Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशीमाथि आक्रमण गरेको भन्दै गृहमन्त्रीको पुत्ला दहन


मधेशीमाथि आक्रमण गरेको भन्दै गृहमन्त्रीको पुत्ला दहन

जनकपुरधाम, पुस ८ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल म्याचको समाप्तिपछि काठमाडौंको कीर्तिपुर मैदानमा मधेशी युवाहरुलाई लक्षित गरी आक्रमण गरिएको भन्दै जनकपुरधाम र सिरहाको मिर्चैयामा स्थानीय युवाहरुले गृहमन्त्री रमेश लेखको पुत्ला दहन गरेको छ ।

एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका बेला जनकपुर बोल्टस् समर्थक मधेशी समुदायलाई लक्षित गरी केही युवाले अपमानजनक शब्द प्रयोग गर्दै कुटपिट गरेको घटनाप्रति राज्य गम्भीर नभएको भन्दै सोमबार जनकपुरधामको भानुचोक र मिर्चौयामा गृहमन्त्रीको लेखकको पुत्ला दहन गरेको हो ।

प्रहरी प्रशासनकै अगाडि मधेशी युवालाई खोजी खोजी आक्रमण गर्दा प्रहरीले गम्भीरता नदेखाई उल्टै मधेशी युवाहरुलाई नै घटनास्थलबाट पक्राउ गरी नश्लीय विभेद गरेको भन्दै प्रदर्शनकारी युवाहरुले गृहमन्त्री मुर्दाबाद, प्रधानमन्त्री मुर्दाबाद नश्लीय विभेद बन्द गर, मधेशीलाई विदेशी होइन नेपाली नागरिक सरह व्यवहार गर लगायतका चर्को नाराबाजी समेत गरेका छन् ‘

उनीहरुले नश्लीय त्यस्ता गतिविधि गर्ने व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न राज्यले उदासिनता देखाएको र नेपालका शासक तथा राज्य कति नश्लीय एवम् रंगभेदी छ भन्ने कुराको प्रमाण यस घटनाले पुष्टि गरेको एक प्रदर्शनकारी युवाले बताए ।
उनले संसद्, सरकार, अदालत, सेना, प्रहरी, कर्मचारी र शासकवर्ग सबै नश्लीय भएको र त्यहाँ एउटा पार्टीले मात्र संघर्ष गर्दैमा नपुग्ने बताएका छन् । स्थानीय भानुचोकमा आयोजित विरोध प्रदर्शन कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

गत शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेल सकिएपछि सर्लाहीको बलरा नगरपालिका १० निवासी हाल काठमाडौस्थित दरबार हाइ स्कुलमा कक्षा १२ मा अध्ययनरत अमनकुमार सिंह माथि संघातिक आक्रमण गरी घाइते बनाएको थियो । सो घटनामा अमनको दुईटै हात भाँचिएको थियो । हाल उनी उपचाररत अवस्थामा रहेको छ ।

यसैबीच चौतर्फी दबावपछि प्रहरीले सोमवार हुलदंगा गरेको आरोपमा डोटीको आदर्श गाउँपालिका घर भएका २१ वर्षीय अशोक साउद र दिपायल सिलगढी नगरपालिका घर भएका १८ वर्षीय गणेश साउद रहेका छन् । प्रहरीले पक्राउ गरेपनि घटना ढाकछोप गर्नमा जुटेका छन् । प्रहरीले अमनमाथि खेलको क्रममा आक्रमण नभएको र उनी खेल सकिनुअघि नै अस्पताल भर्ना भएको निष्कर्ष निकालेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८१ पुष ८, सोमबार २२:१८
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८१ पुष ८, सोमबार २२:१८
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८१ पुष ८, सोमबार २२:१८
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८१ पुष ८, सोमबार २२:१८
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८१ पुष ८, सोमबार २२:१८
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८१ पुष ८, सोमबार २२:१८

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव