Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

तत्काल खानेपानी आयोजना निर्माण गर्न मन्त्री यादवको निर्देशन

तत्काल खानेपानी आयोजना निर्माण गर्न मन्त्री यादवको निर्देशन

जनकपुरधाम, असोज ३० गते । धनुषाको मिथिला नगरपालिका वडा नं. ७ स्थित केमलीपुरमा गत ७ वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको खानेपानी तथा सरसफाई आयोजना पूर्ण रुपमा निर्माण गर्न प्रदेश सरकारका ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवले निर्देशन दिएका छन् ।

बुधवार सो आयोजनाको निरिक्षण गर्दै मन्त्री यादवले मन्त्रालय मातहतका कार्यालय खानेपानी तथा सरसफाई विकास डिभिजन कार्यालय महोत्तरीका प्रमुख सुरेन्द्र शर्मालाई तत्काल मरम्मत सम्भारसहित निर्माण सम्पन्न गरी पुर्ण संचालनमा ल्याउन निर्देशन दिए ।

संघीय सरकारको लगानीमा निर्माणाधीन सो आयोजना ७ वर्षमा पनि पूर्ण रुपमा निर्माण हुन सकेको छैन । एक हजारभन्दा बढीपरिवारलाई पानी पुरयाउन सक्ने क्षमता भएका सो आयोजनाबाट निर्माण नसकिएपनि गत तीन वर्षदेखि ११० घरधुरी परिवारले मात्र पानीको सुविधा लिंदै आएको आयोजनाकाे उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद उपाध्यायले बताए ।

उनले भने २ लाख २५ हजार लिटर क्षमता भएका टयांकीको निर्माण भएपनि पाइप र थप माेटर तथा बाेर्डिंग जडान नभएका कारण एक हजार भन्दा परिवारले सुविधा लिन सक्ने खानेपानी आयोजनाबाट मात्र ११० घरधुरी जसोतसो पानी खाइरहेका छौं । हाल संचालित माेटर समेत बिग्रेका कारण टयांकीमा पानी नचढ्दा टयांकी प्रयाेगविहिन भई उपभाेक्ताहरू माेटरबाट डाइरेक्ट पानी तानेर खाइरहेका छन् ।

उपभोक्ता समितिका पदाधिकारी र स्थानीयको पीडा सुन्दै मन्त्री यादवले आयोजना सम्पन्न हुन किन यति समय लागेको भन्ने मन्त्री यादवको प्रश्नमा कार्यालय प्रमुख शर्माले संघीय सरकारबाट आवश्यक बजेट उपलब्ध नहुँदा ढिलाई हुन गएको जनाएको थियो ।

प्रमुख शर्माको जवाफमा मन्त्री यादवले संघीय सरकारबाट आएको बजेट अपुग हुन्छ भने प्रदेश सरकारले थप बजेट सहयोग गर्ने भन्दै तत्काल एक महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । अब उपभोक्ताले रकम नतिर्ने गरी विद्युतको विकल्पका लागि सोलार प्लान्ट नै लगाउन, थप मोटर, बोर्डिँग र पाइप जडान गर्न थप निर्देशन समेत दिए ।

कार्यालय प्रमुख शर्माका अनुसार सो खानेपानी आयोजनामा थप एक÷एकवटा थप मोटर, बोर्डिँग र पाइप जडानसहित टयाँकी रंगरोगन लगायतका ४० प्रतिशत काम गर्न अझै बांकी रहेको छ । अनुमानित एक÷डेढ करोड रुपैया अझै चाहिन्छ ।

सो निरिक्षण टोलीमा नेपाली कांग्रेसका सह महामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादव, कांग्रेसका क्षेत्रिय अध्यक्ष योगनारायण यादव, कांग्रेसका नेता घनश्याम यादव लगायत उपभोक्ता समितिका पदाधिकारी र स्थानीयहरुको व्यक्तिहरूको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ आश्विन ३०, बुधबार २३:५१
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ आश्विन ३०, बुधबार २३:५१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ आश्विन ३०, बुधबार २३:५१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ आश्विन ३०, बुधबार २३:५१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ आश्विन ३०, बुधबार २३:५१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ आश्विन ३०, बुधबार २३:५१

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव