Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एनजीओ र आईएनजीओ बीचकाे सहकार्य सुदृढ गर्नुपर्ने सरकारलाई सुझाव

एनजीओ र आईएनजीओ बीचकाे सहकार्य सुदृढ गर्नुपर्ने सरकारलाई सुझाव

जनकपुरधाम, जेठ २० गते । “मधेश प्रदेश वर्षाेन्मुख तयारी तथा प्रतिकार्य योजना २०८१ – पुनरावलोकन तथा अद्यावधिक” कार्यशाला सम्पन्न भएकाे छ ।

मधेश प्रदेश सरकारकाे गृह, सञ्चार तथा कानुन मन्त्रालयकाे आयाेजना र ह्याबिटाट फर ह्युमानिटी इन्टरनेसनल नेपालकाे सहयाेगमा जनकपुरधाममा साे कार्यशाला सम्पन्न भएकाे हाे ।

कार्यशालाको सहजकर्ता प्रादेशिक अनुसन्धान तथा तालिम केन्द्र (PRTC) का सतार अन्सारीले राष्ट्रिय वर्षाेन्मुख तयारी तथा प्रतिकार्य योजना २०८२ को अद्यावधिक संस्करण प्रस्तुत गर्दै यसको प्रासंगिकता प्रदेश सन्दर्भमा स्पष्ट पारेका थिए ।

उनले विगतका वर्षाेन्मुख प्रकोप सम्बन्धी तथ्याङ्कहरूसमेत प्रस्तुत गर्दै, आगामी वर्ष २०८२ मा अनुमानित २० लाख जनसंख्या प्रभावित हुन सक्ने सम्भावना औँल्याए ।

कार्यक्रममा मौसम पूर्वानुमान, बाढी सूचना प्रणाली, छिटो प्रतिकार्य संयन्त्र, र डेटा तथा अन्तरसंस्थागत समन्वय सुधारको आवश्यकता समेटिएको थियो भने अद्यावधिक जोखिम मूल्याङ्कन र संस्थागत परिवर्तनहरूका आधारमा आर्थिक वर्ष २०८१ का लागि वर्षाेन्मुख तयारी तथा प्रतिकार्य योजनाको पुनरावलोकन र सुधार गर्नु कार्यक्रमकाे उद्देश्य रहेकाे थियो।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव बिमलप्रसाद बरालले विद्यमान चुनौतीहरू उल्लेख गर्दै समग्र तयारी र न्यूनीकरण रणनीतिहरूको आवश्यकता बारे प्रकाश पारेका थिए भने उपसचिव रञ्जिता कुमारी साहले वर्षाेन्मुख प्रकोपको तयारीमा प्रदेशको क्षमतामा बल पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएकी थिइन ।

कार्यक्रममा सहभागीहरूले सरकार, नागरिक समाज, गैरसरकारी संस्था (NGO) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) बीचको सहकार्य सुदृढ गर्नु, समुदाय सशक्तिकरण तथा सबैको समावेशी सहभागिता सुनिश्चित गर्नु, विपद् तयारी सम्बन्धी शिक्षा र तालिममा जोड दिनु र पूर्वसूचना प्रणाली, स्रोत परिचालन र प्रभावकारी कार्यान्वयनमा सुधार गर्नुपर्ने सुझाव राखेका थिए ।

मुख्यमन्त्री सतीशकुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले युवाको संलग्नता र विद्यालय तहमा विपद् तयारीलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउँदै, विपद् प्रतिकार्यमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरू र सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

मन्त्री लेखीको अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा सरकारका विभिन्न मन्त्रालय, स्थानीय तहहरू, सुरक्षा निकाय, र विकास साझेदार संस्थाका सहभागिता रहेको थियो।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ जेष्ठ २१, बुधबार २२:०८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ जेष्ठ २१, बुधबार २२:०८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ जेष्ठ २१, बुधबार २२:०८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ जेष्ठ २१, बुधबार २२:०८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ जेष्ठ २१, बुधबार २२:०८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ जेष्ठ २१, बुधबार २२:०८

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव