Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम उपमहानगर आर्थिक कार्यसम्पादनमा ठूलो अनियमितता


जनकपुरधाम उपमहानगर आर्थिक कार्यसम्पादनमा ठूलो अनियमितता

जनकपुरधाम, असार ८ गते । जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कार्यसम्पादनमा महालेखा परीक्षकको प्रतिवेदनले ठूलो अनियमितता देखाएको छ ।

प्रतिवेदन अनुसार उपमहानगरपालिकाले संघीय सरकारबाट प्राप्त सशर्त अनुदानका करोडौं रकम खर्च गर्न असमर्थ भएको र त्यसका कारण एक अर्ब १ करोड ८६ लाख ५८ हजार रुपैयाँ बेरुजु रहेको पाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार उपमहानगरपालिकाले २०७९÷८० मा खर्च गरेको ५० करोड ७१ लाख ८० हजार रुपैयाँको विवरण एकीकृत वार्षिक वित्तीय विवरणमा समावेश नगरेको पाइएको छ । उक्त रकम सामाजिक सुरक्षा, संरचना संरक्षण, शहरी सुधार कार्यक्रम, गरिबसँग सहकार्य र महामारी नियन्त्रणका लागि खर्च गरिएको थियो । तर, ती खर्चहरूको विवरण र उचित अभिलेखन नगरेको कारण वित्तीय अनियमितता देखिएको हो ।

यस्तै, संघीय सरकारबाट उपमहानगरपालिकालाई प्राप्त ६० करोड ५३ लाख १० हजार रुपैयाँको सशर्त अनुदानमध्ये ११ करोड ६ लाख ३ हजार रुपैयाँ खर्च गर्न सकेको छैन । उपमहानगरपालिकाले यस रकमलाई २०८१ माघ १ गते पुनः कोषमा फिर्ता गरेको छ ।

लेखापरीक्षण प्रतिवेदनअनुसार उपमहानगरपालिकाले ३ अर्ब ६३ करोड २ लाख ८९ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ४ करोड ९२ लाख ९० हजार रुपैयाँ अनियमित भएको पाइएको छ । यसमा ७ लाख ९८ हजार रुपैयाँ असलु फिर्ता हुन बाँकी रहेको, ३ करोड ८६ लाख १६ हजार रुपैयाँ कागजात अपुरो वा प्रमाण पेश नगरिएको, ३९ लाख ६ हजार रुपैयाँ नियमानुसार खर्च नगरिएको र ५९ लाख ७० हजार रुपैयाँ पेस्की रकमका रूपमा रहेको उल्लेख गरिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले जनकपुरधाम उपमहानगरपालिकामा वित्तीय अनियमितता र भ्रष्टाचारको सम्भावना बढेको ठहर गरेको छ । २०७९÷८० को आर्थिक वर्षमा ९७ करोड ८ लाख ३३ हजार रुपैयाँको बिनाविवरण बाँकी रहेको र यस वर्ष थप १ अर्ब १ करोड ८६ लाख ५८ हजार रुपैयाँको बेरुजु रहेको देखाइएको छ ।

योजनाको कार्यान्वयनमा ढिलाइ, कागजात पेस नगर्ने र लेखा फस्र्यौटमा ध्यान नदिने प्रवृत्तिहरूका कारण अनियमितता बढ्दै गएको हो । स्थानीय प्रशासनले वित्तीय व्यवस्थापनमा सुधार ल्याउन र खर्चको पारदर्शिता सुनिश्चित गर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८२ असार १८, बुधबार १३:३२
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८२ असार १८, बुधबार १३:३२
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८२ असार १८, बुधबार १३:३२
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८२ असार १८, बुधबार १३:३२
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८२ असार १८, बुधबार १३:३२
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८२ असार १८, बुधबार १३:३२

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव