Wednesday, March 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मंगलवारदेखि जनकपुरधाममा पांच दिने ललितकला प्रदर्शनी


मंगलवारदेखि जनकपुरधाममा पांच दिने ललितकला प्रदर्शनी

जनकपुरधाम, फागुन १८ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मैथिली विकास कोषद्वारा पाँच दिने प्रादेशिक ललितकला प्रदर्शनी आयोजना हुने भएको छ ।

मैथिली कला, संस्कृति तथा चित्रकला प्रवद्र्धन गर्ने उद्देश्यले फागुन २० गतेदेखि २४ गतेसम्म आयोजना हुन लागेको हो । प्रदर्शनीको उद्घाटन फागुन २० गते बिहान ११ बजे मैथिली विकास कोष भवन जनकपुरधाममा हुनेछ ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह प्रमुख अतिथि रहने मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।

प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको आयोजनामा सम्पन्न हुँदैछ भने जनकपुरधाम उपमहानगरपालिका तथा नेपाल टुरिज्म बोर्डको सहकार्य रहेको छ । यस प्रदर्शनीमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूले आफ्नो उत्कृष्ट कलाकृति प्रदर्शन गर्नेछन् ।

मिथिला चित्रकलाका चर्चित हस्तिहरूको समेत उपस्थित रहने बताइएको छ । प्रदर्शनीमा चित्रकला, मूर्तिकला तथा अन्य दृश्यात्मक कलाका माध्यमबाट स्थानीय संस्कृतिको झलक देखिनेछ । मैथिली कला तथा संस्कृतिको समृद्धि एवं संरक्षणका लागि यो प्रदर्शनी अत्यन्त महत्त्वपूर्ण हुने आयोजकको दाबी छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिहरूका अनुसार यो कार्यक्रमले युवा तथा नवकलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न तथा कला क्षेत्रमा अवसर प्राप्त गर्न मद्दत गर्नेछ । नेपाल टुरिज्म बोर्डको सहकार्यमा आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।

मिथिला कला र संस्कृतिप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षण बढाउने उद्देश्यले कार्यक्रमको व्यापक प्रचार–प्रसार गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मैथिली विकास कोष तथा जनकपुरधाम उपमहानगरपालिकाले सम्पूर्ण कला प्रेमी, विद्यार्थी, अनुसन्धानकर्ता तथा स्थानीयलाई प्रदर्शनीमा सहभागी हुन आयोजकले आह्वान गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८१ फाल्गुन १८, आईतवार २३:०३
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ फाल्गुन १८, आईतवार २३:०३
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ फाल्गुन १८, आईतवार २३:०३
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ फाल्गुन १८, आईतवार २३:०३
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८१ फाल्गुन १८, आईतवार २३:०३
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८१ फाल्गुन १८, आईतवार २३:०३

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव