Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सूचनाको नाममा अराजकता मचाउनु गलत : हिसान

नेवि संघको सूचना माग्ने प्रक्रिया गलत मीट क्याम्पसका साहको गुनासो


सूचनाको नाममा अराजकता मचाउनु गलत : हिसान

जनकपुरधाम, असोज १० गते । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान भनी सूचना माग्ने नाममा फैलाई रहेको अराजकता गलत रहेको भनी निजी क्याम्पसहरुको संगठन हिसानले आपति जनाएको छ ।

हिसान धनुषाका अध्यक्ष संजीव ठाकुरले सूचना माग्नु राज्यको हरेक नागरिकको अधिकार हो । तर अराजक रुपमा नभई प्रक्रियागत रुपमा माग्नुपर्छ । गत केही दिनदेखि विभिन्न प्लस टू निजी क्याम्पसमा गई सूचना माग्ने नाममा जुन रुपमा प्रस्तुत भइरहेको छन् त्यो सूचना माग्ने प्रक्रिया नभई अराजक गतिविधि हो ।

उनले भने हामीहरुको यहाँको अभिभावकीय निकाय स्थानीय तह (जनकपुरधाम उपमहानगरपालिका) हो । हामी उच्च मावि तहका निजी क्याम्पसहरुले लिइरहेको शुल्कदेखि लिएर छात्रवृति र विद्यार्थी संख्याको विवरण उपलब्ध प्रत्येक वर्षमा बुझाउंदै आएका छौं । त्यहाँबाट सहज ढंगबाट लिन सकिन्छ नभई त्यहाँबाट लिखित स्वीकृति लिएर आएमा दिन सक्छौ । नभए राष्ट्रिय सूचना आयोगको प्रक्रियामा आएर विधिपूर्वक हामी सूचना उपलब्ध गराउनेछौं । शुल्क वा छात्रवृति यतिकै लिनु भन्ने दबाव दिनु उनीहरुको अधिकार होइन । आपति छ भने क्याम्पस सम्बन्धित निकायमा गएर गुनासो गर्न सक्छन् ।

तर त्यसो नगरी बिना कुनै जानकारीको एक्कासी क्याम्पसहरुमा प्रवेश गरी सूचना लिने नाममा यतिकै शुल्क, यति विद्यार्थीलाई छात्रवृति दिनु लगायतका धाकधम्की दिनु, विद्यार्थीलाई जानकारी गराउने बहानामा बिना इजाजत कक्षा कोठामा गई पढाई बाधित गरेर त्रासको वातावरण बनाउनु गलत हो रहेको उनले भने ।

अध्यक्ष ठाकुरले थप्दै भने हामी जनकपुरधाम क्षेत्रका प्लस क्याम्पसहरुले विगतका केही वर्षदेखि यहाँका क्याम्पसहरुले शिक्षामा ल्याएको गुणस्तरीयता र न्यून शुल्कका कारण विद्यार्थी काठमाडौ लगायतका क्षेत्रमा लाखौ तिर्न नगई यहीं पढि रहेका छन् । काठमाडौ लगायतका क्षेत्रमा विद्यार्थी यहाँबाट जान बन्द भएपछि त्यहींबाट यहाँ भाँडभैलो मचाउन रणनीति रहेको हिसान धनुषालाई लागेको हो ।

अध्यक्ष ठाकुरले भने नेपाल विद्यार्थी संघको गठन त्रिभुवन विश्वविद्यालय अन्तर्गत र त्यसको आंगिक क्याम्पसको पठन पाठन सुधारका लागि भएको हो, न कि निजी क्याम्पसहरुमा शुल्क र छात्रवृति लिस्ट माग्दै हिंड्ने । अहिले त्रिभुवन विश्वविद्यालयकै आंगिक क्याम्पसहरुमा बिबिए लगायतका संकायमा तीन÷साढे तीन लाख रुपैया शुल्क लिइरहेका छन् । बिबिएसमा एडमीशन र परीक्षा शुल्कको नाममा मात्रै हजारौ हजार रुपैया शुल्क लिइरहेका छन् । अध्यापन व्यवस्थित ढंगले भइरहेको छैन । त्यसमा चासो नलिई निहित स्वार्थ पूरा गर्न निजी क्याम्पसमा भाँडभौलो मचाउनु नेवि संघको नियत शंकास्पद देखिएको छ ।

यता मीट क्याम्पसका संस्थापक संचालक मनोज साहले सूचना माग्ने नाममा नेवि संघका पदाधिकारीहरुले अराजक रुपमा प्रस्तुत भई धाक धम्की दिएको आरोप लगाएका छन् । उनले सूचना माग्न कसैलाई पनि हामीले रोकेका छैनौं । तर नेवि संघको सूचना माग्ने प्रक्रिया गलत रहेको छ । हामीहरुको अधिकारिक निकाय स्थानीय तहबाट सहज रुपमा तिनीहरु सूचना पाउन सक्छन् । तर त्यहाँ नगई बिना कुनै सूचनाको एक्कासी क्याम्पसमा आएर अराजक ढंगले प्रस्तुत गलत कुरा हो ।

उनले थप्दै हरेक सूचना सबैलाई दिन मिल्दैन केही संवेदनशील र गोप्य पनि हुन्छ । विद्यार्थीको नामावलीसहित अभिभावकको विवरण दिनु तिनीहरुको गोपनीयता हो । भोलीको दिनमा ती सूचनाको दुरुपयोग भयो भने कसले जिम्मेवारी लिने प्रतिप्रश्न गरेका छन् । यदि उहाँहरुलाई शुल्कमै आपति छ भने उच्च मावि तहका अधिकारिक निकाय स्थानीय तह हो । त्यसले ग्रेड निर्धारणको माध्यमबाट जुन दररेट निर्धारण गर्छन हामी त्यसै अनुरुप लिन्छौं ।

नेवि संघका साथीहरुले जनकपुरधाममा आएर शुल्क बढी लियो भने फिर्ता र समोजन गर भनी धाक धम्की दिइरहेका छन् । तर काठमाडौमा कक्षा ११ र १२ को अढाई लाख रुपैयासम्म शुल्क लिइरहेका छन् । त्यहाँ गएर किन बोल्दैनन् प्रतिप्रश्न गर्दै साहले भने हामीहरु नेपालभरिमै सस्तो दरमा पढाइरहेको अवस्थामा यहाँ आएर अराजकता मचाउनु न्यायोचित भएर यसप्रति सम्बन्धित पार्टी र संगठनले पनि चासो लिन जरुरी रहेको छ ।

नेवि संघका पदाधिकारीहरुले हाल मेरो शिक्षा, मेरो प्रश्न भन्ने अभियान अन्तर्गत जनकपुरधाम क्षेत्रका नेवि संघले मिट क्याम्पससहित मोडल क्याम्पस, मोनाष्टिक क्याम्पस र राजर्षि क्याम्पसमा सूचना माग्ने नाममा प्रवेश गरिसकेका छन् ।निजी क्याम्पसहरुमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको संख्या विवरण, पूर्ण छात्रवृति विवरण र क्याम्पसहरुले लिइरहेको शुल्क बारे सूचना मागि रहेका छन् । सूचना माग्ने तिनीहरुको प्रक्रियाप्रति मीट लगायत सबै क्याम्पसले आपति जनाएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ आश्विन ११, शुक्रबार १५:१९
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ आश्विन ११, शुक्रबार १५:१९
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ आश्विन ११, शुक्रबार १५:१९
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ आश्विन ११, शुक्रबार १५:१९
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ आश्विन ११, शुक्रबार १५:१९
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ आश्विन ११, शुक्रबार १५:१९

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव