Tuesday, August 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लक्ष्मिनियाका त्रिदेव विद्यालयले मनाए आफ्नाे रजत जयन्त्री

लक्ष्मिनियाका त्रिदेव विद्यालयले मनाए आफ्नाे रजत जयन्त्री

जनकपुरधाम, वैशाख ४ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा जिल्लाको लक्ष्मिनीया गाउँपालिकास्थित लक्ष्मिनिया बजारमा रहेका त्रिदेव अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आफ्नो २५ औं स्थापना दिवस अर्थात रजत जयन्ती समारोह मनाएको छ ।

मधेशको ग्रामीण क्षेत्रमा विगत २५ वर्षदेखि गुणस्तरीय शिक्षाको उज्यालो फैलाउँदै आएका सो विद्यालयले सामाजिक उत्तरदायित्व पनि उत्तिकै प्रभावकारी रूपमा वहन गर्दै आएको कार्यक्रममा उपस्थित वक्ताहरूले बताएका छन् ।

समारोहका प्रमुख अतिथि पूर्वराजदूत प्रा.डा. रामस्वार्थ रायले विगत २५ वर्षदेखि ग्रामीण भेगमा त्रिदेव विद्यालयले अंग्रेजी माध्यमको शिक्षाबाट पुरयाउंदै आएको सेवा निकै सराहनीय रहेको भनी प्रशंसा व्यक्त गरे । उनले भने, ‘शिक्षा भनेको समाजको मेरुदण्ड हो । त्यसमा पनि अंग्रेजी शिक्षा अहिलेको आवश्यकता भएकाले त्यसलाई मजबुत बनाउने कार्य त्रिदेवले गरेकोमा निकै प्रशंसनीय कार्य हो ।

उनले अंग्रेजीसहित विज्ञान, प्रविधि र नैतिकताको समिश्रणमा आधारित शिक्षाको आवश्यकता औंल्याउँदै शिक्षामार्फत सामाजिक रूपान्तरण सम्भव हुने धारणा राखे ।

कार्यक्रमका विशिष्ट अतिथि तथा मधेश प्रदेश सभा सदस्य रामअशिष यादवले यस त्रिदेव विद्यालयले गुणस्तरीय शिक्षासँगै संस्कार, संस्कृति र सामाजिक भावनाको संरक्षणमा पनि योगदान पु¥याएको भनी प्रशंसा गरे । उनले भने ‘आजका विद्यार्थी भोलिका नेता, वैज्ञानिक र समाजसेवी हुन् । त्यसकारण विद्यालयको दायित्व अझ ठूलो रहेकोमा त्रिदेवले पुरयाउंदै आएको सेवा देश निर्माणका लागि महत्वपूर्ण योगदान हो ।’

कार्यक्रममा प्याब्सनका केन्द्रीय तथा जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको थियो । उनीहरूले त्रिदेव विद्यालयले विगत २५ वर्षमा आधुनिक शिक्षण पद्धति आत्मसात गर्दै आफूलाई ग्रामीण शिक्षा क्षेत्रमा सफलतापूर्वक स्थापित गरेको उल्लेख गरे ।

लक्ष्मिनीया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झाले विद्यालयले गाउँपालिकाको शैक्षिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा पालिकाले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कबिर बाल आश्रमका सञ्चालक सन्त आलोकलाई विद्यालय परिवारद्वारा सम्मान गरिएको थियो। साथै, बाल आश्रमका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री (कापी–कलम) प्रदान गरिएको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष ब्रम्हदेव यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रिन्सिपल एवं संचालक नवल यादवले सबै अतिथि, अभिभावक र शिक्षकहरूलाई स्वागत गर्दै विद्यालयलाई अझ प्रगतिशील बनाउने प्रतिबद्धता जनाए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ बैशाख ४, बिहीबार २१:०६
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ बैशाख ४, बिहीबार २१:०६
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८२ बैशाख ४, बिहीबार २१:०६
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८२ बैशाख ४, बिहीबार २१:०६
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८२ बैशाख ४, बिहीबार २१:०६
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८२ बैशाख ४, बिहीबार २१:०६

ताजा खबर

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव