Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकार झाको १६ औं कृति ‘अन्हार घरमे डिबिआ’

पत्रकार झाको १६ औं कृति ‘अन्हार घरमे डिबिआ’

जनकपुरधाम, जेठ १९ गते । पत्रकार सुजीतकुमार झाको १६ औं कृति ‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रको शनिवार एक समारोहका बीच लोकार्पण गरिएको छ । जनकपुरधामका २७ जना व्यक्तिको जिवनी समेटिएको मैथिली भाषाको सो पुस्तकको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोकार्पण गरेको हो ।

पुस्तकको लोकार्पण गर्दै सभामुख मण्डलले पठन संस्कृतिको विकासका लागि निरन्तर लेखन र पुस्तक प्रकाशन आवश्यक रहेको बताए । उनले पुस्तक प्रकाशनमा सहयोगका लागि प्रदेश सरकार र स्थानीय सरकारले नयाँ निति ल्याउनुपर्ने समेत बताए । उनले भने ‘समाजलाई अग्रगति दिने पुस्तक तथा लेखनमा मेरो सहयोगको सधै प्रतिबद्धता हुन्छ । समाजमा काम गर्ने वा नगर्ने व्यक्तिमा गतिशिलता हुन्छ, तै पनि प्रतिभाहरुलाई जीवन मुल्य, जीवन व्यवहारलाई सजिव बनाउन जिवन मुल्यको व्यवहार सिकाउने भएकोले सदैव सहयोगमा साथ रहनेछु ।

यसअघि पत्रकार झाको मैथिली भाषामा उहाँको चिड़ै कथा संग्रह, रिपोटर डायरी, जिद्दी कथा संग्रह, गन्ध कथा संग्रह, कोइली घूरि आउ बालकथा संग्रह, खजुरीबाली कथा संग्रह, बुलबुल कथा संग्रह, तितलीसंग दोस लगाएब बालकथा संग्रह, सीताराम विवाहपर अनुसन्धान एवं विश्लेषण पुस्तक ‘पुनि पुनि होत विवाह’ कृति प्रकाशित भई सकेको छ । ६ वटा अनुवाद पुस्तक पनि उनको प्रकाशित भएको छ ।

लोकार्पण कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले लेखनकाज धेरै कठिन कार्य रहेको र यसका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने आवश्यक्तामाथि जोड दिए । मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालले साहित्यको सबै क्षेत्रमा लेखन कार्यलाई बढाउनु पर्छ बताउँदै सुजीतको लेखनको यही विशेषता रहेको छ उनले कथा कविता मात्रै होइन विविध क्षेत्रमा लेखन गर्नुहुन्छ भनी प्रशंसा गरे ।

तमलोपका राष्ट्रिय अध्यक्ष वृषेशचन्द्र लालले मैथिलीमा प्रकाशनको समस्या भन्दा पठन समस्या बढिरहेकोले पठन तर्फ अभियान चलाउनुपर्ने आवश्यकतामाथि जोड दिए । वरिष्ठ चिकित्सक एवं तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहले ‘अन्हार घरमे डिबिआ’ पुस्तकको विशेषता भनेको नकारात्मकतावाट सकारात्मकतामा ल्याउनु रहेको बताए । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा पुस्तकमाथी मनोज साह, अनुज मिश्र र विभा ठाकुरले समिक्षा गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ जेष्ठ १९, शनिबार २२:५६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ जेष्ठ १९, शनिबार २२:५६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ जेष्ठ १९, शनिबार २२:५६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ जेष्ठ १९, शनिबार २२:५६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ जेष्ठ १९, शनिबार २२:५६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ जेष्ठ १९, शनिबार २२:५६

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव