Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना


दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना

जनकपुरधाम, असोज १२ गते । सवारी साधनबाट हुने गरेको दुर्घटना न्यूनीकरण गर्न धनुषा प्रहरीले ट्राफिक सचेतना अभियानलाई तिव्रता दिएका छन् ।

‘शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूलका साथ नगरस्तरीय ट्राफिक सचेतना अभियान संचालन गरेको हो । धनुषा ट्राफिकले अब जरिवाना काट्नुभन्दा पनि दुर्घटना न्यूनीकरण सहित ट्राफिक नियम उल्लंघन रोक्न सचेतना कार्यक्रममा दिएका छन् ।

जिल्ला ट्राफिक धनुषाले शनिवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको महेन्द्रनगर, ढल्केवर देखि लालगढसम्म ‘छिटो गए भन्न सकिन्न, विस्तारै गए पुग्न सकिन्छ’ नाराको ब्यानर सहित सवारी साधनलाई रोकेर चालकहरुलाई यात्रुहरु र आफ्नो ज्यानको ख्याल गर्दै ट्राफिक नियमको पालना गर्दै सवारी साधन चलाउन भनी सचेत गराएका छन् ।

जिल्ला ट्राफिक प्रमुख हरि ओलीले भने आपतविपतको समय छ, वर्षाले गर्दा सडक चिप्लो भएका कारण दुघर्टना हुन सक्ने सम्भावना रहेकाले सचेत भएर सवारी साधन चलाउन सवारी चालकहरुलाई जानकारी गराइएको बताए । साथै उनले ट्राफिक नियम विपरित कुनै सवारी चालकले तिव्र गतिमा सवारी चलाएमा वा दुर्घटनाको सम्भावना भए जिल्ला ट्राफिक धनुषामा जानकारी गराउन अनुरोध गरेका छन् ।

मोटरसाइकल चालकहरुलाई दुई जनाभन्दा बढी र बिना हेलमेटको सवारी नगर्ने, जथाभावी ओभरटेक नगर्ने, लापसे वा मापसे गरेर सवारी साधन नचलाउने, क्षमताभन्दा बढी सवारी नबोक्ने, गाडीमा सिट बेल्टको प्रयोग गर्ने, सवारी चलाउंदा मोबाइलमा कुरा नगर्ने, लामो दूरीको यात्रामा दुईजना चालकले पालैपालो गरी सवारी चलाउने लगायतका ट्राफिक नियम बारे समेत सवारी चालकहरुलाई जानकारी गराएको छ ।

नगरस्तरीय ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत पर्चा पम्पलेट वितरण गर्ने कार्यक्रम समेत भइरहेको छ भने राजमार्ग सहित अन्य सडकहरुमा ट्राफिक सचेतनाका होर्डिंग बोर्डहरु झुण्डयाउने कार्य समेत गरिने ट्राफिक प्रमुख ओलीले जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ आश्विन १३, आईतवार १३:२०
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ आश्विन १३, आईतवार १३:२०
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ आश्विन १३, आईतवार १३:२०
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ आश्विन १३, आईतवार १३:२०
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ आश्विन १३, आईतवार १३:२०
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ आश्विन १३, आईतवार १३:२०

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव