Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सत्ता फेरबदलले मधेशको बजेट प्रभावित


जसपा फुटकाे असर : मधेशमा एमाले नेतृत्व सरकारकाे तयारी

जनकपुरधाम, जेठ २६ गते । मधेस प्रदेशमा सरकार परिवर्तनको चलखेलले बजेट प्रभावित भएको हुन गएको छ । संवैधानिक व्यवस्था अनुसार असार १ गते प्रंदेश सरकारले बजेट ल्याउनुपर्छ । तर, बजेट ल्याउने समयमा नै सरकार परिवर्तन हुँदा बजेट निश्चित नै प्रभावित हुनेछ ।

मधेस प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री सञ्जय कुमार यादवले जेठ २२ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको थियो । तर, राष्ट्रिय राजनीतिमा भएको सत्ता समिकरणको फेरबदलले प्रदेशमा पनि प्रभाव परेको छ ।

निवर्तमान मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिएर २५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका थिए । २३ गते नै विश्वासको मत नपाएपछि उनी नेतृत्वको मधेस प्रदेश सरकार ढल्यो । जसपा नेपाल नेतृत्वको सरकार ढलेपछि मधेस प्रदेशको बजेट तयारीमा समेत असर परेको छ । निवर्तमान अर्थमन्त्री सञ्जय यादवले आर्थिक विधेयक र विनियोजन विधेयक, चालूतर्फको खर्च विवरण प्रविष्ट गरि सकिएको भएपनि सरकार परिवर्तनले बाँकी काम गर्न नपाएको बताए ।

दुईमहिना अघि नै प्रदेशका सबै मन्त्रालयहरुलाई बजेटको सिलिङ पठाईसकिएको र चालू खर्चको सम्पूर्ण विवरण प्रणालीमा प्रविष्ट गरिसकिएको अवस्थामा सरकार परिवर्तन भएकोले बजेट तयारी प्रभावित भएको हो । उनका अनुसार चालू खर्चतर्फको सम्पूर्ण बजेटको प्रविष्टिका लागि मन्त्रालयहरुमा पठाई सकिएको अवस्था र पूँजीगत खर्चको लागि भने सम्बन्धित मन्त्रीको उपस्थितिमा गर्नुपर्ने नीति र व्यवस्था रहेको हुँदा बाँकी रहेको थियो ।

प्रदेशसभा सभा सदस्य एवं अर्थ तथा योजना समितिका सदस्य श्याम पटेल पनि सरकार आगामी आर्थिक बर्षको लागि बजेट तयारी गर्ने समयमा सरकार परिवर्तन हुँदा बजेट तयारीमा प्रभाव परेको बताएका छन् ।
मधेस प्रदेश सभाको बैठक आइतवारका लागि डाकिएको छ । प्रदेशसभा सचिव अरुण कुमार झाले भोली दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाईएपनि अहिलेसम्म कार्य सूची भने अझै तय नभएको बताए । भोली बस्ने प्रदेश संसदको बैठकमा कुनै विधेयक टेबुल हुने सम्भावना रहेको सचिव झाको भनाई छ ।

संविधानमा जेठको पहिलो साता प्रदेशको संसदमा बजेटको सिद्धान्त तथा प्राथामिकतामा छलफल गर्नुपर्ने भएपनि सरकार परिवर्तनको खेलले जेठको अन्तिम साता भईसक्दा समेत अहिलेसम्म प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथामिकतामा छलफलका लागि प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

प्रदेशसभाको अर्थ तथा योजना समितिका सभापति जनमत पार्टीका सतिश कुमार सिंह अहिले मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका त्यो समिति रिक्त भएपछि छलफल कसले गर्ने अन्यौलता श्रृजना भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ असार ११, मंगलवार २०:२३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ असार ११, मंगलवार २०:२३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८१ असार ११, मंगलवार २०:२३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८१ असार ११, मंगलवार २०:२३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८१ असार ११, मंगलवार २०:२३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ असार ११, मंगलवार २०:२३

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव