Tuesday, August 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नयां उद्यमीहरू प्रशिक्षित गर्न एसएसई कोर्ष संचालन


नयां उद्यमीहरू प्रशिक्षित गर्न एसएसई कोर्ष संचालन

जनकपुरधाम, माघ १९ गते । नयां उद्यमीहरूलाई प्रशिक्षित एवं मार्ग निर्देशन गर्न जनकपुरधाममा स्कुल अफ सोशियल इन्टरप्रेनरसिप (एसएसई सर्टिफिकेट कोर्स) शुरू गरिएकाे छ ।

नबिल बैंक लिमिटेड र जनकपुरधामस्थित मोनाष्टिक आवासीय माध्यमिक विद्यालयद्वारा स्कुल अफ सोशियल इन्टरप्रेनरसिप (एसएसई सर्टिफिकेट कोर्स) कार्यक्रम संचालनमा आएको छ ।

सो कार्यक्रमको औपचारिक शुरुवात शनिबार सह आयोजकको रुपमा रहेका मोनाष्टिक आवासिय माध्यमिक विद्यालयमै गरिएको हो । नबिल बैंक र मोनाष्टिक विद्यालयको सहकार्यमा सञ्चालन भएको सो कार्यक्रमका लागि २५ छनौट गरिएको छ ।

सहभागीहरू मध्ये ३ जनाले मिथिला कला, आर्ट ग्यालरी र सिक्की कार्य जस्ता क्षेत्रमा योगदान पुर्याएका छन् भने अन्य ५ जनाले होलसेल व्यापार, अचार उत्पादन, इलेक्ट्रोनिक सेवा, गद्दा उत्पादन र अनलाइन व्यवसाय सञ्चालन गरिरहेका छन् ।

यस कार्यक्रममा सहभागी हुनेहरू जनकपुरधाम, मिथिला बिहारी नगरपालिका र जनकपुरधाम–९ पिडारी चोकका विभिन्न क्षेत्रका उद्यमी हुन् । यस कार्यक्रमले सामाजिक उद्यमशिलतामा रुचि राख्ने नयाँ उद्यमीहरूलाई आवश्यक ज्ञान र मार्गनिर्देशन प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । तीन महिनाको अवधिमा सहभागीहरूलाई १४ दिनको एक्सन बेस्ड तालिम दिइनेछ ।

तालिममा ब्रान्डिङ, मार्केटिङ, उद्यमशिलताको विविध पक्षमा प्रशिक्षण हुनेछ । साथै, अनुभवी उद्यमी र प्रशिक्षकहरूसँगको अनुभव आदानप्रदान, कार्यशाला र फिल्ड भिजिट कार्यक्रम पनि समावेश गरिएको छ ।

कार्यक्रमको सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, नेपाल राष्ट्र बैंकका निर्देशक डिल्लीराम सुवेदी, नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी, मोनाष्टिक विद्यालयका प्रबन्ध निर्देशक डा. सोनु कुमार साहलगायतकाहरुले उद्यमशिलताको महत्त्वमा जोड दिए ।

नबिल बैंकले यस किसिमको कार्यक्रमबाट हालसम्म ८६६ जनालाई सहभागी गराइसकेको छ । जसमध्ये ५९९ जनाले कोर्स पूरा गरिसकेका छन् । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशिलता प्रवद्र्धन गर्न देशभरका सात प्रदेशका ११ वटा शैक्षिक संस्थासँग सहकार्य गर्दै सर्टिफिकेट कोर्स र फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ माघ २०, आईतवार ००:५२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ माघ २०, आईतवार ००:५२
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८१ माघ २०, आईतवार ००:५२
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८१ माघ २०, आईतवार ००:५२
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८१ माघ २०, आईतवार ००:५२
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ माघ २०, आईतवार ००:५२

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव