Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दुई वर्षदेखि मृतक प्रेमकिशोरका परिवार न्यायका लागि भौतारिंदै

दुई वर्षदेखि मृतक प्रेमकिशोरका परिवार न्यायका लागि भौतारिंदै

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

जनकपुरधाम, असार ५ गते । सवैला नगरपालिका १० खरिहानीका प्रेमकिशोर साहको मृत्यु भएको दुई वर्ष बितिसक्दा पनि उनका परिवारजन अझै न्यायका लागि भौतारिइरहेका छन् ।

एगारह हजार भोल्टेजमा झुण्डीएको सुविसु इन्टरनेटकोे तारमा सटिएर ज्यान गुमाएका प्रेमकिशोरकी पत्नी मनिता साहले न्याय नपाएको भन्दै न्यायको पहलका लागि आह्वान गरेकी छन् ।

वि.सं. २०८० असार २२ गते, प्रेमकिशोर साह खरिहानी बजारमा रहेको आफ्नै हार्डवेयर पसल बन्द गरी साँझ घर फर्किरहेका थिए । घर नजिकै सडकमा अलपत्र झुण्डिरहेको इन्टरनेटको तारमा सटिएर उनको तत्कालै मृत्यु भयो । पिडीत परिवारका अुनसार घटनास्थलमा करेन्ट प्रवाह भइरहेको ११ हजार भोल्टेजको तार सुविसु इन्टरनेट कम्पनीको रहेको पुष्टि भए पनि, अहिलेसम्म न त कुनै छानबिन अघि बढाइएको छ, न क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

जनकपुरधाममा विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मनिता साहले भनिन्, “मेरो पति, मेरो दुई सन्तान (१० र ८ वर्ष) र मेरा सासु–ससुराको आश्रय थिए । उहाँको मृत्युले हाम्रो जीवन नै संकटमा परेको छ । दुई वर्षदेखि इलाका प्रहरी कार्यालयदेखि लिएर जिल्ला प्रशासन कार्यालयसम्म धाइरहेकी छु, तर न्याय आश्वासनमै सीमित छ ।”

उनका अनुसार, सुविसु इन्टरनेट कम्पनीको लापरवाहीकै कारण तार झुण्डिरहँदा पनि समयमै मर्मत नगरेकोले दुर्घटना भएको हो । “यदि तार बाँधिएको हुन्थ्यो भने आज मेरो पति जीवित हुन्थे,” उनको गुनासो थियो ।

मृतकका पिता मुंजेश्वर साहका अनुसार, घटना भएपछि स्थानीय टोलबासी र व्यवसायीहरूले संयुक्तरूपमा प्रशासनलाई दवाब दिएका थिए । जनकपुरधामसम्म पुगेर आन्दोलनसमेत गरियो । “तर दुःखको कुरा, प्रहरी प्रशासनले फाइल दर्ता त ग¥यो तर निष्कर्ष निकाल्न सकेन,” उनले भने ।

उनका अनुसार, सवैला इलाका प्रहरी कार्यालयमा तीनजना इन्सपेक्टर परिवर्तन भइसकेका छन्, तर कोही पनि मुद्दालाई निष्कर्षमा पु¥याउने प्रयासमा लागेनन् । मनिता साह भन्छिन्, “मेरो पति हार्डवेयर व्यवसायी थिए, त्यसैले जनकपुरधाम उद्योग वाणिज्य संघले पनि यस घटनामा चासो देखाउनुपर्छ ।” उनले क्षतिपूर्ति नपाएसम्म संघर्ष जारी राख्ने बताउँदै भनिन्, “मेरा सन्तानहरू अझै साना छन्, पढाइ कसरी गराउने, जीवन कसरी चलाउने? सबैले बुझिदिनुपर्छ ।”

पीडित परिवारले सञ्चारमाध्यम, व्यवसायी, नागरिक समाज, राजनीतिक दल र प्रशासनिक निकायसँग घटना छानबिन गरी जिम्मेवार पक्षलाई कारबाही गर्न तथा तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । “इन्टरनेट कम्पनीको लापरवाहीले मानवीय ज्यान गएको छ, यो मुद्दालाई टार्न खोज्नु कानुनी र नैतिक दुवै दृष्टिले आपत्तिजनक छ,” मनिता साहको भनाइ थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ असार १४, शनिबार २२:०३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ असार १४, शनिबार २२:०३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ असार १४, शनिबार २२:०३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ असार १४, शनिबार २२:०३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ असार १४, शनिबार २२:०३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ असार १४, शनिबार २२:०३

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव