Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुख्यमन्त्री सिंहले २१ वटा निजी अस्पताल गराए बन्द

मुख्यमन्त्री सिंहले २१ वटा निजी अस्पताल गराए बन्द

जनकपुरधाम, फागुन १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निजी अस्पताल सुधार अपरेशनले जनकपुरधाम उपमहानगरपालिका र वीरगंज महानगरपालिकामा कानून विपरीत सञ्चालित २१ वटा स्वास्थ्य संस्था बन्द भएको छ ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह सहित मुख्यमन्त्री सिंहको नेतृत्वमा रहेको टोलीले जनकपुरधामको ६० स्वास्थ्य संस्थाको अनुगमन गर्दा कानून विपरीत सञ्चालनमा रहेका २० वटा स्वास्थ्य संस्थालाई बन्द गर्ने आदेश दिएपछि ती संस्थाहरू बन्द भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आदेशको विपरीत सञ्चालन गरेका जनकपुरधामका एक स्वास्थ्य संस्थाका सञ्चालक पक्राउ गरेर कारबाही पनि बढाइएको छ । यसका साथै वीरगंज महानगरपालिका क्षेत्रका १ वटा स्वास्थ्य संस्था कानून विपरीत सञ्चालन रहेको पाइएकाले बन्द गर्न आदेश दिइएको छ ।

मुख्यमन्त्री सतिश सिंहले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै जनकपुरधामको स्वास्थ्य संस्था भन्दा वीरगञ्ज महानगरपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरू तुलनात्मक रुपमा राम्रो अवस्थामा सञ्चालन रहेको पाइएको बताए ।

उनले जनकपुरधाममा रहेका निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूमा एनेस्थेसियाका चिकित्सक नपाएको जानकारी दिँदै केही महिनाको तालिम लिएको व्यक्तिको आधारमा मान्छेको ज्यान जोखिममा पार्ने गरि शल्यक्रिया गरेको पाइएको बताए ।

उनले जनकपुरधाम मधेश प्रदेशको राजधानी भएपनि यस ठाउँमा स्वास्थ्य क्षेत्रमा बढी नै बेथिति पाइएको बताएका छन् । उनले स्वास्थ्य संस्थाको सुधार गरेर जनताको स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारको रक्षाका लागि आफूले निरन्तर रुपमा अनुगमन गर्ने काम गरिरहेको बताउनुभयो । स्वास्थ्य सँगै अव शिक्षाको सुधारका लागि काम थालनी गरेको मुख्यमन्त्रीले सिंहले बताए ।

यस पटक हुने एसइईको परीक्षामा नक्कल गरेको पाइएको खण्डमा नक्कल गर्ने कोठाका निरीक्षकलाई ठाउँको ठाउँ कारबाही गर्ने र केन्द्रमा नै बेथिति पाइएको खण्डमा केन्द्राध्यक्ष माथि नै कारबाही गर्ने गरि प्रदेश सरकार अगाडी बढेको बताएका छन् । मधेश प्रदेश सरकारले शिक्षा तथा स्वास्थ्यको सुधारका लागि अभियान थालेको र यसमा आम जनता, नागरिक समाजको पूर्ण साथ भएको बताउनु भयो । अहिले मधेश प्रदेशको स्वास्थ्य तथा शिक्षाको अवस्था कमजोर रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ फाल्गुन १३, मंगलवार २१:५१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ फाल्गुन १३, मंगलवार २१:५१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ फाल्गुन १३, मंगलवार २१:५१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ फाल्गुन १३, मंगलवार २१:५१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ फाल्गुन १३, मंगलवार २१:५१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ फाल्गुन १३, मंगलवार २१:५१

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव