Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जउवा संघ निर्वाचनकाे प्रचार प्रसार तिव्र


जउवा संघ निर्वाचनकाे प्रचार प्रसार तिव्र

जनकपुरधाम, भदाै २३ गते । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका उम्मेदवारहरु चुनावी प्रचार प्रसार तीव्र बनाएका छन् ।

उम्मेदवारहरु व्यापारीहरुको व्यापारिक प्रतिष्ठानमा पुगेर मत माग्न व्यस्त छन् । सोही क्रममा व्यापारीहरु अब आउने नेतृत्वसंग अपेक्षा समेत राखि रहेका छन् ।

उम्मेदवार सुरेन्द्र भण्डारीले आयोजना गरेका व्यापारीहरुको भेलामा व्यापारीहरुले आफ्नो अपेक्षा व्यक्त गरेका छन् । व्यापारीहरुले हामीहरुको अपेक्षा पूरा गर्ने उम्मेदवारलाई जिताउन आफूहरु प्रतिबद्ध रहेको बताएका थिए ।

युवा व्यापारी प्रशान्त झाले भण्डारी व्यापारीहरुको पीडामा मलहम लगाउने व्यापारी नेता रहेकाले आफूहरु उनको पक्षमा लागेको बताए । व्यापारीको पीडा हुँदा दिनरात नभनी खट्ने उम्मेदवार हुन्, उनले भने ‘हामी युवा व्यापारी उद्योग वाणिज्य संघमा व्यापारीहरुको हकहितका लागि काम गर्ने तथा युवा व्यापारीलाई नेतृत्वमा देख्न चाहन्छौँ ।’

अर्का युवा व्यापारी पंकज साहले उम्मेदवार भण्डारी समक्ष आज जसरी हामीहरु समक्ष प्रस्तुत हुनु भएको छ, त्यस्तै भोली पनि प्रस्तुत हुनु हुन्छ भन्ने अपेक्षा राख्न चाहन्छौँ । उनले हाम्रो अपेक्षा पूरा गर्ने भए उनको जीतलाई सुनिश्चित पार्न काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यता भण्डारी आफू व्यापारीहरुको सहयोगका लागि अहोरात्र खटेकाले अहिले आएर आफू पनि व्यापारी साथीभाईसंग सहयोगकालागि अपेक्षा राखेको बताए । उनले भने ‘ म ११ बुँदे योजना बनाएर काम गर्ने छु, आफू निर्वाचित भए जनकपुरधामको उद्योग व्यवसाय तथा पर्यटनको विकासकालागि काम गर्नेछु ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८१ भाद्र २४, सोमबार ०६:३४
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८१ भाद्र २४, सोमबार ०६:३४
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८१ भाद्र २४, सोमबार ०६:३४
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८१ भाद्र २४, सोमबार ०६:३४
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८१ भाद्र २४, सोमबार ०६:३४
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८१ भाद्र २४, सोमबार ०६:३४

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव