Wednesday, March 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशमा जनमतको नेतृत्वमा सरकार बन्ने निश्चित


मधेशमा जनमतको नेतृत्वमा सरकार बन्ने निश्चित

जनकपुरधाम, जेठ १९ गते । दलहरुबीचको लामो रस्साकस्सीपछि अन्ततः जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार बन्ने निश्चित भएको छ ।

सत्ता गठबन्धनको दबावपछि नेकपा एसको अध्यक्ष माधव नेपालले आश्वासन दिएप्छि जनमतको नेतृत्वमा मधेशमा नयाँ सरकार बन्ने निश्चित भएको हो । नेकपा एमाले र माओवादी केन्द्रसँगको गठबन्धनलाई माधव नेपालले मधेश प्रदेश सरकारका लागि सहमति जनाएपछि यो सम्भव भएको बताइएको छ ।

एमाले निकट विश्वसनीय स्रोतको अनुसार उपेन्द्र यादव नेतृत्वको जसपालाई मधेश प्रदेशको सत्ताबाट बहिर्गमनका लागि एमालेले हदैसम्मको लचकता अपनाएपछि माधव नेपालले जनमतको नेतृत्वमा सरकार बनाउन तयार भएका हुन् ।


प्रारम्भिक अवस्थामा भएको सहमति अनुसार जनमतलाई मुख्यमन्त्री, एमालेले भौतिक पूर्वाधार, माओवादीले अर्थ र एकीकृत समाजवादीलाई स्वास्थ्य मन्त्रालय दिने कुरा भएको छ । बाँकी मन्त्रालयको सन्दर्भमा मुख्यमन्त्री सहित यी चार मन्त्रीले पदभार ग्रहण गरे लगत्तै टुंग्याइने श्रोतको दाबी छ ।

यसैबीच जनमत पार्टीको नेतृत्वमा सत्ता गठबन्धनले भोली आइतबार प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेश यादवको नेतृत्वमा सरकार बनाउन कानुनले निर्धारण गरे बमोजिमको बहुमत आफुहरुसँग रहेको उल्लेख गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष ध्यानाकर्षण पत्र बुझाउने तयारी भएको एमाले संसदीय दलका नेता सरोज कुमार यादवले जानकारी दिए ।

उक्त ध्यानाकर्षण पत्रमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीका संसदीय दलका नेताहरुले हस्ताक्षर गर्नेछन् । यो सहमतिमा लोसपालाई ल्याउने तयारी पनि भइरहेको यादवले बताए । ओली र प्रचण्ड भेट्नुअघि अध्यक्ष नेपाललाई एमाले मधेशका संसदीय दलका नेता सरोज कुमार यादव, माओवादी मधेश संसदीय दलका नेता भरत प्रसाद साह र जनमतका मधेश संसदीय दलका नेता महेश प्रसाद यादव पनि भेटघाट गरेका थिए । उनीहरुलाई पनि अध्यक्ष नेपालले मधेशमा नयाँ सरकार बनाउन सहयोग गर्ने आश्वासन दिएको बुझिएको छ ।

हुनत मुख्यमन्त्री सरोजकुमार यादव संवैधानिक व्यवस्था अनुसार जेष्ठ २३ मा विश्वासको मत लिने तयारी गरेका छन् । तर त्यसअघि नै जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने सत्ता गठबन्धनले तयारी अघि बढाएका छन् ।

यता मधेस प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले जनता समाजवादी पार्टी नेपाललाई नसघाउने बुझिएको छ । शनिवार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनबिचको भेटमा अध्यक्ष नेपालले सो कुराको बताएका हुन् ।

भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टी केन्द्र सरकारमा रहेको र अन्य प्रदेशमा पनि सहभागी भएको बताउँदै यस्तो अवस्थामा विपक्षी गठबन्धनलाई सघाउन नमिल्ने स्पष्ट पारेको स्रोतले दाबी गरेको छ । भेटघाटका क्रममा उनले आफ्नो पार्टीभित्र पनि समस्या भएको बताएका थिए । अध्यक्ष नेपालले छलफलका क्रममा भनेका थिए, ‘मधेस प्रदेशको विपक्षी गठबन्धनमा जसपा नेपाललाई सघाउन मन भए पनि पार्टीमा अन्य नेताहरूले नमान्ला जस्तो छ, अरू पार्टीभन्दा हाम्रो पार्टीको अवस्था अलि फरक रहेका कारण समर्थन गर्न गा¥हो हुने भयो ।’

तर प्रवक्ता सुमनले एकीकृत समाजवादी मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिनेमा सकारात्मक रहेको दाबी गरेका । अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठकमा यसबारे छलफल गरी निर्णय लिने आफूलाई जानकारी गराएको समेत उनले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८१ असार ११, मंगलवार २३:२३
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ असार ११, मंगलवार २३:२३
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ असार ११, मंगलवार २३:२३
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ असार ११, मंगलवार २३:२३
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८१ असार ११, मंगलवार २३:२३
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८१ असार ११, मंगलवार २३:२३

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव