Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एनएचसी क्रिकेटको क्वालिफायर खेल्न मोनाष्टिकको टीम काठमाडौ प्रस्थान

एनएचसी क्रिकेटको क्वालिफायर खेल्न मोनाष्टिकको टीम काठमाडौ प्रस्थान

जनकपुरधाम, माघ २२ गते । राष्ट्रिय हाईस्कूल च्याम्पियनसिप क्रिकेट प्रतियोगिताक अन्तिम प्रतिष्पर्धाका लागि मधेशबाट मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका क्रिकेटर विद्यार्थी मंगलवार काठमाडौ प्रस्थान गरेका छन् ।

युवा खेलाडीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिप क्रिकेट (एनएचसी) को मधेश क्वालिफायर प्रतियोगितामा मोनाष्टिक आवासीय माध्यमिक विद्यालयले शानदार प्रदर्शन गर्दै विजयी भएको थियो । दृढ संकल्प र उत्कृष्ट खेल कौशलका साथ मोनाष्टिकले मधेशको उपाधि मात्र हात पारेन, ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार ५० हजार रुपैयाँ समेत जितेको थियो ।

राष्ट्रिय च्याम्पियनसिपको फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाण्डौमा आयोजना हुने अन्तिम प्रतिष्पर्धामा सहभागी हुन मोनाष्टिकको टोली अब राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिपको क्रिकेट टोली काठमाण्डौ प्रस्थान गरेको हो ।

मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका निर्देशक डा. सोनु साह र खेलकुद प्रशिक्षक बीरेन्द्र कर्णले बधाई दिंदै खेलाडीहरूलाई फूलमाला लगाएर विदाई गरेका छन् । निर्देशक साहले खेलाडीहरूको मेहनतलाई सराहना गर्दै राष्ट्रिय उपाधि जितेर आएमा यो मोनाष्टिकको लागि गर्वको कुरा नभई मधेशकै शान बढनेछ भने ।

मोनाष्टिक टोलीको कप्तान सचिन राज साह र उपकप्तान राहित कुमार महतो रहेका छन् भने विकेट किपरमा शेख गुल्फाम हुसैन छन् । त्यस्तै, अन्य खेलाडीहरु कमल चन्द्र शिवहरे, रवि कुमार शर्मा, मो. सदिक रेजा, सन्तोष यादव, रक्की कुमार ठाकुर, अंकित कुमार यादव, राहुल यादव, धिरज कुमार दास, अमन कुमार साह, मो. अयान अक्रम, शषि कुमार यादव र गोवीन्द यादव रहेका छन् । टोलीको कोच म्यानेजरको रुपमा बिक्रान्त यादव र संजय सिंह रहेका छन् ।

ती प्रतिष्पर्धामा सातवटै प्रदेशका टीम सहित ८ वटा टीमले सहभागिता जनाउनेछ । प्रतियोगितामा विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट खेलाडीले १० हजार नगद र ट्रफी प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि १० हजार नगदसहित ट्रफी दिइनेछ । यो प्रतियोगितामा नेपालभरका ५७ वटा हाई–स्कूलका टोलीहरूले सहभागिता जनाएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ माघ २२, मंगलवार २१:२२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ माघ २२, मंगलवार २१:२२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ माघ २२, मंगलवार २१:२२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ माघ २२, मंगलवार २१:२२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ माघ २२, मंगलवार २१:२२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ माघ २२, मंगलवार २१:२२

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव