुधबार ००:२०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ श्रावण ७, बुधबार ००:२०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ श्रावण ७, बुधबार ००:२०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ श्रावण ७, बुधबार ००:२०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव