Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुखियापट्टी गाउँपालिका अध्यक्षको गुण्डागर्दीशैली

हतियार देखाएर कागज गराई मन्दिरको जग्गा कब्जा गर्न खोजेको आरोप


मुखियापट्टी गाउँपालिका अध्यक्षको गुण्डागर्दीशैली

जनकपुरधाम, वैशाख १७ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले गुण्डागर्दी शैलीमा हतियार देखाई मन्दिरको जग्ग्गा बलजफ्ती कागज बनाएर कब्जा गर्न खोजेको आरोप लगाइएको छ ।

जनकपुरधामस्थित श्रीरामजानकी धनुषधारी मन्दिरको नगराईन नगरपालिका ५ गंगुली चौरीमा रहेका ८ विग्घा एक कट्ठा सबा चौदह धुर जग्गा गाउँपालिका अध्यक्ष यादवले मन्दिरका महन्थ अनिल दास वैष्णवलाई कुटपिट गरी कागज बनाएर कब्जा गर्न खोजेको आरोप लगाए ।

सोमवार मन्दिरका महन्थ अनिल दासले एक पत्रकार सम्मेलन आयोजना गरी आफू वैशाख १५ गतेका दिन मटिहानी गइरहेको बेला तुल्सियाहीमा आफूलाई अध्यक्ष यादवसहित वडाध्यक्ष रामसाग महतो, वडा सदस्य मुकेश ठाकुर र नगर प्रहरी रन्जन खड्काले बन्धक बनाएर कुटपिट मन्दिरको जग्गा तुल्सियाहीवासीको नाममा भयो भनेर किर्ते सम्झौता पत्रमा हतियार देखाएर सहीछाप गराएको बताए ।

उनले भने ‘आफूलाई अध्यक्ष जयकुमारले तुल्सियाहीस्थित दिनेश साहको निजी मन्दिरमा रामजानकी मन्दिरको भगवानको मूर्ति ल्याई पुजारी बनेर बस्ने र रामजानकी मन्दिरको जग्गा तुल्सियाहीवासीको नाममा गरिदिन भनेपछि आफूले नमानन्दा कुटपिट गरी गुण्डागर्दी शैलीमा हतियार देखाएर किर्ते सम्झौता पत्रमा हस्ताक्षर गरायो ।’

पत्रकारहरुको जिज्ञासामा महन्थ दासले भने ‘आफूले घटना लगतै जिल्ला प्रहरी कार्यालयमा फोन मार्फत जानकारी गराए । तर कुनै चासो लिइएन । न्यायका लागि अब जिप्रकामा लिखित रुपमै उजुरी दर्ता गराउनेछु ।’

गंगुलीस्थित सो जग्गामा मन्दिर बनाउने योजना तहत आफूले ४÷५ कट्ठामा पोखरी खनाएको थिए । तर यसैबीचमा गाउँपालिका अध्यक्ष यादवले गुण्डागर्दीशैलीमा जग्गा कब्जा गर्न खोज्यो । एउटा जनप्रतिनिधि जस्ता व्यक्ति गुण्डागर्दीशैलीमा हतियार देखाएर कसैको जग्गा कब्जा गर्न खोज्नु भनेको अपराधिक कार्यप्रति सम्बन्धित निकायले ध्यानाकर्षण होस भन्ने महन्थ दासले आग्रह गरे ।

जनकपुरधामस्थित श्रीरामजानकी धनुषधारी भगवान मन्दिरको गंगुली चौरमा कि.नं. १५१ को ६ विग्घा ८ कट्ठा साढे १२ धुर र कि.नं. २२५ को १ विग्घा १३ कट्ठा २ धुर गरी दुई वटा टुक्रा रहेका ती जग्गामा गाउँपालिका अध्यक्ष यादवले आँखा लगाएका छन् । मौखिक रुपमा मागेपछि नदिंदा कुटपिट गरी हतियार देखाएर कागज बनाई कब्जा गर्न खोजेको महन्थ दासको भनाईले पुष्टि हुन्छ ।

पत्रकार सम्मेलनमा उपलब्ध गराइएको सम्झौता पत्रमा तुल्सियाही जब्दी ५ मा रहेको श्रीरामजानकी धनुषधारी मन्दिरको मूर्ति एक हप्ता भित्र ल्याएर तुल्सियाहीवासीको दिई सो मन्दिरको जग्गा र जग्गामा खनाएको पोखरी भरी पहिलाको अवस्थामा ल्याई तुल्सियाही जब्दीवासीलाई फिर्ता गरि दिनेछौं । आजदेखि श्रीरामजानकी धनुषधारी मन्दिर र मन्दिर अन्तर्गत पर्ने जग्गामा मेरो कुनै प्रकारको हक हिस्सा दाबी गर्नेछैनौं । कहींकतै उजुरबाजुर गर्नेछैनौं, गरे भने यही सम्झौता आधारमा मेरो उजुरी बदर गरिदिनु होला भनी खुशीराजीसँग तपसिलका पदाधिकारीको रोहबरमा सम्झौतामा सही छाप गरेका छौं ।

सो सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष अध्यक्ष जयकुमार, वडाध्यक्ष रामसाग महतो, वडा सदस्य मुकेश ठाकुर र नगर प्रहरी रन्जन खड्का तपसिलको पदाधिकारीको रुपमा राखिएको छ ।

उता गाउँपालिका अध्यक्ष जयकुमार यादवले आफूले सम्झौता गराएको स्वीकार गरे । उनले भने आफूले सम्झौता गराएको हो, तर हतियार देखाएर होइन तुल्सीयाही जब्दीवासीको माग अनुसार तिनीहरुको उपस्थितिमा मन्दिरको मूर्ति फिर्ता दिई जग्गा तुल्सियाही जब्दीवासीको फिर्ता गर्ने भन्ने सम्झौता गराएको हो । लालपुर्जामा तुल्सियाही जब्दी उल्लेख रहेको कारण त्यो जग्गामा यहाँका गाउँवासीको रहेको दाबी उनले गरे । बलजफ्ती जग्गा कब्जा गर्नु कतिको उचित रहेको जिज्ञासामा उनी पत्रकारमाथि नै जाई लाग्दै देखाइ दिन्छौ भन्ने धम्कीपूर्ण भाषा समेत प्रयोग गरे ।

यसैबीच महन्थ दासले जिल्ला प्रशासन कार्यालयमा गाउँपालिका अध्यक्ष यादव, वडाधयक्ष महतो, वडा सदस्य ठाकुर र नगर प्रहरी खड्का विरुद्ध जिउधनको सुरक्षा कायम गरी बलजफ्ती गराइएको कागज गराई पाउँ भनी उजुरी दर्ता गराएको छ । उजुरी दर्ता गराए लगतै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई घटना हेर्न भन्ने निर्देशन दिएका छन् ।

जग्गाका लालपूर्जा अनुसार जग्गाधनी मटिहानी गुठी संस्थान अन्तर्गत श्रीरामजानकी धनुषधारी भगवान मन्दिर रहेको छ । जग्गाधनीको बाजे तुल्सियाही मन्दिरका पुजारी र जग्गाधनीको बाजे÷ससुराको नाममा श्यामनारायण दास वैष्णव उल्लेख रहेको छ । कुनै समयमा तुल्सियाही जब्दीमा रहेको एक मन्दिर बाढीमा कटान भएको थियो । ती मन्दिरको पूजारी श्यामनारायण दास रहेको थियो । मन्दिर कटान भएपछि उनी जनकपुरधाम वडा नम्बर १ मा सोही नामको मन्दिर स्थापना गरी बसेको थियो । हात ती मन्दिरका पूजारीका अनिल दास वैष्णव रहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८१ असार १३, बिहीबार २२:१२
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ असार १३, बिहीबार २२:१२
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८१ असार १३, बिहीबार २२:१२
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८१ असार १३, बिहीबार २२:१२
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८१ असार १३, बिहीबार २२:१२
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८१ असार १३, बिहीबार २२:१२

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव