Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अतिक्रमणमा सिया रघुनाथ सदन मन्दिरकाे जग्गा

भूमाफियाहरुले धमाधम घर निर्माण गर्दै, उजुरी दिएपनि सम्बन्धित निकाय मौन


अतिक्रमणमा सिया रघुनाथ सदन मन्दिरकाे जग्गा

जनकपुरधाम, माघ १४ गते । धार्मिक तथा ऐतिहासिक नगर मधेश प्रदेशको राजधानी जनकपुरधामका मठ मन्दिरको हजाराै विग्घा जग्गा अतिक्रमण भइसकेका छन भने अतिक्रमण जारी रहेकाे छ ।

जसको ज्वलन्त उदाहरण हो जनकपुरधाम वडा नम्बर ८ स्थित ऐतिहासिक मन्दिरहरूमध्येको सिया रघुनाथ सदन मन्दिरको जग्गा, जो अहिले अतिक्रमण गर्ने जारी रहेको छ । अहिले यस मन्दिरको जग्गामाथि अवैधरुपमा खुलेआम भवनहरू निर्माण भइरहेका छन् ।

जनकपुरधाममा सार्वजनिक महत्वको मठमन्दिरका बहुमुल्य जग्गा एकपछि अर्को ठाँउमा अवैधरुपमा खुलेआम निजी भवनहरू निर्माण भईरहेपनि सरोकारवाला निकाय एक अर्कालाई पत्राचारमै सिमित भई जिम्मेवारीबाट पन्छिँदै आएका छन् । तर, निर्माण रोक्न र त्यसमा संलग्नहरूलाई कारबाही गर्न कुनै निकायले अग्रसरता देखाएको छैन ।

जनकपुरधामको रामानन्दचोक भन्दा पश्चिम बिहारकुण्डमा रहेका सो सदनको जग्गामा अवैधरुपमा खुलेआम भवन निर्माण भइरहँदा सरोकारवाला निकायहरू मौन छन् । जग्गा रजिस्ट्रेसन आफ्नो नाममा नरहेको र उपमहानगरपालिकासँग समेत घर निर्माणका लागि कुनै प्रकारको इजाजत प्राप्त नरहेपनि भूमाफियाहरुले धमाधम भवनहरू बनाई रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ सिट नम्बर १३५४–१७ कित्ता नम्बर ४६, सिट नम्बर १३५४–१६ कित्ता नम्बर १२, सिट नम्बर १३५४–१३ कित्ता नम्बर ३९, सिट नम्बर १३५४–९ किता नम्बर १४ लगायतका एक बिघा १२ कठ्ठा भन्दा बढी सिया रघुनाथ सदनको खेती योग्य जग्गा मासेर घर बनाइँदै छ ।

दोहरो नागरिकता मुद्दामा उत्तराधिकारी महन्त नामदेव शरण थुनामा परेपछि उनको नाममा अहिले अवैध मानिएको मनखपको कागज बनाएर बलजफ्ती भूमाफियाहरुले धमाधम एकपछि अर्को भवन ठडयाइँदै छ ।

सिया रघुनाथ सदन मन्दिरको नियमित पूजापाठ र महन्थ पूजारीको भोजन तथा अतिथिको स्वागत सत्कारका लागि धान गहुँ उब्जाउन कुनै बेला दाताले दिएको यस जग्गाको चलन चल्तीको भाउ १९ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।
प्रतिधुर ५ लाख भन्दा बढी चलन चल्तीको भाउ रहे पनि भूमाफियाहरुको एक समूहले जग्गा धनीलाई थाहै नदिई झासामा राखेर घर बनाउनेहरूसँग प्रतिधुर साढे एक देखि दुई लाख रुपैयाँ सम्म असुलेको बुझिएको छ ।

मन्दिरकाे जग्गा अतिक्रमण कानुन बमोजिम कारबाहिका लागि महन्थ आनन्द मोहन शरणले दिएको सक्कली उजुरी संघीय सरकारका प्रतिनिधि जिल्ला प्रशासन कार्यालयले उपमहानगरपालिकालाई पठाएको छ ।

महन्थ शरणले उपमाहानगरपालिकाको कार्यालयमा अवैध संरचना बनाइरहेका १७ जनाको विरुद्ध अर्को उजुरी पनि दिएका छन् । तर, सरोकारवालाको मौनताका कारण उल्टै भूमाफियाहरुले महन्थ शरणलाई धाकधम्की दिन थालेपछि बाध्य भएर शरणले सुरक्षाका लागि मन्दिरमा सिसिटी टिभी जडान गरेका छन् ।

मठ मन्दिरको धार्मिक महत्वको जग्गाको खुलेआम अतिक्रमण, अवैधानिक रूपमा खरिद बिक्री र कब्जा गरी घर बनाउने र घेरा बेरा लगाउने प्रवृत्ति रोक्न जरुरी रहेको देखिन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ माघ १५, मंगलवार ०७:४१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ माघ १५, मंगलवार ०७:४१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ माघ १५, मंगलवार ०७:४१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ माघ १५, मंगलवार ०७:४१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ माघ १५, मंगलवार ०७:४१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ माघ १५, मंगलवार ०७:४१

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव