Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानीको बजेट ४४ करोड ५० लाख, प्राथमिकतामा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन


मटिहानीको बजेट ४४ करोड ५० लाख, प्राथमिकतामा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन

जनकपुरधाम, असार ५ गते । आर्थिक वर्ष २०८२/०८३ का लागि महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले ४४ करोड ५० लाख रुपैयाँको बजेट विनियोनज गरेको छ । नगरप्रमुख हरिप्रसाद मण्डलले बुधबार सम्पन्न नगरपालिकाको १५ औं नगरसभाको खुला सत्रमा नीति, कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।

राजस्व बाँडफाँडबाटः १० करोड ५ लाख ,संघीय सरकारबाटः २८ करोड १० लाख,प्रदेश सरकारबाटः १ करोड २६ लाख,आन्तरिक स्रोतबाटः ५ करोड ९० लाख श्रोत बजेटको रहेको जानकारी नगरप्रमुख हरि मण्डलले दिएका छन् ।

मेयर मण्डलका अनुसार, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिइएको छ । साथै, धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।“मटिहानीको मुख्य पहिचान यसको धार्मिक र सांस्कृतिक सम्पदा हो । ती सम्पदाको संरक्षण र विकासबाटै समृद्ध मटिहानीको निर्माण सम्भव रहेको उनले भने ।

पर्यटन प्रवद्र्धनका लागि मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल, गोसाइँकुण्ड, पोखरी र जलसागरको सौन्दर्यीकरण, मठ–मन्दिर तथा मस्जिदहरूलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ । नगरका कर्मचारीलाई १० दिनको तलब सहितको पर्यटन काज दिने व्यवस्था मिलाइने बताइएको छ ।

शिक्षा क्षेत्रमा मैथिली भाषाको संरक्षण तथा संवद्र्धन गर्न कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको मैथिली विषय पढाइने छ । थप रूपमाः छात्राहरूलाई निःशुल्क साइकल वितरण ,जेहेनदार, दलित, विपन्न, अपांग तथा सहिद परिवारका विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति ,सबै विद्यालयमा फ्री बुक एन्ड ब्याग डे कार्यक्रम ,सूचना प्रविधि पहुँच विस्तारका लागि ल्यापटप वितरण गरिने कार्यक्रम समेत बजेटमा राखिएको छ ।

यसका साथै स्वास्थ्य तर्फः जनकपुर रेफर बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा ,गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा, आयुर्वेद तथा पारम्परिक चिकित्सा प्रणालीको विकासमा पनि विशेष जोड दिइएको छ ।

किसानको प्रोत्साहनका लागि नगरपालिकाले व्यावसायिक खेती र पशुपालनमा युवाको सक्रिय सहभागिता बढाउने कार्यक्रम ल्याउनेछ । थप योजना मार्फत कृषि, पशुपालन, सिँचाइ, तालिम, उद्योग वाणिज्यका क्षेत्रमा पनि बजेट विनियोजन गरेको छ ।

वडा प्रशासनिक खर्चका लागि २७ लाख रुपैयाँ (३ लाख प्रतिवडा) ,वडास्तरबाट छनोट भएका योजनाहरूका लागि ६ करोड ३० लाख रुपैयाँ ,चालु वर्षमा अपूरा योजनाहरू सम्पन्न गर्न पनि बजेट छुट्याइएको जानकारी समेत नगरप्रमुख मण्डलले दिए ।

मेयर मण्डलले समावेशीकरण, गरिबी निवारण, खेलकुद, पूर्वाधार, सञ्चार, वातावरण संरक्षण, विपद् व्यवस्थापन लगायतका विविध क्षेत्रका लागि पनि नीति, कार्यक्रम तथा बजेट छुट्याइएको जानकारी दिएका छन् ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्य सम्पन्न सो नगरसभाको उद्घाटन सत्रमा जन–प्रतिनिधि, सरोकारवाला निकाय, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८२ असार २१, शनिबार १७:०५
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८२ असार २१, शनिबार १७:०५
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८२ असार २१, शनिबार १७:०५
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८२ असार २१, शनिबार १७:०५
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ असार २१, शनिबार १७:०५
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ असार २१, शनिबार १७:०५

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव