Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कक्षा १२ का विद्यार्थीका लागि सन्दीप युनिभरसिटीको पुरस्कार र छात्रवृति योजना

कक्षा १२ का विद्यार्थीका लागि सन्दीप युनिभरसिटीको पुरस्कार र छात्रवृति योजना

जनकपुरधाम, पुस १० गते । नेपाली विद्यार्थीहरुका लागि भारतको सन्दीप युनिभरसिटीले पुरस्कार जित्नेसहित उच्च शिक्षामा अध्ययनका लागि छात्रवृतिसहितको योजना ल्याएको छ ।

कक्षा १२ मा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि २१ हजारदेखि ५ हजार रुपैयासम्म १० जना विद्यार्थीका लागि पुरस्कार, प्रतिष्पर्धामा सहभागी मध्ये इन्जिनीयरिङ्ग, मेडिकल लगायतका संकायमा उच्च शिक्षा गर्नेहरुलाई २५ प्रतिशतसम्मको छात्रवृति योजना सो युनिभरसिटीले ल्याएको छ ।

बुधवार युनिभरसिटीका मार्केटिङ्ग क्षेत्रिय मैनेजर पंकज चौधरीले बुधवार एक पत्रकार सम्मेलन आयोजना गरी सन्दीप प्रतिभा सम्मान २०२५ नाम दिइएको यी योजना अन्तर्गत पुरस्कार, छात्रवृतिसँगै , एआई, एमएल र ईभी सहितका कोर्षहरु निशुल्क गराउने र टप ५ विद्यार्थीलाई प्रसंसापत्र र मेमेन्टो प्रदान गरिने जानकारी दिए ।

परिक्षामा प्रथम गर्नेलाई २१ हजार, दोश्रोलाई १५ हजार, तेश्रोलाई ११ हजार, चौथालाई ८ हजार र पौचौ हुनेलाई ६ हजारसहित अन्य ५ जनालाई ५/५ हजारका दरले पुरस्कार दिइने र त्यसमा मध्ये डिस्ट्रीक टपरलाई २५ प्रतिशतको छात्रवृति, क्याम्पस टपर ५ जनालाई १५ प्रतिशत टियुशन फी छुट सहितको दिईने उनले बताए ।

युनिभरसिटीले २०२५ फरवरी २२ तारिख अर्थात फागुन १० गतेका दिन सहभागी विद्यार्थीहरुको परिक्षा लिइने जानकारी दिदैं चौधरीले विद्यार्थीलाई पुरस्कार जित्ने मौकासहित आगामी अध्ययनका लागि प्रोफोम गर्न सक्ने क्षमताको पहिचान समेत हुने भएकाले यसमा सहभागी हुन र गराउन विद्यार्थी तथा शिक्षक र अभिभावकहरुसँग आग्रह गरेका छन् ।

परीक्षामा सहभागी हुन रजिष्ट्रेशनका लागि अनलाईन र अफलाईन दुवैको व्यवस्था गरिएको छ । अनलाईन रजिष्ट्रेशन युनिभरसिटीको वेभसाईटमा र अफलाईनका लागि विद्यापति चौकसहित सन्दीप युनिभरसिटीको सम्पर्क कार्यालयमा व्यवस्था गरिएको चौधरीले जानकारी दिए ।

सन्दीप युनिभरसिटीको भारतको महाराष्ट्र नासिकस्थित तिमुक रोड र बिहार राज्य मधुबनी जिल्लाको सिजौलमा कलेज संचालनमा रहेको छ । सो युनिभरसिटीमा कम्प्यूटर साइन्स एण्ड इन्जिनीयरिङ्ग, एग्रीकल्चर साइन्स, शिक्षा, कमर्स एण्ड मैनेजमेन्ट, डिजाईन, फार्मेशी, कानून लगायतका अध्यापन हुँदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ पुष १०, बुधबार १९:२७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ पुष १०, बुधबार १९:२७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ पुष १०, बुधबार १९:२७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ पुष १०, बुधबार १९:२७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ पुष १०, बुधबार १९:२७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ पुष १०, बुधबार १९:२७

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव