Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राजर्षी जनक विश्वविद्यालयले कानूनमा दिएको सम्बन्धनविरुद्ध मुद्दा दायर


राजर्षी जनक विश्वविद्यालयले कानूनमा दिएको सम्बन्धनविरुद्ध मुद्दा दायर

जनकपुरधाम, असोज ८ गते । जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयले १५ वटा कलेजहरुलाई मापदण्ड विपरित कानून संकायको अस्थायी सम्बन्धन दिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

अस्थायी सम्बन्धन प्रदान गरेको निर्णयविरुद्ध कानून संकायमा अध्ययनरत पाँचजना विद्यार्थीहरु र एकजना अधिवक्ताले मुद्दा दायर गरेका हुन । रिट निवेदकहरूमा अंकित झा, सुजल पोखरेल, प्रभात कुमार सिंह, आशिष कुमार शाह, र अधिवक्ता राहुल कुमार झा रहेका छन् ।

सो रिटमा राजर्षी जनक विश्वविद्यालयले नेपाल कानून व्यवसायी परिषद्को मापदण्ड बिना नै कानूनी कलेजहरूलाई द्यब्ीीद्य को सम्बन्धन दिएको दाबी निवेदकहरुले गरेका छन् । विश्वविद्यालयले सम्बन्धन प्रदान गर्दा आवश्यक गुणस्तरीय मूल्याङ्कन नगरी मापदण्ड विपरीत सम्बन्धन दिएकोले यो निर्णय गैरकानुनी रहेको निवेदकहरुको ठहर छ ।

उक्त निवेदनमा विश्वविद्यालयले २०८१ सालको भाद्र १३ गते १५ वटा कानूनी कलेजलाई अस्थायी सम्बन्धन दिएको थियो । तर, सो सम्बन्धन प्रक्रियामा आवश्यक गुणस्तरीय मूल्याङ्कन र नेपाल कानून व्यवसायी परिषद्को कानूनी शिक्षा नियमावली २०७७ द्वारा तोकिएका मापदण्ड पालना नगरेको आरोप उल्लेख छ ।

विद्यार्थीहरुले कानूनी शिक्षामा गुणस्तरको कमीले कानूनी पेसामा असक्षम जनशक्ति उत्पादन हुने डर व्यक्त गरेका छन् । उनीहरुका अनुसार, गुणस्तरीय शिक्षाको अभावले दीर्घकालीन रुपमा न्याय प्रणालीमा असर पुग्नेछ ।

नेपाल कानून व्यवसायी परिषद्ले सम्बन्धन प्राप्त कलेजहरूले मापदण्ड पुरा नगरे कानूनी स्नातक उत्तीर्ण विद्यार्थीलाई अधिवक्ता परीक्षामा सहभागी गराउन नपाउने चेतावनी दिइसकेको अवस्था मापदण्ड विपरित सम्बन्धन लिएका कलेजबाट विद्यार्थी अध्यापन गरे तिनीहरुको भविष्य संकटमा फस्न सक्ने निवेदक मध्येका अंकित झाले बताए ।

रिट निवेदक विद्यार्थीहरूले सर्वोच्च अदालतसँग राजर्षी जनक विश्वविद्यालयले दिएको सम्बन्धन खारेज गर्न माग गरेका छन् । साथै, विश्वविद्यालयलाई कानूनी मापदण्ड अनुरूप सम्बन्धन दिने प्रक्रिया सुनिश्चित गर्न निर्देशन दिन समेत अदालतसँग अनुरोध गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ आश्विन ८, मंगलवार २१:१७
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ आश्विन ८, मंगलवार २१:१७
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ आश्विन ८, मंगलवार २१:१७
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ आश्विन ८, मंगलवार २१:१७
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ आश्विन ८, मंगलवार २१:१७
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ आश्विन ८, मंगलवार २१:१७

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव