Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधामलाई राजधानी जस्तै विकास गर्न याेजना ल्याइने : मुख्यमन्त्री सिंह

जनकपुरधामलाई राजधानी जस्तै विकास गर्न याेजना ल्याइने : मुख्यमन्त्री सिंह

जनकपुरधाम, असोज १७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामलाई राजधानी जस्तै बनाउने गरी प्रदेश सरकारले पूर्वाधार तयार पार्ने योजनाहरु ल्याउन लागेको बताएका छन् ।

ती योजनाहरुका लागि डिपिआर तयार पार्ने काम अहिले भईरहेको उनले बताए । जनकपुरधाम उद्योग वाणिज्य सङ्घले प्रत्येक वर्ष दशैँको अवसर पारेर गोपाल धर्मशालामा लगाउँदै आएको सस्तो बजारको उदघाटन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकार जनकपुरधामलाई राजधानी जस्तै विकास गर्न गम्भिर रहेको बताए ।

उनले जनकपुरधामको ५२ विघा भनेर चिनिएको जग्गामा प्रदेश सरकारले जनक दरबार सहितको सभा हल र सरकारको अन्य पूर्वाधारको निर्माणका लागि डिपिआर तयार गर्ने काम भइरहेको बताउँदै साढे दुई अर्बको लागतमा रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा क्रिकेट खेलमैदान निर्माण गरिने जानकारी दिए ।

मुख्यमन्त्री सिंहले जनकपुरधामको महिमासँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्वको दुधमतिको पहिलेकै स्वरूप अनुसारको विकास गर्नका लागि नक्सांकनकालागि प्राविधिक सहितका कर्मचारीहरू खटाउने काम प्रदेश सरकारबाट भएको बताए ।

उनले जनकपुरधाम क्षेत्रमा गुठी संस्थानको ९ हजार विघा जग्गा अतिक्रमणमा परेको बताउँदै जग्गाको सदुपयोग तथा त्यसको सही प्रयोगका लागि ती जग्गाहरूलाई प्रदेश सरकार मातहत ल्याउनका लागि सरकार लागि परेको जानकारी दिए ।

मधेश प्रदेशसभाका प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुरले जनकपुरधामको समग्र विकासका लागि जनकपुर विकास प्राधिकरणको निर्माणको माग गर्दै आफूले दुई पटकसम्म प्रदेश सभाको बैठक अवरुद्ध गरेको बताउँदै जनकपुरधामको विकासका लागि प्रबुद्ध वर्ग अगाडी आउन आवश्यक रहेको बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले आउने वर्षदेखि दशै सस्तो बजार गोपाल धर्मशालामा नभई तिरहुतियागाछीमा आयोजना गरिने बताए । उनले गोपाल धर्मशालामा स्थान कम पर्ने भएकाले तिरहुतिया गाछीमा सस्तो बजार लगाइने बताए । उनले सो सस्तो बजार छठसम्म लगाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभाका पूर्व सदस्य परमेश्वर साह, पूर्व अध्यक्षहरू बजरंग प्रसाद साह, इन्जिनियर प्रकाशचन्द्र साह, ललित साह, रामनरेश साह, नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामत लगायतले बोलेका थिए । ,बिहिबारबाट शुरु भएको दशँै बजार २५ गतेसम्म चल्नेछ ।

दशै बजारमा ९७ वटा स्टल रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव फूलदेव पण्डितले जानकारी दिए । दशै बजारमा दैनिक उपभाग्यका सामाग्रीहरू, खाद्यान्न, लत्ता कपडा, कष्टमेटिक्सका सामानहरू रहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८२ जेष्ठ ४, आईतवार ११:२५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ जेष्ठ ४, आईतवार ११:२५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ जेष्ठ ४, आईतवार ११:२५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ जेष्ठ ४, आईतवार ११:२५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ जेष्ठ ४, आईतवार ११:२५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ जेष्ठ ४, आईतवार ११:२५

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव