Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नवराजपुरमा बलात्कारपछि आत्महत्याको घटना दोहोरियो


नवराजपुरमा बलात्कारपछि आत्महत्याको घटना दोहोरियो

जनकपुरधाम, वैशाख २ गते । सिरहाको नवराजपुर गाउँपालिका– १ की रिंकु सदायले बलात्कृत भएको दुई दिनपछि आत्महत्या गरेको घटना सम्झाउने अर्को घटना सोही पालिकामा भएको छ ।
नवराजपुर गाउँपालिका– ३ की आनन्दी सदायले बलात्कार प्रयास भएको तीन महिनापछि मृत्युको बाटो रोजिन् । उनी आज दिउँसो करिब २ बजे घरमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको टोलीले कानूनी प्रक्रिया पूरा गरी मृत फेला परेकी आनन्दीको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ । दिदीको घर बरियारपट्टी गइरहेको बेला गत पुस ९ गते बिहान करिब ११ बजे नवराजपुर गाउँपालिकामै पर्ने जगतपुरमा आनन्दीलाई दुई युवाले फिल्मी शैलीमा घेरेर आँप बगैंचामा लगेका थिए ।

उनीहरुले हरिनारायण यादवको आँप बगैंचामा लगेर आनन्दीमाथि बलात्कारको प्रयास गरेका थिए, तर आनन्दी भाग्न सफल भएकी थिइन् । घर पुगेर उनले घटनाबारे आमालाई बताएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो । आनन्दीकी आमा विलटौन देवी सदायले बलात्कारको प्रयास गर्ने २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवमाथि पुस ९ मै किटानी जाहेरी दर्ता गराइन् । आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।

स्थानीयका अनुसार बलात्कारको प्रयास भएदेखि आनन्दी श्रीमानको घर गएकी थिइनन् । न्याय नपाएकै कारण उनले आत्महत्या गरेको उनीहरुको भनाइ छ । छोरीमाथि बलात्कारको प्रयास गरेकाहरुमाथि उजुरी दर्ता गराउन गएको बेला प्रहरीबाटै दुव्र्यवहार भएको बिलटौन देवीले आरोप लगाइन् । उनले भनिन्, ‘घटनालगत्तै छोरीलाई लिएर इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी गयौं । त्यहाँ जाहेरी लिएर आउन भन्यो । जाहेरी लेखाएर दिएँ । दर्ता भएको प्रमाण पनि मलाई दियो । त्यसपछि घर फर्कें । दुई दिनपछि प्रहरीले पुनः बोलायो । त्यहाँ पुग्दा जाहेरी दर्ता भएको भनेर दिएको पत्र मागेर च्यातियो । उजुरी गडबड छ भन्दै गालीसमेत ग¥यो । त्यसपछि निराश भएर घर फर्कें ।’

आनन्दीले आत्महत्या गरेपछि आज इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी पुग्दा प्रहरीले पहिलेको जाहेरी दर्ता भएको जानकारी दिएको उनले बताइन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक रविन मैनालीले बलात्कार प्रयाससम्बन्धी जाहेरी दर्ता भइसकेको, तर आरोपीहरु पक्राउ पर्न नसकेको बताए ।

जाहेरी दर्ता भइसकेको भनेर दिएको पत्र प्रहरीले च्यातिदिएको भन्ने पीडितकी आमाको आरोपबारे जिज्ञासामा राख्दा उनले आफू त्यतिबेला काठमाडौंमा रहेको बताए । प्रहरी निरीक्षक मैनालीले श्रीमानसँग आनन्दीको खटपट भइरहेको जानकारी आएको र त्यही कारण ती महिलाले आत्महत्या गरेको हुनसक्ने बताए । बलात्कारको प्रयास भएको र न्याय नपाएको कारण आत्महत्या गरेको स्थानीयको भनाइमा भने उनले भने, ‘त्यो विषय पनि हुनसक्छ ।’

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ जेष्ठ १३, मंगलवार २०:०७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ जेष्ठ १३, मंगलवार २०:०७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ जेष्ठ १३, मंगलवार २०:०७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ जेष्ठ १३, मंगलवार २०:०७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ जेष्ठ १३, मंगलवार २०:०७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ जेष्ठ १३, मंगलवार २०:०७

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव