Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश सरकारमा कांग्रेस र लाेसपा `इन´, उर्जा मन्त्रीमा शेषनारायण

मधेश आन्दाेलनकाे नेतृत्वकर्तादेखि मन्त्रीसम्म यस्ताे हाे यात्रा


मधेश सरकारमा कांग्रेस र लाेसपा `इन´, उर्जा मन्त्रीमा शेषनारायण

जनकपुरधाम, साउन ३ गते । धनुषा क्षेत्र नं. ४ (क) का कांग्रेस प्रदेश सांसद शेषनारायण यादव मधेश प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री बनेका छन ।

जनमत नेतृत्वकाे मधेश सरकारमा मन्त्री यादवसहित ४ जना मन्त्री कांग्रेसबाट सहभागी भएका छन । कांग्रेसबाट अन्य मन्त्रीहरूमा जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, सुनिल कुमार यादव अर्थ मन्त्री र कौशल किशोर राय- श्रम तथा यातायात मन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई आज सांझ प्रदेश प्रमुख सुमिन्त्रा देवी भण्डारीले शपथ ग्रहण गराएका हुन् । कांग्रेसबाट मन्त्री बन्नेहरू पहिलाे पटक सरकारमा सहभागी भएका हुन् । कांग्रेस संगै लाेसपा पनि सरकारमा सहभागी भएका छन् । लाेसपाबाट रानी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्रीकाे रूपमा शपथ ग्रहण गरेकी छिन् ।

संघमा गठबन्धन फेरबदलसँगै धरापमा परेको मधेश सरकार जोगाउन जनमतले नेपाली कांग्रेसलाई अर्थ मन्त्रालयसमेत चार, लाेसपालाई दुई र एमालेलाई भौतिक पूर्वाधारसमेत चार मन्त्रालय दिने सहमति गरेको थियो । एमालेलाई सहमति अनुसारकाे मन्त्रालय दिएपछि एमाले सरकारमा सहभागी भइसकेकाे थियाे ।

तर कांग्रेससंगकाे सहमति अनुसार मुख्यमन्त्री सतिश सिंहले अर्थ मन्त्रालय नदिने भनी सहमतिबाट पछि हटेपछि करीब दुई साताकाे विवाद पश्चात् सरकारबाहिरै रहेर समर्थन गर्ने भनेर कांग्रेसले बिहीबार समर्थन फिर्ता लिने तयारी गरेपछि मुख्यमन्त्री पनि गुम्ने डरले अर्थ दिएपछि कांग्रेस सरकारमा सहभागी भएकाे हाे ।

उर्जा मन्त्री यादवकाे राजनितिक यात्रा

धनुषाकाे लक्ष्मिनिया गाउंपालिका ३ बनिगमा गाउँ निवासी बुवा सुबरन यादव र आमा दाैलतिया देवी ओलीको माहिल पुत्रकाे रुपमा २०३२ साल पुस १३ मा जन्मिएका शेषनारायण यादव संघियता स्थापनासहित लोकतन्त्रका लागि मधेश आन्दाेलनमा नेतृत्वदायी भुमिका र लामो सङ्घर्षिल नेताहरुमा पर्छन् ।

मध्यम किसान परिवारमा जन्मेका यादव जिल्लाकाे सिनुरजाेडा गाउंकाे तिलक साह निमाविबाट कक्षा ८ सम्म पढेका यादव जनकपुरधामस्थित राराब क्याम्पसबाट राजनितिक शास्त्र विषयमा स्नातकाेतरसम्म अध्ययन गरेका हुन । सानै उमेरदेखि मेघावी र लगनशील रहेका नेता यादव साइन्स विषयमा इन्टर र स्नातक गरेका यादव माध्यमिक तहकाे पढाइ जनकपुरकै सरस्वती उच्च माविबाट गरेका हुन् ।

परिवारकाे छाेरा रहेका यादवकाे दाजु सत्यनारायण यादव र भाइ ललितनारायण यादवकाे परिवार सगाेल नै छन् । श्रीमती प्रेमा ढकाल स्वास्थ्य सेवामा कार्यरत छिन भने छाेराहरू शेखर यादव र सुभाष यादव अध्ययनरत नै छन् ।

मन्त्री यादव विद्यार्थी कालदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका नेता यादव २०६३ सालदेखि नै मधेशी सहितका उत्पीडित जातिसमुदायको पहिचान र अधिकार प्राप्तिको लडाईमा सक्रिय रुपमा भूमिका निर्वाह गरेका हुन । पार्टीको आग्रह र आम जनताको सुझावमा यस पटक आउंदो निर्वाचनमा प्रदेश सभामा चुनाव लड्ेका थिए ।

तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट अधिकार एवं पहिचानको लडाईमा जिल्ला सदस्यबाट प्रवेश गरेका नेता यादव संघीय समाजवादी पार्टी देखि जसपासम्म जिल्ला अध्यक्षदेखि तराई मधेश प्रदेश समितिका सचिवको जिम्मेवारी सम्भालिसकेका छन् ।

२०६३ सालमा साधारण सदस्यबाट मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका नेता यादव सोही वर्ष क्षेत्रिय अध्यक्ष हुँदै २०६४ सालमा जिल्ला सदस्यको भूमिका निर्वाह गर्दै पार्टीको निर्देशन अनुसार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव काउन्टरमा पहिलो पटक धनुषा क्षेत्र नम्बर ५ बाट संविधान सभा सदस्यको निर्वाचन लडेका थिए ।

त्यसपछि उनी फड्को मार्दै २०६५ सालमा फोरम नेपालको सहसचिव र २०६६ सालमा जिल्ला उपाध्यक्ष हुँदै २०६७ सालमा पहिलो पटक जिल्ला अध्यक्षका जिम्मेवारी सम्भालेका छन् । दुई कार्यकाल जिल्ला अध्यक्षका जिम्मेवारी सम्हालेका यादव दोश्रो र तेश्रो मधेश आन्दोलनमा मधेशी मोर्चाको पटक पटक नेतृत्व लिएर आन्दोलनलाई उत्कर्षमा पुरयाउने सफल राजनीतिज्ञ हुन ।

पार्टीमा स्थापना कालदेखि नै सक्रिय भूमिका निर्वाह गरेका पार्टी संगठनलाई सुदृढिकरण र विस्तारमा समेत आफ्नो अहम भूमिका गर्दै प्रदेश सचिवको सफल कार्यकालपछि हालका जसपा नेपालका पार्टीका प्रदेश उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् ।

पछिल्लाे निर्वाचनमा जसपा नेपालले प्रदेश सभामा टिकट नदिएपछि उनी हजाराै कार्यकर्तासहित कांग्रेसमा प्रवेश गरेका थिए । ठूला जिम्मेवारी कांधमा लिएर पार्टी प्रवेश गरेका नेता यादवले मधेशवादी दलकाे किल्ला ताेडेर भारी मतले विजयी भई कांग्रेसकाे साख जाेगाउन सफल भएका थिए ।

मन्त्री यादव राजनीतिमा मात्र सफलता होइन सामाजिक तथा विकासको क्षेत्रमा पनि उतिकै योगदान पुरयाउन सफल व्यक्तित्व हुन । उनी विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा धनुषा क्षेत्र नम्बर ४ का एक दर्जनभन्दा बढी गाउँमा खानेपानी, सिचाई र शिक्षा तथा स्वास्थ्यमा विकास उल्लेखनिय कार्यहरु गरेका छन ।

धनुषाको क्षेत्र नं. ४ को लक्ष्मिपुर बगेवा, पुरन्दाहा, कुम्हरौडा, सपही, गजेरिया, बनिगमा, सोहनी, अगलेशवा लगायतका एक दर्जनभन्दा बढी गाउँमा खानेपानी जडान, विद्यालय कक्षा कोठा निर्माण, पठन पाठन सामाग्री वितरण, चापाकल, ईनार, शौचालय निर्माणका साथै सिचाईका लागि बोरिङ्ग पम्प जडान विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा गराएका छन ।

आम जनतामाझ लोकप्रिय छवि बनाउन सफल भएका नेता यादवले सो क्षेत्रमा बाटोघाटोतर्फ कयौं पिसिसी तथा नाला, पुल पुलेसा निर्माण, गरीबी निवारणतर्फ बाख्रा वितरण तथा खेतीका लागि किसानहरुलाई विभिन्न अनुदान दिलाउनुका साथै विभिन्न सीपमुलक तालिम र जनचेतनामूलक कार्यक्रम युवा, पिछडिएका वर्ग, गरीब विपन्नलाई आत्मनिर्भर बनाउन संचालन गरिसकेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ श्रावण ३, बिहीबार २१:०२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ श्रावण ३, बिहीबार २१:०२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ श्रावण ३, बिहीबार २१:०२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ श्रावण ३, बिहीबार २१:०२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ श्रावण ३, बिहीबार २१:०२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ श्रावण ३, बिहीबार २१:०२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव