Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मन्त्री यादवको नागरिक सम्मान : ज्येष्ठ नागरिकबाट शिलान्यास


मन्त्री यादवको नागरिक सम्मान : ज्येष्ठ नागरिकबाट शिलान्यास

जनकपुरधाम, वैशाख १ गते । मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवले एक योजनाको आफै शिलान्यस नगरी ज्येष्ट नागरिकबाट शिलान्यस गराई उदाहरणीय परिपाटीको अभ्यास थालेका छन् ।

कुनै कार्यक्रमको प्रमुख अतिथि बन्न, उद्घाटन तथा शिलान्यासको श्रेय लिन जनप्रतिनिधिहरुबीच एक आपसमा होडबाजी र मारामार गर्ने प्रक्रियालाई तोड्दै मन्त्री यादवले कुनै पनि योजनाको शिलान्यास आफै नगरी समाजसेवी तथा ज्येष्ठ नागरिकबाट गराउने परिपाटीको शुरुवात गरेका छन् ।

सोमवार नयाँ वर्षको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ स्थित कवर्ड हल नजिक निर्माण हुन लागेको डिलक्स सार्वजनिक शौचालयको शिलान्यास मन्त्री यादवले आफैं नगरी स्थानीय ज्येष्ठ नागरिक तथा समाजसेवी योगेन्द्र रायबाट गराएका हुन् । हिन्दू वैदिक विधिअनुसार पूजापाठसहित सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री यादवले आफ्नो स्थानबाट नै सम्मानजनक उपस्थित जनाउँदै शिलान्यासको कार्य रायमार्फत गराए ।

शिलान्यास आफैं नगरेको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री यादवले भने, “हामी जनप्रतिनिधिको प्रमुख कार्य नीतिगत योजना निर्माण र बजेट सुनिश्चितता गर्नु हो । काम जनताको हितको लागि हो भने त्यसमा श्रेय लिन होइन, सम्मानपूर्वक सहभागी गराउनु महत्त्वपूर्ण हुन्छ । ज्येष्ठ नागरिकमार्फत शिलान्यास गराउनु भनेको उहाँबाट आशिर्वाद प्राप्त र विकास निर्माण स्थानीयको सहभागिता गराउन गराइएको हो । नागरिकको सहभािगता मात्र नभई उहाँहरुलाई हाम्रै काम हो भन्ने दायित्व र जिम्मेवारी बोध गराउन उद्देश्य सहित हरेक नागरिकलाई सम्मान गर्न उहाँबाट नै शिलान्यस र उद्घाटन गराउने परिपाटी बसाल्न ज्येष्ठ नागरिकबाट आज शिलान्यस गराइएको उनले बताए ।

मन्त्री यादवले थप्दै भने, “बजारमा किनमेल गर्न आउने सर्वसाधारण, कवर्ड हलमा खेल हेर्न आउने दर्शक तथा मणि मण्डपमा दर्शन तथा विश्राम गर्न आउने श्रद्धालुहरुलाई शौचालयको निकै अभाव रहेको आवश्यकताको दृष्टिगत गरी मधेश सरकारले प्राथमिकताको आधारमा यहाँ डिलक्स शौचालय निर्माण गर्न लागिएको हो ।

मन्त्री यादवको यो कदमलाई स्थानीय बासिन्दाले उदाहरणीय बताउँदै अन्य नेताहरुलाई पनि यस्तै कार्यशैली अपनाउन आग्रह गरेका छन् । शिलान्यासको अवसरमा प्रतिक्रिया दिँदै समाजसेवी रायले भने, “यो मेरो लागि गर्वको विषय हो । मन्त्रीज्यूले मबाट यो कार्य गराउनु उहाँको उदार दृष्टिकोण हो । यो कार्य अन्य जनप्रतिनिधिका लागि पनि सिक्ने अवसर हो ।”

कार्यक्रमका अध्यक्षता गरेका वडाध्यक्ष जीतबहादुर राउतले यो सार्वजनिक शौचालयको निर्माणले यहाँको विकासमा ठूलो योग्दान पुगेको बताए । उनले भने यहाँ बजार गर्न आउने स्थानीय, खेल हेर्न आउने दर्शक र मणि मण्डपमा दर्शन गर्न आउने श्रद्धालुलाई शौचालय कहाँ गर्न जाने भन्ने निकै समस्या हुन्थ्यो । त्यसले जताततै फोहर समेत हुने गरेको थियो । तर अब यो शौचालय निर्माणले धेरै ठूलो समस्याको समाधान हुन्छ ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको बजेटबाट करिब ३० लाख रुपैयाँको लागतमा बन्न लागेको उक्त सार्वजनिक शौचालयमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै छ–छ वटा शौचालय, दुईवटा पिशाब घर, र दुईवटा स्नानगृह रहने जानकारी समेत उनले दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८२ जेष्ठ १३, मंगलवार २०:०६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ जेष्ठ १३, मंगलवार २०:०६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ जेष्ठ १३, मंगलवार २०:०६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ जेष्ठ १३, मंगलवार २०:०६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ जेष्ठ १३, मंगलवार २०:०६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ जेष्ठ १३, मंगलवार २०:०६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव