Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित


दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित

जनकपुरधाम, जेठ ७ गते । धनुषा र महाेतरी जिल्ला जाेड्ने दुधमति नदी संरक्षण र सौन्दर्यकरणका लागि उत्खन्न तथा विकास निर्माण कार्य अघि बढाउन गठन हुने विभिन्न समितिहरूका पदाधिकरीहरुको कार्यक्षेत्र र सेवा सुविधा सम्बन्धमा बनेकाे (TOR) सर्वसम्मतिले पारित गरिएको छ ।

दूधमति नदी उत्खन्न तथा विकास कार्य कार्यान्वय उपसमितिको बुधवार बसेको बैठकबाट उत्खन्न र विकास निर्माण कार्य व्यवस्थित रुपले अघि बढाउन उपसमितिका पदाधिकारीहरुले सर्वसम्मतबाट पारित गरेका हुन् ।

प्रदेश सरकारकाे गाैरवकाे आयाेजनाकाे रूपमा रहेका दुधमति नदीकाे संरक्षण एवं साैन्दर्यकरणका लागि कार्य अघि बढाउन गठन हुने भनिएको व्यवस्थापन समिति, प्रचार प्रसार समिति र प्राविधिक समूहका पदाधिकारीहरुको काम कर्तव्य, अधिकार र सेवा सुविधा सहित कर्मचारी नियुक्ति गर्ने बारे निर्णय गरियो ।

यसका साथै स्थापना गरिने कार्यालयका लागि आवश्यक पर्ने सामाग्री खरीद र दूधमति नदी तथा पोखरीमा डुङ्गा चलाउने निर्णय समेत गरिएको छ ।

यसअघिको बैठकमा दूधमति नदीको उत्खन्न र विकास निर्माण कार्य अघि बढाउन व्यवस्थापन समिति, प्राविधिक समूह र प्रचार प्रसार समिति गठन गर्ने र कार्यालय स्थापना गर्ने निर्णय गरिएको थियो । कार्य तिव्रगतिमा अघि बढाउन पहिलो चरणमा नदीको बहाव क्षेत्र छुटयाउन बोलपत्र आह्वान समेत भइसकेको छ ।

उपसमितिका संयोजक एवं ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवको संयोजकत्वमा बसेको सो बैठकमा मन्त्रालयका निमित सचिव रामकुमार खंग, महाशाखाका प्रमुखहरु, उपसमितिमा आबद्ध सदस्यहरु धनुषा महोत्तरीस्थित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, मालपोत तथा नापी कार्यालयका प्रतिनिधि, क्षिरेश्वर नगरपालिका र लक्ष्मिनिण गाउँपालिकाका जनप्रतिनिधिहरू, अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

धार्मिक रुपले धनुषा र महोत्तरी जिल्ला जोड्ने कूल नदीकाे बहाव क्षेत्र रहेका दूधमति नदीको पहिलो चरणमा उद्गम स्थलदेखि साढे ६ किलोमीटरसम्म नापनक्सा गरेर जग्गा छुटयाई उत्खन्न कार्य अघि बढाइ सकिएकाे उपसमितिका संयोजक एवं मन्त्री शेषनारायण यादवले जानकारी दिएका छन् ।

परियोजना बारे जानकारी गराउंदै उनले भने करीब ५ अर्बको बहुवर्षिय परियोजना अन्तर्गत रहेको यस योजना अन्तर्गत दूधमतिको बहाउ क्षेत्र बाहेक दुवैतर्फ ११/११ मीटर कालेपत्र सडक, उद्गम स्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ/गाउँ नजिक दूधमति र सीता माताको मन्दिर सहित पार्क, प्रत्येक २/२ किलोमीटरको दूरीमा ड्यामको व्यवस्था गरिने याेजना रहेकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८२ असार १२, बिहीबार १६:३४
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८२ असार १२, बिहीबार १६:३४
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८२ असार १२, बिहीबार १६:३४
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८२ असार १२, बिहीबार १६:३४
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८२ असार १२, बिहीबार १६:३४
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८२ असार १२, बिहीबार १६:३४

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव