Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भवन मापदण्डमा साहद्वयबीच ‘इगो’ विवाद

वडाध्यक्ष भन्छन भवन मापदण्ड विपरित हो, मनपर्दी गर्न खोजेको वरिष्ठ उपाध्यक्षको भनाई


भवन मापदण्डमा साहद्वयबीच ‘इगो’ विवाद

जनकपुरधाम, चैत ६ गते । भवन निर्माणका विषयलाई लिएर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह र जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं महेन्द्र मेडिकल प्रालिका सञ्चालक मनोज कुमार साह बीच विवाद उत्पन्न भएको छ ।

दुवै पक्षले बुधवार पत्रकार सम्मेलन गरी आ आफ्ना कुरा राखेका छन् । वडाध्यक्ष साहले मापदण्ड विपरित कार्यलाई स्वीकार नगर्ने बताएका छन् भने वरिष्ठ उपाध्यक्ष साहले व्यक्तिगत रिसइवी साध्न चार किल्ला प्रमाणित सिफारिस दिनमा मनपर्दी गर्न खोजेको आरोप लगाएका छन् ।

वडाध्यक्ष साहले महेन्द्र मेडिकलको नवनिर्मित भवनलाई मापदण्ड विपरीत रहेको विषयमा आफूले दिएको उजुरीमा उपमहानगरका कर्मचारीलाई समेत प्रभावमा पारेर गलत निर्णय गराएको आरोप लगाउंदै गलत निर्णय विरुद्ध कार्यपालिका बोर्डबाट गठित समितिद्वारा पुनः नापजाँच गराउने र त्यसपछि गरिएको निर्णय मान्य हुने बताए ।

वडाध्यक्ष साहले भने अनुसारको ठाउँमा आफूले चापाकल नगडाई दिएको कारण त्यसको रिसइवी जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा समेत आफूविरुद्ध सामाजिक सञ्जालमा समेत अनाप सनाप लेखेको, उपमहानगरपालिकामा मापदण्ड विपरित भवन निर्माण गरेको भनी उजुरी दिनुका साथै अहिले आएर चार किल्ला सिफारिस दिन नमानेको वरिष्ठ उपाध्यक्षले गुनासो गरे ।

घटना बारे सुनाउंदै उनले भने आफूले घर निर्माण गर्दा उपमहानगरको मापदण्ड अनुसार छोडिएको सेटब्याकमा घर चढन सिढी निर्माण मात्र गरेको हो । त्यसका लागि आफूले विगतमा ३ हजार रुपैया जरिवाना समेत तिरिसकेको छु ।
आफ्ू विरुद्ध वडाध्यक्ष साहले उपमहानगरपालिकामा उजुरी दिंदा त्यसको म माथि पुनः ५ हजार रुपैया जरिवाना गरियो । जरिवाना तिर्नुको अर्थ आफ्नो भवन सदर भइसक्यो । जब उपमहानगरपालिकाले सदर गरिसकेको छ, त्यसमा वडाले विवाद गर्नुको कुनै औचित्य छैन ।

पत्रकारहरुको जिज्ञासामा वरिष्ठ उपाध्यक्ष साहले भने उपमहानगरको आदेशमा पनि वडाध्यक्षलाई आपति छ भने चार किल्ला सिफारिससँग कुनै सरोकारै छैन । यदि उहाँलाई आपति छ भने भोलीका दिन उपमहानगरपालिका कार्यपालिका बोर्ड वा अन्य कुनै न्यायपालिकाले दिने दण्ड सजाय भोग्न तयार छु । तर अहिले चारकिल्ला सिफारिस रोक्नु भनेको पदीय मनपर्दी गर्नु बाहेक केही होइन ।

उनले थप्दै भने, ‘मैले निर्माण गरेको घर मापदण्ड विपरीत छ भने अवडाध्यक्ष साहले आफ्नै वडा नम्बर–२ मा मापदण्ड बिपरीत घर निर्माण गरेको र नक्सा पास समेत नरहेकोले त्यसमा पनि कारवाही हुनु परयो । साहले भोलिका दिनमा उक्त सडक ४ मिटर बनाउने तयारी गर्दा आवश्यकता परेको खण्डमा सेड ब्याकलाई तोड्न तयार रहेको बताए ।

पत्रकार सम्मेलनमा उपस्थित जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि वडाध्यक्ष साहले व्यक्तिगत रिसइवी साध्न पदीय आडमा मनपर्दी गर्न खोजेको आरोप लगाए । उनले भने वरिष्ठ उपाध्यक्ष साहले गरेको गलतीको पटक पटक जरिवाना तिरिसकेको छ । तर चारकिल्ला सिफारिससँग कुनै सरोकार छैन ।

यस्तै वडा सदस्य रितेश भगतले आफू चारै सदस्यले पनि चारकिल्ला सिफारिस नरोक्न आग्रह गरेपनि नमानेको भने । उनले यो पहिलो घटना होइन यस्ता कयौं घटना छन जसमा वडाध्यक्षजीले मनपर्दी आएका छन् ।

यसअघि वडाध्यक्ष साहले पनि एक पत्रकार सम्मेलन गरी महेन्द्र मेडिकलको नवनिर्मित भवनलाई मापदण्ड बिपरीत रहेको आरोप लगाउँदै मुद्दाको निक्र्यौल नभएसम्म चारकिल्ला सिफारिस नदिने बताए ।

पत्रकारहरुको जिज्ञासामा उनले ‘मापदण्ड बिपरीत निर्माण गरिएको भवनको विषयमा न्यायिक समितिले दिएको फैसला चित्तबुझ्दो छैन । त्यसैले हामी न्यायालयसम्म जाने योजना बनाएका छौं ।’

साहले भवनको निर्माण कार्यमा मापदण्डको उल्लंघन मात्र नभइ महेन्द्र मेडिकलको सञ्चालक मनोज कुमार साहले ४० फिटभन्दा बढी उचाइको घर बनाएको दाबी पनि गरे । उनले वडाको जनसमुदायको बैठकमा यो मुद्दालाई गम्भीरताका साथ लिइएको र मापदण्ड बिपरित कुनै पनि निर्माण कार्य नगर्न चाहिने निर्णय गरेको पनि जानकारी दिए ।

वडाध्यक्ष साहले उपमहानगरपालिकाले मापदण्ड बिपरीत निर्माण कार्यको छानबिन गर्न समिति बनाएको उल्लेख गरे । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा आवश्यक कारबाही गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।
महेन्द्र मेडिकल प्रालिको नाममा दर्ता रहेको वडा नम्बर–३ स्थित सिट नम्बर १३९५–०५ र १३५५–२५ को कित्ता नम्बर ६६ र २२६ को ०–०–०–२.५ र ०–०–१०३ जग्गा २०८० चैत ७ गते नक्सा पास गरेविपरीत घर निर्माण र सेट ब्याक ५ फिट नछाडेर निर्माण गरेकोमा विवाद रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ चैत्र ६, बुधबार २०:२१
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ चैत्र ६, बुधबार २०:२१
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ चैत्र ६, बुधबार २०:२१
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ चैत्र ६, बुधबार २०:२१
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ चैत्र ६, बुधबार २०:२१
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ चैत्र ६, बुधबार २०:२१

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव