Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अशान्ति फैलाउनेकाे नागरिकता छानबीन गर्न महन्थकाे माग

अशान्ति फैलाउनेकाे नागरिकता छानबीन गर्न महन्थकाे माग

जनकपुरधाम, वैशाख २८ गते । महोत्तरीको बलवा नगरपालिका ५ स्थित बाल्मिकी मन्दिरका महन्थ रामशंकर दास त्यागीले अशान्ति फैलाउनेलाई कारवाही गरी शान्ति सुरक्षा कायम गर्न माग गरेका छन् ।

शुक्रवार मन्दिरमै एक पत्रकार सम्मेलन आयोजना गरी महन्थ त्यागीले पराैल बजारमा माछामासु मदिराकाे पसल संचालन गर्ने दोहोरो नागरिकता भारतीय नागरिकले अशान्ति फैलाएकाे आराेप लगाए । उनले स्थानिय सुधिर साहसहित उनका दाजु भाईहरु श्याम साह, शुशिल साह र शंकर साहले अशान्ति फैलाएकाे भन्दै तिनीहरूकाे नागरिकता छानबीन गरि कारवाही प्रक्रिया अघि बढाउन माग गरे ।

महन्थ त्यागीले भने सुधिर साह र उनका दाजु भाईहरुले परौल बजारमा मांस मदिराको पसल संचालन गरी हो हल्ला गराउने लगायतका अशान्ति फैलाउने गरेकाले यसो नगर्न भनेपछि आफूमाथि माछाको पानी फ्याकेर गाली गलौज ग¥यो । यो पहिलो घटना होइन पटक पटक हो हल्ला गर्ने गराउने र सम्झाउने व्यक्तिहरुलाई गाली गलौज र कुटपिट लगायतका घटना गर्दै आएको छ ।

महन्थ त्यागीले शान्ति सुरक्षाको माग गर्दै सुधिर साहसहित उनका भाईहरु विरुद्ध भारतीय नागरिक भई नेपालको नागरिकता लिएको भनी तिनीहरुको नागरिकताको छानबीन गरी नागरिकता रद्दसहितको आवश्यक कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा गएको वैशाख १६ गते निवेदनक समेत दिएका छन् ।

निवेदनमा उनले सुधिर साह र उनका दाजुभाईहरु श्याम साह, शुशिल साह र शंकर साह भारतको बिहार राज्य सितामढी जिल्ला रुन्नी सैदपुर ग्राम पंचायत निवासी रहेको र तिनीहरुले नेपाल सरकारलाई झुक्याएर गैरकानूनी रुपमा नेपाली नागरिकता लिएको दाबी गरेका छन् । आरोपितहरु भारतीय आधार कार्ड समेत लिएकाले तिनीहरुको नागरिकताको छानबीन गरी नेपाली नागरिकता रद्द गर्न माग गरेका छन् ।

निवेदनमा नेपाल सरकारको गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय र मुख्यन्यायधिवक्ताको कार्यालयलाई बोद्यार्थ दिइएको छ । निवेदन दर्ता गराइएकै दिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन पत्राचार समेत गरिसकेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ असार ११, मंगलवार २२:३०
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ असार ११, मंगलवार २२:३०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ असार ११, मंगलवार २२:३०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ असार ११, मंगलवार २२:३०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ असार ११, मंगलवार २२:३०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ असार ११, मंगलवार २२:३०

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव