Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

‘राजर्षि विद्यालयको भवन निर्माण प्रक्रिया बढाउ’

‘राजर्षि विद्यालयको भवन निर्माण प्रक्रिया बढाउ’

जनकपुरधाम, असार १६ गते । नेपाली कांग्रेसका नेताहरुले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माण प्रक्रिया अघि बढाउन माग गरेको छ ।

विश्वविद्यालयका उपकुलपतिलाई नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारको नेतृत्वमा एक प्रतिनिधिमण्डलले भेटी औपचारिक स्मरणपत्र बुझाएका हुन् । स्मरणपत्र बुझ्दै विश्वविद्यालयका उपकुलपति (भीसी) ले राजनीतिक दबाबका कारण भवन निर्माण प्रक्रिया अघि नबढेको जानकारी गराएका छन् ।

उनले सबै प्रक्रिया पूरा भए पनि निर्माणमा अवरोध राजनीतिक हस्तक्षेपबाट उत्पन्न भएको स्वीकार गरे । यद्यपि, त्यो दबाब कुन पार्टी वा नेताबाट आएको हो भन्ने खुलासा गर्न उनले चाहेनन् ।

उनले भने, “हामीमाथि दबाब आवश्यक छ । यस्तो दबाबले हामीलाई बल दिन्छ । अहिले विश्वविद्यालयको सबै भौतिक संरचना भाडा र लिजमा सञ्चालन भइरहेको छ, जुन दीर्घकालीन समाधान होइन । सबैको चाहना आफ्नो भवन होस् भन्ने हो ।”

वि.सं. २०५३ सालमा नेता विमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको अवधारणा प्रस्ताव गरेका थिए । त्यसबेला तत्कालीन जिल्ला विकास समिति सभापति राम सरोज यादवको अध्यक्षतामा परिषद् बैठकबाट निर्णय पारित गरिएको थियो । त्यस निर्णयअनुसार धनुषाका सबै तत्कालीन गाविसले १ लाखका दरले र महोत्तरीका सबै स्थानीय निकायले ५० हजारका दरले आर्थिक सहयोग गरेका थिए ।

हाल विश्वविद्यालयलाई नगराईन नगरपालिका–४ फुलगामास्थित मणियारी चौरीमा करिब १३ बिघा जग्गा उपलब्ध गराइएको भए पनि तीन दशक बितिसक्दा पनि भवन निर्माण हुन नसक्नु चिन्ताको विषय बनेको छ ।

प्रतिनिधिमण्डलमा पूर्व प्रदेश मन्त्री तथा प्रदेशसभा सदस्य राम सरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, नगराईन नगरपालिकाका मेयर बिनय यादव, काँग्रेसका युवा नेता राम पल्टन साह विद्यार्थी नेता सुजित यादवलगायत नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ असार २०, शुक्रबार १०:३१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ असार २०, शुक्रबार १०:३१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ असार २०, शुक्रबार १०:३१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ असार २०, शुक्रबार १०:३१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ असार २०, शुक्रबार १०:३१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ असार २०, शुक्रबार १०:३१

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव