Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राष्ट्रियता झल्काउन विमानस्थलमा राष्ट्रिय झण्डा ठड्याइयो


राष्ट्रियता झल्काउन विमानस्थलमा राष्ट्रिय झण्डा ठड्याइयो

जनकपुरधाम, कात्तिक २२ गते । राष्ट्रिय पहिचान झल्काउन र राष्ट्रियता बाेध गराउन जनकपुरधाम विमानस्थलमा राष्ट्रीय झण्डा ठड्याइएको छ ।

विमानस्थलमै निर्मित पार्कमा राष्ट्रिय झण्डासँगै मनोरञ्जनका लागि वाडर फाउन्टेन समेत जड़ान गरिएको छ ।

प्रतिनिधि सभा सदस्य मनिष झाको प्रयासमा जडान गरिएको राष्ट्रिय झण्डा र वाटर फाउन्टेनको छठ पर्वकाे अवसर पारेर बिहीवार एक कार्यक्रम बिच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्री बद्री पांडेद्वारा उद्घाटन गरिएकाे छ ।

राष्ट्रिय झण्डको झंडोत्तोलन र पानीको फोहरा फाल्ने लाइट जड़ानसहित वाटर फाउन्टेनको स्विच ऑन गरेर विधिवत मन्त्री पाण्डेले उद्घाटन गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यो राष्ट्रिय झण्डाले बाहिर भारत सहितका अन्य राष्ट्रबाट आउने पर्यटक यात्रुलाई नेपालमा छु भन्ने टाढैबाट बोध गराउनेछ र यसले यहाँका नागरिकमा समेत राष्ट्रियता बोध गराउनेछ भने ।

मन्त्री पाण्डेले जनकपुरधामको पर्यटकीय विकासका लागि अयोध्या जाने पर्यटकलाई भगवान श्रीरामको ससुराली जनकपुरधाम घुम्न जाउँ भन्ने वातावरण निर्माणका लागि नेपाल सरकारको तर्फबाट रेलमार्ग, वायुमार्गको विकास गर्ने प्रतिबद्धता जनाए ।

उनले भने अयोध्याबाट जनकपुरधाम आउने बस, रेल मार्ग संचालनका लागि आफू पहल तत्कालै पहल गर्नेछु र वायुमार्गका लागि नेपाल उड्डयान प्राद्यिकरणसँग छलफल गरेर अघि बढनेछु । जनकपुरधामबाट अयोध्या, दरभंगा, पटना लगायतका भारतको विभिन्न शहर र नेपालको आन्तरिक पोखरा, विराटनगर, मुक्तिनाथ लगायतका लागि कनेक्टिंगका लागि समेत क्षेत्रिय विमानस्थलको रुपमा यस जनकपुरधाम विमानस्थलको स्तरोन्नतिको तयारी अघि बढाउनेछु ।

कार्यक्रममा सहभागी नागरिक उड्डयान प्राद्यिकरणका महानिर्देशक प्रदीप अधिकारीले जनकपुरधाम मात्रै होइन सांसद झाको योजना अनुरुप तराई मधेशका सीमावर्ती प्रत्येक जनकपुरधाम जस्तै राष्ट्रिय पहिचानका लागि राष्ट्रिय झण्डा लगाउने जानकारी दिए ।

राष्ट्रिय झण्डा जडानका योजनाकार सांसद झाले भने आफू अमेरिका बसाईको क्रममा त्यहाँ प्रत्येक सार्वजनिक ठाउँमा राष्ट्रिय झण्डा लगाइएको देखेर आफ्नो देशमा पनि यसरी नै राष्ट्रियता झल्किने गरी हरेक सार्वजनिक ठाउँमा राष्ट्रिय झण्डा लगाउने प्रयास योजना बनाएको थिए । जसको सुरुवात जनकपुरधामबाट भइसकेको छ र यो तराई मधेशका हरेक विमानस्थलमा जडान गरिनेछ । यसपछि अन्य सार्वजनिक ठाउँमा पनि जडानका लागि पहल थाल्नेछु ।

सो कार्यक्रममा जनकपुरधाम वृहत्तर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, धनुषाका एसपी भुवनेश्वर तिवारी, नागरिक उड्डयान प्राद्यिकरणका उपनिर्देशकद्वय प्रेमनाथ ठाकुर र देवचन्द्र कर्ण, निर्देशक सुभाष झा, जनकपुरधाम विमानस्थलका प्रमुख तेजबहादुर बुडथापा तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय झण्डा उद्घाटन अघि मन्त्री पाण्डेसहितको टोलीले जानकी मन्दिरमा पूजापाठ सहित छठ पूजा मनाउने अरगजा पोखरी र धनुष सागर पोखरीसहित रामायण भवनको अवलोकन गरेका थिए ।

जानकी मन्दिरमा पूजापाठपछि महन्त रामतपेश्वर दास वैष्णवसँगको भेटमा जनकपुरधामको पर्यटकीय विकासका लागि नेपाल सरकारबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८१ कार्तिक २५, आईतवार ०९:२०
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८१ कार्तिक २५, आईतवार ०९:२०
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८१ कार्तिक २५, आईतवार ०९:२०
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८१ कार्तिक २५, आईतवार ०९:२०
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८१ कार्तिक २५, आईतवार ०९:२०
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ कार्तिक २५, आईतवार ०९:२०

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव