Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वायु प्रदुषणकाे जाेखिम जनकपुरधाममा बढ्दै, सतर्कता अपनाउन सुझाव


वायु प्रदुषणकाे जाेखिम जनकपुरधाममा बढ्दै, सतर्कता अपनाउन सुझाव

Oplus_16908288

सुभाष कर्ण

जनकपुरधाम, चैत २४ गते । देशभर सहित मधेशका जनकपुरधाम र वरिपरिका क्षेत्रमा वायु प्रदुषण दिनानुदिन बढदै गएको छ । मधेश क्षेत्रका अन्य शहरहरूको तुलनामा जनकपुरधाममा पनि वायु प्रदूषणको स्तर हाल उच्च देखिएको छ ।

एआईक्यु (वायु गुणस्तर सूचकांक) को तथ्यांक अनुसार जनकपुरधामसहितका वरिपरि क्षेत्रमा १६७ माइक्रोग्राम प्रतिघनमीटरको दरले वायु देखिएको छ । गत दुई दिनअघि शुक्रवार अधिकतम १५६ माइक्रोग्राम प्रति घनमीटर, शनिवार १३२—१६७ र आइतवार १३०—१६६ माइक्रोग्राम प्रतिघनमीटरसम्म मापन गरिएको हाे ।

विज्ञहरुका अनुसार १६७ सम्म पुग्नु भनेको अस्वस्थ्यकर अवस्थामा रहेका छन् । वायु गुणस्तर विज्ञहरुका अनुसार स्वास्थ्यका दृष्टिकोणले वायु प्रदुषणलाई ०—५० राम्रो, ५१—१०० मध्यम, १०१—१५० लाई संवेदनशील, १५१—२०० सम्मलाई अस्वस्थ्यकर, २०१—३०० सम्मलाई निकै अवस्वस्थ्य र ३०१ भन्दा माथिका लागि खतरनाक तह मानिएको छ ।

वरिष्ठ फिजिसियन चिकित्सक डा. विजयकुमार सिंहले वायु प्रदुषणको इन्डेक्स अवस्था जुन अहिले देखाई रहेको छ त्यो जोखिम नै हो र स्वास्थ्यका लागि हानिकारक छ । यसबाट प्रभावित बिरामीहरुको संख्या अहिले जनकपुरधाम क्षेत्रमा बढन थालेका छन् ।

खासगरी बच्चा र वृद्ध वर्ग बढी प्रभावित देखिएका छन् । अहिले वायु प्रदूषणले श्वासप्रश्वाससहित दमा, अस्थमा, एलर्जी, र श्वसन लगायतका संक्रमित बिरामी बढी देखिएका छन् । वायु प्रदुषणले आँखा पाक्ने, छालामा असर, हार्टमा समस्या र पाचनशक्तिमा लगायतका समस्या पनि बढन थालेकाे छ ।

उनका अनुसार गर्भवती महिला र बालबालिका भने बढी प्रभावित हुने सम्भावना रहेको छ । जनकपुरधामको गर्मी र उच्च आद्र्रता समेत प्रदूषणको असरलाई अझ बढाउँछ, जसले स्वास्थ्यमाथि गम्भीर असर पारिरहेको छ ।

डा सिंहले जनकपुरधामको वायु प्रदूषणको मुख्य कारण यहाँका सवारी साधनहरूको बढ्दो प्रयोगका साथै, सीमासँग जोडिएका कारण भारतबाट आउने प्रदुषित वायु, कृषिजन्य क्रियाकलाप र नगर क्षेत्रमा हुने निर्माण कार्य पनि प्रमुख कारण रहेको छ । यसलाई नियन्त्रण गर्न तीनै तहका सरकारले ध्यान पुरयाउन आवश्यक देखिन्छ ।

वायु प्रदुषणबाट बच्न उनले भने बाहिरबाट आउने वायु प्रदुषणलाई त रोक्न सकिदैन तर सवारी साधनको प्रयोग सहित सकेसम्म घर बाहिर धुवाँयुक्त स्थानमा ननिस्कने, निस्किदा मास्कको प्रयोग गर्ने, बाहुला भएका पातलो लुगा लगाउने लगायका सतर्कता अपनाउनुका साथै पानी बढी मात्रामा खाने लगायतका क्रियाक्लाप गर्नुपर्छ ।

यस्तै वातावरण विज्ञ अजित श्रीवास्तवले पनि जनकपुरधामसहितका वरिपरि क्षेत्रमा वायु गुणस्तर (एआईक्यू) को देखिएको स्तर जोखिम अवस्था नै हो । तर यसैलाई पूर्ण आधार मान्न सकिदैन । किनकी हावाको रुट र समयले गर्दा घटीबढी हुने गरेको छ । सेटलाईटको माध्यमले देखिएको वायु गुणस्तर सूचकांकलाई स्टीक मान्न सकिदैन । तर औषतनको आधारमा यसलाई जोखिम पनि भन्न सकिन्छ ।

वायु प्रदुषणले मानिसक, आँखा पाक्ने, हर्टबीट, पाचनतन्त्र र छालामा असर पार्ने भएकाले व्यक्तिले यसको जोखिमबाट बच्न जरुरी रहेको उनले सुझाव दिएका छन् । उनले भने यसको नियन्त्रणका लागि सरकारी तवरले प्रयास हुन जरुरी छ । प्रदुषण फाल्ने सवारी साधन र कलकारखाना संचालनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

यसैबीच वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले आइतवार संयुक्त विज्ञप्तिमार्फत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् ।

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, प्रकृति रिसोर्सेज सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री, स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुली, अभ्नी भेन्चर्सका निर्देशक सिलसिला आचार्य र वातावरणविद् भुषण तुलाधरले विज्ञप्तिमार्फत उपत्यकामा धुवाँ फाल्दै कुद्ने सवारीलाई तत्काल रोक लगाउनुपर्ने, धुलो लिएर उपत्यकामा भित्रने सवारीसाधनलाई रोक लगाउनुपर्ने आह्वान गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वर्षेणी ४२ हजारभन्दा बढीको मृत्यु वायु प्रदुषणको प्रभावकै कारण हुने गरेको छ । जसमा ५ वर्षदेखि १९ वर्षसम्मका बालबालिका र वृद्धवृद्धा बढी रहेको देखिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ चैत्र २६, मंगलवार ०७:३५
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ चैत्र २६, मंगलवार ०७:३५
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ चैत्र २६, मंगलवार ०७:३५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ चैत्र २६, मंगलवार ०७:३५
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ चैत्र २६, मंगलवार ०७:३५
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ चैत्र २६, मंगलवार ०७:३५

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव