Thursday, March 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उपमेयरकाे व्यक्तिगत स्वार्थका कारण नगराईन नपा ठप्प

भने अनुसारकाे बजेट नदिएपछि उपमेयरले नगरपालिका ठप्प पारेकाे मेयर यादवकाे आराेप


उपमेयरकाे व्यक्तिगत स्वार्थका कारण नगराईन नपा ठप्प

जनकपुरधाम, कातिक १७ गते । उपमेयरकाे व्यक्तिगत स्वार्थकाे कारण गत ४ महिनादेखि नगरपालिका ठप्प रहेकाे नगराईन नगरपालिकाका मेयर विनय यादवले आराेप लगाएका छन् ।

शनिवार एक पत्रकार सम्मेलन आयाेजना गरी मेयर यादवले भने उपमेयर राधा देवी यादवलाई भने अनुसार कानून विपरितकाे बजेट नदिएकाे कारण नगरपालिकालाई असफल गराउन तालाबन्दी गराई उनले ठप्प पारेकाे आराेप लगाए ।

विवाद किन ?

मेयर यादवले भने गत वर्ष झै यश वर्षपनि पालिकाकाे सर्वदलीय बैठकबाट हामी उनकाे माग अनुसार बजेट माैखिक रूपमा दिन तयार छाै, तर उनले माननीय जुली महताेकाे उक्साहटमा कानून नै संशाेधन गरि नगरस्तरीय बजेटमा भागबण्डाकाे हिसाबले बजेट माग गरिरहेकाले नदिएपछि एमालेका सम्पुर्ण बाे्ड सदस्यलाई प्रभावमा पारेर नगरपालिका ठप्प पारेकाे हाे ।

कानूनमा नगरस्तरीय बजेटकाे उपभाेक्ता समिति मेयर वा मेयरले ताेकेकाे प्रतिनिधिकाे राेहबरमा गठन हुनुपर्ने व्यवस्था छ । तर उपमेयरले साे संशाेधन गरि उपमेयर समेत थप्नुपर्ने भनी संशाेधनकाे मांग गर्दै आएका छन् ।

पालिकाकाे स्थानीय तह प्रशासकीय कार्यविधिकाे “दफा ४ (ग) वडा स्तरीय योजना बाहेक अन्य आयोजना संन्चालनको लागि उपभोक्ता समिति गठन गर्दा नगर प्रमुखले तोकेको कार्यपालिका सदस्य वा कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेकाे छ ।

गत वर्षपनि बजेट बांडफांड विवादकै कारण ९ महिनासम्म नगरपालिका ठप्प रहेकाे थियाे । अन्त्यमा उपमेयरलाई भने अनुसारकाे बजेट उनलाई र एमाले वडाध्यक्षहरूलाई दिएपछि नगरपालिका संचालन गर्न दिएकाे थियाे । तर यसवर्ष चाहिँ कानुन संशाेधन गरि बजेट माग उपमेयरले गरिरहेकी छिन ।

नगरसभाबाट बजेट पारित हुन नसक्दा नगराइन नगरपालिकामा विकास निर्माणका कामदेखि कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरुले समेत विगत ४ महिनादेखि तलब पाउन सकेका छैनन् । नगरप्रमुख यादवले भने ‘नगरमा विकास भयो भने त्यसको श्रेय नगरप्रमुखलाई जाने भ्रम एमालेका साथीहरुलाई छ, त्यो भ्रमबाट निस्किन म एमालेका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

असार १० गते नगरसभा गर्नेमा सबै सहमत थिए, हामी नगरसभाकालागि समयमै पुगि सकेका थियौँ, उनले अगाडी भने ‘नगरसभा गर्ने सहमति गरेर एमालेका साथीहरु त्यो दिन नआइदिदा नगरसभा नै प्रभावित भएको थियो ।’ त्यसपछि पनि पटक पटक नगरसभाकालागि आग्रह गर्दा समेत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु नगरसभाकालागि तयार नभएको उनले आरोप लगाए ।

नगरप्रमुख यादवले भने एमालेका जिल्ला तहका नेतालाई समस्या समाधानका लागि पटक पटक आग्रह गर्दा माननीय महताे सहितका एमालेका उच्च तहका नेताहरुको प्रभाव रहेकाे कारण केही गर्न नसक्ने जवाफ दिइरहेकाे छ ।

नगराइन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा १३ जना एमालेका जनप्रतिनिधि छन् भने कांग्रेसको ५ र १ जना लोसपाका जनप्रतिनिधि रहेका छन् ।

उपमेयर पनि भन्छिन : बजेट चाहियाे

यता उपमेयरले पनि बजेट नपाएकै कारण पालिका ठप्प पारेकाे स्वीकार गरेका छन् । उपमेयर यादवका स्वकिय सचिव भन्ने उनका श्रीमान रामचन्द्र यादवले नगरस्तरीय बजेट मेयरले चलाउन सक्छ भने उपमेयरले किन चलाउन सक्दैन, मेयरले सबै बजेट आफै चलाउन खाेजिरहेकाले विवाद उत्पन्न भएकाे हाे ।

उनले थप्दै भने गत वर्षपनि सर्वदलीय बैठकबाट आधा/आधा बजेट मेयर/उपमेयर चलाउने सहमति भएकाे थियाे । तर यसपटक दिन नमानिरहेकाले पटक पटक विवाद नहाेस भनने उद्देश्यले हामीले कानून संशाेधन गरि व्यवस्थापनकाेमाग गरिरहेका छाै ।

उनले भने हामीले २०७६ मा संशाेधन भएकाे कार्यविधि खारेज गरि २०७४ मा व्यवस्था रहेकाे कानून कार्यान्वयनकाे माग गरिरहेका जसमा उपमेयरसहित सम्पुर्ण कार्यपालिका सदस्यकाे सहमतिकाे व्यवस्था छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८१ कार्तिक १९, सोमबार १९:१४
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ कार्तिक १९, सोमबार १९:१४
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ कार्तिक १९, सोमबार १९:१४
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ कार्तिक १९, सोमबार १९:१४
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८१ कार्तिक १९, सोमबार १९:१४
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८१ कार्तिक १९, सोमबार १९:१४

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव